इटाली राष्ट्रिय फुटबल टोली
इटाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इटालीको प्रतिनिधित्व गर्ने गर्छ ।
उपनाम(हरू) | Gli Azzurri (The Blues) La Nazionale (The National team) | |||
---|---|---|---|---|
सङ्गठन | इटाली फुटबल सङ्घ (Federazione Italiana Giuoco Calcio – FIGC) | |||
सङ्घ | युइएफए (युरोप) | |||
प्रमुख प्रशिक्षक | Roberto Mancini | |||
कप्तान | जर्जो किएलिनी | |||
सर्वाधिक उपस्थिति | जियानलुइजी बुफन (१७६) | |||
सर्वाधिक गोलकर्ता | लुइगी रिभा (३५) | |||
गृह रङ्गशाला | विभिन्न | |||
फिफा कोड | ITA | |||
फिफा वरीयता क्रम | ||||
वर्तमान वरीयता | २१ २ (१६ अगस्त २०१८) | |||
उच्च वरीयता | १ (नोभेम्बर १९९३, फेब्रुअरी २००७, अप्रिल–जून २००७, सेप्टेम्बर २००७) | |||
निम्न वरीयता | २१ (अगस्त २०१८) | |||
पहिलो अन्तर्राष्ट्रिय | ||||
इटाली ६-२ फ्रान्स (मिलान, इटाली; १५ मे १९१०) | ||||
ठूलो विजय | ||||
इटाली ९-० संयुक्त राज्य अमेरिका (ब्रेन्टफोर्ड, इङ्ल्यान्ड; २ अगस्त १९४८) | ||||
ठूलो हार | ||||
हङ्गेरी ७-१ इटाली (बुडापेस्ट, हङ्गेरी; ६ अप्रिल १९२४) | ||||
विश्वकप | ||||
उपस्थिति | १८ (पहिलो खेल १९३४) | |||
उत्कृष्ट नतिजा | बिजेता, १९३४, १९३८, १९८२, २००६ | |||
युइएफए युरोपेली च्याम्पियनसिप | ||||
उपस्थिति | ८ (पहिलो खेल १९६८) | |||
उत्कृष्ट नतिजा | बिजेता, १९६८ | |||
कन्फेडेरेसन कप | ||||
उपस्थिति | २ (पहिलो खेल २००९) | |||
उत्कृष्ट नतिजा | तेश्रो स्थान, २०१३ | |||
टिम रेकर्ड
उपलब्धी
फिफा विश्वकप
- बिजेता (४ पटक): १९३४, १९३८, १९८२, २००६
- उपविजेता (२ पटक): १९७०, १९९४
- तेस्रो स्तान (एक पटक): १९९०
- चौथो स्थान (एक पटक): १९७८
युइएफए युरोपेली च्याम्पियनसिप
- बिजेता (२ पटक): १९६८, २०२०
- उपविजेता (२ पटक): २०००, २०१२
- चौथो स्थान (एक पटक): १९८०
- सेमीफाइनल (एक पटक): १९८८
सन्दर्भ सामग्री
विकिमिडिया कमन्समा इटाली राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड