यूइएफए यूरो २००४

२००४ यूइएफए यूरोपियन च्याम्पियनशीप, जसलाई सामान्यतया यूइएफए यूरो २००४ वा यूरो २००४ का नामले चिनिन्छ, यूइएफए युरोपियन च्याम्पियनशीपको १२औँ संस्करण थियो जुन हरेक ४ वर्षमा यूइएफए ले आयोजना गर्ने गर्दछ । यो प्रतियोगिता पोर्चुगलले प्रथम पटक आयोजना गर्ने अवसर पाएको थियो । चुनावमा उसले अस्ट्रिया/हङ्गेरी र स्पेनलाई पराजित गरेको थियो ।[१][२] प्रतियोगिता १२ जुन देखि ४ जुलाई सम्म पोर्चुगल का ८ विभिन्न शहरका(अभेइरो, ब्रागा, कोइम्ब्रा, गुइमारेस, फारो/लुलि, लेइरिया, लिस्बन र पोर्टो) १० विभिन्न रङ्गशालामा गराइएको थियो । फाइनल खेलमा ग्रीसले आयोजक पोर्चुगललाई १:० गोल अन्तरले हराएर पहिलो पटक यो प्रतियोगिता आफ्नो नाम गरेको थियो ।

यूइएफए यूरो २००४
Campeonato da Europa de Futebol 2004 (Portuguese)
प्रतियोगिता विवरण
आयोजक राष्ट्रपोर्चुगल
मिति१२ जुन – ४ जुलाई
टोलीहरू१६
स्थान(हरू)१० (८ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता ग्रिस (1औँ उपाधि)
उप-विजेता पोर्तगाल
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू३१
गोल सङ्ख्या७७ (२.४८ प्रति खेल)
उपस्थिति१,१५६,४७३ (३७,३०६ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)चेक गणतन्त्र मिलान बारोस (५ गोल)
उत्कृष्ट खेलाडी(हरू)ग्रिस थियोडोरस जागोराकिस
← २०००

छनौट

छनौट भएका टिमहरु

राष्ट्रछनौट तरिकाछनौट भएको मितियसअघिको सहभागिता1, 2
 पोर्तगाल00आयोजक१३ अक्टोबर १९९९3 (१९८४, १९९६, २०००)
 फ्रान्स01ग्रुप 1 विजेता१० सेप्टेम्बर २००३5 (१९६०, १९८४, १९९२, १९९६, २०००)
 डेनमार्क02ग्रुप 2 विजेता११ अक्टोबर २००३6 (१९६४, १९८४, १९८८, १९९२, १९९६, २०००)
 चेक गणतन्त्र03ग्रुप 3 विजेता१० सेप्टेम्बर २००३5 (१९६०,3 १९७६,3 १९८०,3 १९९६, २०००)
 स्विडेन04ग्रुप 4 विजेता१० सेप्टेम्बर २००३2 (१९९२, २०००)
 जर्मनी05ग्रुप 5 विजेता११ अक्टोबर २००३8 (१९७२,4 १९७६,4 १९८०,4 १९८४,4 १९८८,4 १९९२, १९९६, २०००)
 ग्रिस06ग्रुप 6 विजेता११ अक्टोबर २००३1 (१९८०)
 इङ्ल्यान्ड07ग्रुप 7 विजेता११ अक्टोबर २००३6 (१९६८, १९८०, १९८८, १९९२, १९९६, २०००)
 बुल्गेरिया08ग्रुप 8 विजेता१० सेप्टेम्बर २००३1 (१९९६)
 इटाली09ग्रुप 9 विजेता११ अक्टोबर २००३5 (१९६८, १९८०, १९८८, १९९६, २०००)
 स्विट्जरल्यान्ड10ग्रुप 10 विजेता११ अक्टोबर २००३1 (१९९६)
 क्रोएसिया11प्लेअफ विजेता१९ नोभेम्बर २००३1 (१९९६)
 लात्भिया12प्लेअफ विजेता१९ नोभेम्बर २००३० (डेब्यु)
 नेदरल्यान्ड13प्लेअफ विजेता१९ नोभेम्बर २००३6 (१९७६, १९८०, १९८८, १९९२, १९९६, २०००)
 स्पेन14प्लेअफ विजेता१९ नोभेम्बर २००३6 (१९६४, १९८०, १९८४, १९८८, १९९६, २०००)
 रुस15प्लेअफ विजेता१९ नोभेम्बर २००३७ (१९६०,5 १९६४,5 १९६८,5 १९७२,5 १९८८,5 १९९२,6 १९९६)
1 मोटो अक्षरले सो वर्षको विजेता जनाउछ ।
2 इटालीक अक्षरले सो वर्षको आयोजक जनाउछ ।
3 चेकोस्लोभाकियाका रूपमा
4 पश्चिम जर्मनीका रूपमा
5 सोभियत सङ्घका रूपमा
6 कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेटका रूपमा

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड