पेनोम पेन्ह

पेनोम पेन्ह (अङ्ग्रेजी: Phnom Penh, /pəˈnɔːm ˈpɛn/ or /ˈnɒm ˈpɛn/;[२][३] खमेर: ភ្នំពេញ, खमेर उच्चारण: [pʰnum peɲ]) दक्षिणपूर्वि एसियाली राष्ट्र कम्बोडियाको राजधानी तथा प्रमुख शहर हो । यो शहर टोन्ले साप तथा मेकङ नदीको किनारमा बसेको छ, फ्रेञ्च विस्तारको बेला देखि नै यो शहर कम्बोडियाको राजधानीको रूपमा रहेको छ । साथै यो शहर देशको अर्थतन्त्र, औद्योगिक तथा सास्कृतिक केन्द्रको रूपमा स्थापित भएको छ ।

पेनोम पेन्ह
រាជធានីភ្នំពេញ
ក្រុងចតុមុខ
विशेष प्रशासकीय क्षेत्र
ក្រុងភ្នំពេញ · पेनोम पेन्ह शहर
पेनोम पेन्हको आधिकारिक छाप
उपनाम(हरू): 
एसियाको मोती (१९६० भन्दा अघि)
आकर्षक शहर
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Cambodia" उपलब्ध छैन्.
निर्देशाङ्क: ११°३३′उ॰ १०४°५५′पू॰ / ११.५५०°N १०४.९१७°E / 11.550; 104.917 १०४°५५′पू॰ / ११.५५०°N १०४.९१७°E / 11.550; 104.917
देश कम्बोडिया
स्थापना१३७२
राजधानीको अवस्था१८६५
उपभाग१२ जिल्लाहरू
सरकार
 • प्रकारनगर परिषद
 • गभनरखुओङ सरेङ (क्याम्बोडियन पिपल्स पार्टी)
क्षेत्रफल
 • जम्मा६७८.४६ किमी (२६१.९५ वर्ग माइल)
 • क्रमRanked 24th
उन्नतांश
११.८९ मिटर (३९.०१ फिट)
जनसङ्ख्या
 (२०१२)[१]
 • जम्मा१५०१७२५
 • क्रमRanked 1st
 • घनत्व२२००/किमी (५७००/वर्ग माइल)
  • क्रमRanked 1st
वासिन्दापेनोम पेन्हर
समय क्षेत्रयुटिसी+7 (Indochina Time)
क्षेत्रीय सङ्केत+८५५ (०२३)
वेबसाइटwww.phnompenh.gov.kh/

कुनै समयमा एसियाको मोति भनेर चिनिने यो शहर सन् १९२० को फ्रेञ्चहरूले बनाएको इन्डोचाईना शहरहरू मध्ये सबैभन्दा राम्रो शहर मानिन्छ । पेनोम पेन्ह पर्यटकहरूको लागि एउटा आकर्षणको केन्द्रको साथै मुख्य पर्यटकीय स्थल पनि हो । सन् १४३४ मा स्थापना भएको यो शहर सुन्दर तथा ऐतिहासिक वास्तुकला तथा आर्कषणको लागि प्रख्यात छ । यो शहरमा विभिन्न स्थानहरूमा छरिएर धेरै फ्रेञ्च कोनोनियल भवनहरू अझै पनि रहेको छ ।

यो महानगरीय शहरमा करिब १५ लाख [१] मानिसहरू बसोबास गर्दछन् जबकी कम्बोडियाको जनसङ्ख्या १ करोड ४८ लाख रहेको छ । [४]

इतिहास

वास्तविक घटनाको शताब्दि पश्चात अभिलेखमा आएको पेनोम पेन्हको बारेमा दन्ते कथा अनुसार पेन्ह भन्नाले खमेर मा डाउन पेन्ह अर्थात पेन्हको बज्यै हुन्छ, जुन पेनोम पेन्हको भविष्य चाकटोमुकमा बस्ने गर्दथे ।

मौसम

पेनोम पेन्हमा उष्ण प्रदेशिय तथा सुख्खा मौसम रहेको छ । यहाँ मौसम केही सामान्य परिवर्तनको साथ वर्ष भरि गर्मि हुन्छ । यहाँको मौसम सामान्यतया २२ देखि ३५ डिग्री सेल्सियस हुन्छ र मौसम उष्ण प्रदेशिय वर्षाले भने परिवर्तन ल्याउन सक्छ ।

पेनोम पेन्ह (तापक्रम: १९८८–२०१३, उच्च: १९०६–२०१३)को मौसम जानकारी
महिनाजनवरीफेब्रुअरीमार्चअप्रिलमेजुनजुलाईअगस्टसेप्टेम्बरअक्टोबरनोभेम्बरडिसेम्बरवर्ष
उच्चतम रेकर्ड °से (°फे)३६.१
(९७.०)
३८.१
(१००.६)
४०.०
(१०४.०)
४०.५
(१०४.९)
४०.०
(१०४.०)
३९.२
(१०२.६)
३७.२
(९९.०)
३७.८
(१००.०)
३५.५
(९५.९)
३६.१
(९७.०)
३४.४
(९३.९)
३७.२
(९९.०)
४०.५
(१०४.९)
उच्चतम औसत °से (°फे)३१.६
(८८.९)
३३.२
(९१.८)
३४.६
(९४.३)
३५.३
(९५.५)
३४.८
(९४.६)
३३.८
(९२.८)
३२.९
(९१.२)
३२.७
(९०.९)
३२.२
(९०.०)
३१.४
(८८.५)
३१.१
(८८.०)
३०.८
(८७.४)
३२.९
(९१.२)
दैनिक औसत °से (°फे)२६.६
(७९.९)
२८.०
(८२.४)
२९.४
(८४.९)
३०.२
(८६.४)
३०.०
(८६.०)
२९.२
(८४.६)
२८.७
(८३.७)
२८.५
(८३.३)
२८.२
(८२.८)
२७.२
(८१.०)
२७.१
(८०.८)
२६.३
(७९.३)
२८.३
(८२.९)
न्यूनतम औसत °से (°फे)२१.८
(७१.२)
२२.८
(७३.०)
२४.३
(७५.७)
२५.५
(७७.९)
२५.६
(७८.१)
२४.९
(७६.८)
२४.८
(७६.६)
२४.६
(७६.३)
२४.४
(७५.९)
२४.२
(७५.६)
२३.२
(७३.८)
२१.९
(७१.४)
२४.०
(७५.२)
न्यूनतम रेकर्ड °से (°फे)१२.८
(५५.०)
१५.२
(५९.४)
१९.०
(६६.२)
१७.८
(६४.०)
२०.६
(६९.१)
२१.२
(७०.२)
२०.१
(६८.२)
२०.०
(६८.०)
२१.१
(७०.०)
१७.२
(६३.०)
१६.७
(६२.१)
१४.४
(५७.९)
१२.८
(५५.०)
औसत वर्षा मिमी (इन्च)१२.१
(०.४८)
६.६
(०.२६)
३४.८
(१.३७)
७८.८
(३.१०)
११८.२
(४.६५)
१४५.०
(५.७१)
१६२.१
(६.३८)
१८२.७
(७.१९)
२७०.९
(१०.६७)
२४८.१
(९.७७)
१२०.५
(४.७४)
३२.१
(१.२६)
१,४११.९
(५५.५८)
वर्षा दिनको औसत (≥ ०.१ mm)१.२१.१३.४६.८१५.९१७.०१८.११८.३२१.५१९.३१०.२४.५१३७.३
औसत सापेक्ष आर्द्रता (%)७३७१७१७३७७७८८०८१८४८४७८७३७७
मासिक सौर्यप्रकाश घण्टा औसत२६०२२६२६७२४०२०२१९२१४३१७४१२९२०२२१३२४२२,४९०
स्रोत १: Deutscher Wetterdienst[५]
स्रोत २: डेनिस मौसमशास्त्र संस्था (आइतबार, १९३१–१९६०)[६]

अर्थतन्त्र

केन्द्रिय हुलाकको कार्यालय भवन


पेनोम पेन्ह कम्बोडियाको आर्थिक केन्द्रको रूपमा रहेको छ भने यसले कम्बोडियाको अर्थत्नत्रको ठूलो हिस्सा ओगटेको छ । यस शहरको दुई अंकको आर्थिक बृद्धिले आर्थिक विस्तारलाई सहयोग गरेको छ भने यस शहरमा नयाँ होटलहरू, रेष्टुरेन्टहरू, बारहरू, अग्ला भवनहरू तथा आधुनिक भवनहरू तयार भएको छ ।

यस शहरको मुख्य अर्थतन्त्र तयार पोशाक, ट्रेडिंग तथा सानो र मझौता व्यावसायहरूमा आधारित रहेको छ । केही वर्ष अघि जग्गा व्यावसाय उच्च स्थानमा रहनुको साथै जग्गाको मूल्य आकाशियको थियो ।

राजनिती

पेनोम पेन्ह देशको पाँच प्रान्तहरू मध्येको एक प्रान्त हो । यस प्रान्तमा विपक्षी दलको क्याम्बोडिया नेशनल रेसक्यु पार्टिले ५७ प्रतिशत भोट सहित १२ सिट मध्ये ७ सिट सहित विजय भएको थियो ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड