बाह्लीक

ब्याक्ट्रिया वा ब्याक्ट्रियाना (ग्रीक भाषा: Βακτριανή ब्याक्ट्रियाने; फारसी भाषा: باختر / बाख्तर; ल्याटिन Bactria; चिनियाँ:大夏 दा जिया; संस्कृत: बाह्लिक प्रदेश) प्राचिन मध्य एसियाको ऐतिहासिक क्षेत्र हो । यस क्षेत्रको फैलावट अमु दर्या नदी देखि हिन्दु कुश पर्वतसम्म रहेको छ जुन अफगानिस्तान, ताजिकिस्तानउज्बेकिस्तानको भूमिमा पर्दछ ।

बाह्लीक
बाह्लीक
अचेमेनिड साम्राज्य, सेल्युसिड साम्राज्य, ग्रीको बाह्लीक राज्य र इन्डो-ग्रीक राज्यको प्रदेश

राजधानीबल्ख
इतिहास
ऐतिहासिक कालप्राचीन इतिहास
वर्तमान क्षेत्रअफगानिस्तान
ताजिकिस्तान
उज्बेकिस्तान

नामाङ्करण

ब्याक्ट्रिया शब्दको उत्पत्ति प्राचिन ग्रीक भाषाको शब्द (Βακτριανή) ब्याक्ट्रियानेबाट भएको हो जो ब्याक्ट्रियन संज्ञा (βαχλο) बाख्लोबाट अप्रभंश भएको थियो । संस्कृत काव्यहरूमा यस क्षेत्रलाई बाह्लीक प्रदेश भनिन्थ्यो ।

इतिहास

राजा युक्र्याटिडको मुद्रा

स्रोतहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड