जोन अफ अर्क
सन्त जोन अफ अर्क अथवा अर्लियन्सको छोरी (फ्रांसीसी: Jeanne d'Arc, जन द'अर्क); लगभग १४१२ – ३० मे१४३१) फ्रान्सको वीराङ्गना थिइन्। उनलाई रोमन केथोलिक चर्चमा सन्त मानिने गरिन्थियो । उनी पूर्वी फ्रान्सको एक किसान परिवारमा जन्मेकी थिइन् । १२ वर्षको उमेरदेखि उनलाई ईश्वरीय संदेश मिल्न आरम्भ भयोकी कुन प्रकारले फ्रान्सदेखि अंग्रेजलाई बाहिर निकालियोस यही दिशा-निर्देशहरूको पालन गर्दै उनले फ्रांसको सेनाको नेतृत्व गरिन् र निकै महत्त्वपूर्ण लडाईं जित्न सफल भइन् । जुन कारणले चार्ल्स सप्तम फ्रान्स की राजगद्दीमा बसे उनी संरक्षक संतहरूमा एक हुन् ।
संत जोन अफ अर्क | |
---|---|
संत | |
Born | लगभग १४१२ डोमरेमी-ला-पुसैल, फ्रान्स |
Died | मे ३०, १४३१ रूऔं, फ्रान्स (त्यसबेला इङ्ल्यान्ड) | (उमेर १९)
Venerated in | रोमन कैथोलिक चर्च |
Beatified | १८ अप्रिल १९०९, नोथ्र दाम द पारी by पोप पायस दशम |
Canonized | १६ मे १९२०, सेन्ट पीटर्स बेसिलिका, by पोप बेनेडिक्ट १५ औ |
Feast | ३० मे |
Patronage | फ्रान्स |
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड