दमन र दीव

दमन र दीव /dəˈmɑːn[invalid input: 'and']ˈd/ () दमण आणि दीव भारतको एउटा केन्द्र शासित प्रदेश हो । जसको राजधानी दमन हो ।

दमन र दीव
दमण आणि दीव
Damão e Diu
દમણ અને દીવ
दमन र दीवको आधिकारिक लोगो
देशभारत
केन्द्र शासित प्रदेशदमन र दीव
स्थापना३० मे १९८७
राजधानीदमन
सरकार
 • संसद सदस्यलालुभाई पटेल
 • प्रशासकआशिष कुन्द्रा
क्षेत्रफल
 • जम्मा१०२ किमी (३९ वर्ग माइल)
 • क्रम५औ (केन्द्र शासित प्रदेशहरू मध्ये)
जनसङ्ख्या
 (२०११)
 • जम्मा२४२९११
 • क्रम६औ (केन्द्र शासित प्रदेशहरू मध्ये)
 • घनत्व२४००/किमी (६२००/वर्ग माइल)
भाषाहरू
 • आधिकारिक भाषाअङ्ग्रेजी, गुजराती, हिन्दी, मराठी, पोर्चुगेली
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-DD
जिल्ला संख्या
एचडीआईवृद्धि ०.७५४ (२००५)
एचडीआई श्रेणीउच्च
लैङ्गिक अनुपात१.६१ /

इतिहास

दीवमा रहेको सेन्ट पाउल चर्च

४५० वर्ष पहिले केन्द्र शासित प्रदेश दमन र दीव गुजरात राज्‍यको वलसाड जिल्लाको नजिक स्थित छ । पहिले यो क्षेत्र पोर्चुगीजको कब्जामा थियो । भारतमा स्वतन्त्रताको धेरै पछि सम्म पनि यो भाग पोर्चुगीजको कब्जामा थियो । सन् १९६१ डिसेम्बर १९ मा अपरेसन विजय (सैनिक अभियान)बाट जब पोर्चुगीजको कब्जाबाट गोवा र दादरा र नगर हवेलीलाई मुक्त गरिएको थियो, त्यसै समय दमनलाई पनि भारतमा सामेल गरिएको थियो । त्यस समय यसलाई गोवामा सामेल गरिएको थियो । सन् १९७४ सम्म पोर्चुगीजले यसलाई अस्विकार गर्दै आएको थियो ।

सन् १९८७ मा यसलाई बेग्लै केन्द्र शासित प्रदेशको दर्जा दिइएको थियो । यस प्रदेशमा २ जिल्ला रहेका छन् । दमन र दीव लगभग १९८ किलोमिटर एक अर्का सँग टाढा रहेको छ ।

जनसङ्ख्या

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड