त्रिवेणी नगरपालिका

त्रिवेणी नगरपालिका

त्रिवेणी नगरपालिका नेपालको बाजुरा जिल्लामा अवस्थित एक नगरपालिका हो ।[१][२] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय गरेपछि बाजुरा जिल्लामा पर्ने साविकका तोलि, कैलाशमाण्डौछतारा गाउँ विकास समितिहरूलाई जोडेर त्रिवेणी नगरपालिका बनाइएको हो ।[३] त्रिवेणी नगरपालिकाको कूल जनसंख्या १८,३६३ रहेको छ । यस नगरपालिकाको कूल क्षेत्रफल १७०.३२ वर्गकिलोमिटर रहेको छ । यो नगरपालिकाको केन्द्र कार्यालय साविकको तोलिमा रहेको छ । यस नगरपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा कालिकोट जिल्ला, पश्चिममा बुढीगंगा नगरपालिका, उत्तरमा बडिमालिका नगरपालिका तथा दक्षिणमा अछाम जिल्ला सँग जोडिएको छ ।[४]

त्रिवेणी
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाबाजुरा
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • प्रमुखरामसिंह रावल (नेपाली कांग्रेस)
 • उपप्रमुखराधिकादेवी सुनार (नेपाली कांग्रेस)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१७०.३२ किमी (६५.७६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,३६३
 • घनत्व११०/किमी (२८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको तोलि गाविसको कार्यालय
वेबसाइटtrivenimunbajura.gov.np

भूगोल

जनसङ्ख्या

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड