भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरू

भारत राज्यहरूको एक सङ्घ हो।[१] यसमा अट्ठाइस राज्य र आठ केन्द्र शासित प्रदेश छन्। यि राज्य र केन्द्र शासित प्रदेश पुनः जिल्लाहरू तथा अन्य क्षेत्रहरूमा बाँडिएका छन्।[१].

भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरू
श्रेणीसंघीय राज्यहरू
अवस्थितिभारत गणतन्त्र
Created byभारतीय संविधान
स्थापित२६ जनवरी १९५०
सङ्ख्या२८ राज्यहरू
८ केन्द्र शासित प्रदेशहरू (as of सन् २०२४)
जनसङ्ख्याराज्यहरू: सिक्किम – ६१०,५७७ (न्यूनतम)
उत्तर प्रदेश – १९९,८१२,३४१ (उच्चतम)
केन्द्र शासित प्रदेशहरू: लक्षद्वीप – ६४,४७३ (न्यूनतम)
दिल्ली – १६,७८७,९४१(उच्चतम)
क्षेत्रफलराज्यहरू: गोवा – ३,७०२ किमी (१,४२९ वर्ग माइल) (न्यूनतम)
राजस्थान – ३,४२,२६९ किमी (१,३२,१५१ वर्ग माइल) (उच्चतम)
केन्द्र शासित प्रदेशहरू: लक्षद्वीप – ३२ किमी (१२ वर्ग माइल) (न्यूनतम)
लद्दाख – ५९,१४६ किमी (२२,८३६ वर्ग माइल) (उच्चतम)
सरकारभारत सरकार
राज्य सरकारहरू
उप प्रशासनविभागहरू
जिल्लाहरू
तहसीलहरू

भारतका राज्य र केन्द्र-शासित प्रदेश

राज्य वा केन्द्र-शासित प्रदेशका नामआइएसओवाहन अक्षरराजधानीसबै भन्दा ठुला शहरगठनजनसङ्ख्या (२०११)[२]क्षेत्रफल
(किमी2)
भाषा[३]अतिरिक्त
राजभाषा[३]
अण्डमान निकोबार द्वीप समूह केन्द्र-शासित प्रदेशIN-ANANपोर्ट ब्लेयर१ नवम्बर १९५६३,८०,५८१८,२४९हिन्दी, अङ्ग्रेजी
अरुणाचल प्रदेश राज्यIN-ARARईटानगर२० फरवरी १९८७१३,८३,७२७८३,७४३अङ्ग्रेजी
आसाम राज्यIN-ASASदिसपुरगुवाहाटी२६ जनवरी १९५०३,१२,०५,५७६७८,५५०असमिया
आन्ध्र प्रदेश राज्यIN-APAPहैदराबाद (कानुनी)
अमरावती (वास्तव)[४][५]
विशाखपट्नम१ अक्टूबर १९५३४,९३,८६,७९९१,६०,२०५तेलुगू
उत्तर प्रदेश राज्यIN-UPUPलखनऊकानपुर२६ जनवरी १९५०१९,९८,१२,३४१२,४३,२८६हिन्दीउर्दू
उत्तराखण्ड राज्यIN-UTUKदेहरादुन९ नवम्बर २०००१,००,८६,२९२५३,८८३हिन्दीसंस्कृत[६]
ओडिशा राज्यIN-ORODभुवनेश्वर२६ जनवरी १९५०४,१९,७४,२१८१,५५,८२०ओडिया
कर्नाटक राज्यIN-KAKAबेङ्गलोर१ नवम्बर १९५६६,१०,९५,२९७१,९१,७९१कन्नड़
केरल राज्यIN-KLKLतिरुवनन्तपुरम१ नवम्बर १९५६३,३४,०६,०६१३८,८६३मलयालम
गुजरात राज्यIN-GJGJगाँधीनगरअहमदाबाद१ मे १९६०६,०४,३९,६९२१,९६,०२४गुजराती
गोवा राज्यIN-GAGAपणजीवास्को द गामा३० मे १९८७१४,५८,५४५३,७०२कोंकणीमराठी
चण्डीगढ केन्द्र-शासित प्रदेशIN-CHCHचण्डीगढ[क]१ नवम्बर १९६६१०,५५,४५०११४अङ्ग्रेजी
छत्तीसगढ राज्यIN-CTCGनयाँ रायपुररायपुर१ नवम्बर २०००२,५५,४५,१९८१,३५,१९४हिन्दी
जम्मू कश्मीर राज्यIN-JKJKश्रीनगर (ग्रीष्मकालीन)
जम्मू (शीतकालीन)
श्रीनगर२६ जनवरी १९५०१,२५,४१,३०२२,२२,२३६उर्दू
झारखण्ड राज्यIN-JHJHराँचीजमशेदपुर१५ नवम्बर २०००३,२९,८८,१३४७४,६७७हिन्दीबङ्गाली, हो, खडिया, खोरठा, कुरमाली, कुडुख, मुन्डारी, नागपुरी, नेपाली, ओडिया, पन्चपरगनिया, सन्थाली, उर्दू[७]
तमिलनाडु राज्यIN-TNTNचेन्नई२६ जनवरी १९५०७,२१,४७,०३०१,३०,०५८तमिलअङ्ग्रेजी
तेलङ्गाना राज्यIN-TGTSहैदराबाद२ जून २०१४३,५१,९३,९७८[८]१,१४,८४०[८]तेलुगू, उर्दू[९]
त्रिपुरा राज्यIN-TRTRअगरतला२१ जनवरी १९७२३६,७३,९१७१०,४९२बङ्गाली, ककबरक, अङ्ग्रेजी
दमन र दीव केन्द्र-शासित प्रदेशIN-DDDDदमन३० मे १९८७२,४३,२४७११२कोंकणी, गुजराती, हिन्दी, अङ्ग्रेजी[ख]
दादरा र नगर हवेली केन्द्र-शासित प्रदेशIN-DNDNसिलवास११ अगस्त १९६१३,४३,७०९४९१हिन्दी, गुजरातीमराठी
नागाल्यान्ड राज्यIN-NLNLकोहिमादीमापुर१ दिसम्बर १९६३१९,७८,५०२१६,५८९अङ्ग्रेजी
पन्जाब राज्यIN-PBPBचण्डीगढलुधियाना१ नवम्बर १९६६२,७७,४३,३३८५०,३६२पन्जाबी
पश्चिम बङ्गाल राज्यIN-WBWBकोलकाता२६ जनवरी १९५०९,१२,७६,११५८८,७५२बङ्गाली[ग]हिन्दी, उर्दू, सन्थाली, ओडिया, पन्जाबी
पुदुच्चेरी केन्द्र-शासित प्रदेशIN-PYPYपुदुच्चेरी१ नवम्बर १९५६१२,४७,९५३४९२तमिल, अङ्ग्रेजीमलयालम, तेलुगू
बिहार राज्यIN-BRBRपटना२६ जनवरी १९५०१०,४०,९९,४९२९९,२००हिन्दीउर्दू
मणिपुर राज्यIN-MNMNइम्फाल२१ जनवरी १९७२२८,५५,७९४२२,३४७मणिपुरीअङ्ग्रेजी
मध्य प्रदेश राज्यIN-MPMPभोपालइन्दौर१ नवम्बर १९५६७,२६,२६,८०९३,०८,२५२हिन्दी
महाराष्ट्र राज्यIN-MHMHमुम्बई१ मे १९६०११,२३,७४,३३३३,०७,७१३मराठी
मिजोरम राज्यIN-MZMZआइजोल२० फ़रवरी १९८७10,97,20621,081अङ्ग्रेजी, हिन्दी, मिजो
मेघालय राज्यIN-MLMLशिलोङ२१ जनवरी १९७२29,66,88922,720अङ्ग्रेजीखासी[घ]
राजस्थान राज्यIN-RJRJजयपुर१ नवम्बर १९५६6,85,48,4373,42,269हिन्दीअङ्ग्रेजी
राष्ट्रिय राजधानी क्षेत्र दिल्ली केन्द्र-शासित प्रदेशIN-DLDLनयाँ दिल्लीदिल्ली[ङ]१ नवम्बर १९६६1,67,87,9411,490हिन्दीपन्जाबी, उर्दू[१०]
लक्षद्वीप केन्द्र-शासित प्रदेशIN-LDLDकवरत्ती१ नवम्बर १९५६64,47332अङ्ग्रेजीहिन्दी
सिक्किम राज्यIN-SKSKगान्तोक१६ मे १९७६6,10,5777,096अङ्ग्रेजीभूटिया, गुरूङ, लेपचा, लिम्बू, मगर, मुखिया, नेपाली भाषा, राई, शेर्पा, तामाङ
हरियाणा राज्यIN-HRHRचण्डीगढफरीदाबाद१ नवम्बर १९६६2,53,51,46244,212हिन्दीपन्जाबी[११][१२]
हिमाञ्चल प्रदेश राज्यIN-HPHPशिमला२५ जनवरी १९७१68,64,60255,673हिन्दीअङ्ग्रेजी

१९५६ भन्दा पूर्व

ढाँचा:भारतका प्रभागभारतको इतिहासमा भारतीय उपमहाद्वीपमा विभिन्न जातीय समूहरूले शासन गरे र यसलाई अलग-अलग प्रशासन-सम्बन्धी भागहरूमा विभाजित गरे। आधुनिक भारतको वर्तमान प्रशासनिक प्रभाग नयाँ घटनाक्रम हौन्, बेलायती औपनिवेशिक कालको समयमा विकसित भए। ब्रिटिस भारतमा, वर्तमान भारत, पाकिस्तान बङ्गलादेश, साथै अफ़्गानिस्तान प्रान्त र यसमा जोडिएका संरक्षित प्रान्त, पछि गएर उपनिवेश बने, बर्मा (म्यान्मार) आदि, सबै राज्य समाहित थिए। यस अवधिमा, भारतका क्षेत्रहरूमा या तो बेलायतीहरूको शासन थियो या उनमा स्थानीय राजाहरूको नियन्त्रण थियो। १९४७ मा स्वतन्त्रता पछि यि विभागहरूलाई संरक्षित गरियो र पन्जाब तथा बङ्गालका राज्यहरूलाई भारत र पाकिस्तानमा विभाजित गरियो। नयाँ राष्ट्रका लागि पहिलो चुनौती थियो राजसी राज्यको सङ्घहरूमा विलय।

स्वतन्त्रता पछि भारतमा अस्थिरता आयो। कैयों प्रान्त औपनिवेशिकरणका उद्देश्यले बेलायतीहरू द्वारा बनाइए, तर इनमा भारतीय नागरिकहरूको या राजसी राज्यहरूको कुनै इच्छा देखिएन। १९५६ मा जातीय तनावले संसदको ढोका ढकढकायो र राज्य पुनर्गठन ऐनको आधारमा देशलाई जातीय र भाषाई आधारमा पुनर्निर्माण गर्नाको लागि अधिनियम ल्याइयो।

१९५६ भन्दा पछि

भारतमा जुन प्रकार पूर्वमा फ्रान्सेली र पोर्चुगाली उपनिवेशहरूलाई गणराज्यमा गरिएको थियो, त्यस्तै १९६२ मा पाण्डिचेरी, दादरा, नगर हवेली, गोआ, दमन र दियूलाई सङ्घ राज्य बनाइयो।

१९५६ पछि कैयौँ नए राज्य र सङ्घ राज्यहरू बनाइए। बम्बई पुनर्गठन ऐन द्वारा १ मे, १९६० मा भाषाको आधारमा बम्बई राज्यलाई गुजरातमहाराष्ट्रको रूपमा छुट्ट्याइयो। १९६६ को पन्जाब पुनर्गठन ऐनले भाषा र धार्मिक पैमानामा पन्जाब (भारत)लाई हरियाणाका नयाँ हिन्दु बाहुल्य र हिन्दी भाषी राज्यहरूमा बाँडियो तथा पन्जाबका उत्तरी जिल्लाहरूलाई हिमाचल प्रदेशमा स्थानन्तरण गरियो भने एउटा जिल्लालाई चण्डीगढको नाम दिईयो। जुन पन्जाब र हरियाणाको साझा राजधानी हो। नागाल्यान्ड १९६२ मा, मेघालयहिमाचल प्रदेश १९७१ मा, त्रिपुरामणिपुर १९७२ मा राज्य बनाइए। १९७२ मा अरुणाचल प्रदेशलाई एक केन्द्र शासित प्रदेश बनाइयो। सिक्किम राज्य १९७५ मा एक राज्यका रूपमा भारतीय सङ्घमा सम्मिलित भयो। १९८६मा मिजोरम र १९८७ मा गोआ तथा अरुणाचल प्रदेश राज्य बने। गोआका उत्तरी भाग दमन र दीयु एक अलग सङ्घ राज्य बने। २००० मा तीन नयँ राज्य बनाइए। पूर्वी मध्य प्रदेशबाट छत्तीसगढ (१ नवम्बर, २०००) मा र उत्तराञ्चल (९ नवंबर, २०००) बनाइए जसलाई अब उत्तराखण्ड भनिन्छ। उत्तर प्रदेशका पहाडी क्षेत्रहरूका कारण झारखण्ड (१५ नवंबर २०००) मा बिहार का दक्षिणी जिल्लाहरूबाट अलग बनाइयो। दुई केन्द्र शासित प्रदेशहरू दिल्ली र पाण्डिचेरी (अहिले पुदुचेरी भनिन्छ) लाई विधानसभा सदस्यहरूको अधिकार दिईयो र अब यि साना राज्यहरूका रूपमा गनिन्छन्।

यो पनि हेर्नुहोस्

  • भारतका राज्य तथा सङ्घशासित प्रदेश
  • भारतका स्वायत्त क्षेत्र
  • भारतका राज्य
  • भारतका केन्द्र शासित प्रदेश

सन्दर्भ

विदेश सम्बन्ध

ढाँचा:Geography of India
उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड