तिब्बती बौद्ध धर्म

तिब्बती बौद्ध धर्म बौद्ध धर्मको महायान शाखा हो जुन तिब्बत, मंगोलिया, भूटान, उत्तर नेपाल, उत्तर भारतको लद्दाख़, अरुणाचल प्रदेश, लाहौल तथा स्पीति जिल्ला र सिक्किम, रूसको कालमिकिया, तूवा र बुर्यातिया क्षेत्र एवं पूर्वोत्तरी चिनमा प्रचलित छन्।[१] तिब्बती भाषा यस सम्प्रदायको धार्मिक भाषा हो र यसको अधिकतर धर्मग्रन्थ तिब्बती व संस्कृतमा लेखिएका छन्। वर्तमानकालमा चौदौं दलाई लामा यस सम्प्रदायको धार्मिक नेता हुन्।।[२]

तिब्बती बौद्ध धर्मको पाँच प्रमुख सम्प्रदाय

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड