रिपब्लिकन पार्टी (अमेरिका)

रिपब्लिकन पार्टी (अङ्ग्रेजी: The Republican Party, GOP (Grand Old Party), संयुक्त राज्य अमेरिकामा डेमोक्रेटिक पार्टीसँगै दुई प्रमुख राजनैतिक दल मध्ये एक हो। यस राजनैतिक दलको ऐतिहासिक प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टी हो। अब्राहम लिङ्कन प्रथम रिपब्लिकन राष्ट्रपति थिए। लिङ्कन र रिपब्लिकन काङ्ग्रेस नेतृत्वमा सन् १८६५ मा दासप्रथामाथि प्रतिबन्ध लगाइएको थियो। सन् १९१२ पछि रिपब्लिकन पार्टीले दक्षिणपन्थी विचारधारा अँगाल्न सुरु गरेको थियो। [१२] नागरिक अधिकार ऐन, सन् १९६४ र मताधिकार ऐन, सन् १९६५ पछि पार्टीको मूल जनाधार दक्षिणी राज्यहरू हुन पुगेको थियो। [१३]

रिपब्लिकन पार्टी
सभापतिरोना म्याकडेनियल (मिसिगन)
गृह नेतासभामुख न्यान्सी पेलोसी (क्यालिफोर्निया)
सदन नेतामेजोरिटी नेता मिच म्याककोलेज (केन्टाकी)
चेयर अफ गभर्नर्स सङ्घडग डुसी (एरिजोना)
स्थापनामार्च २०, १८५४; १७० वर्ष पहिले (१८५४-०३-20)
पूर्वकालीनहुइग पार्टी
फ्रि सएल पाार्टी
पिपल्स पार्टी
प्रमुख कार्यालय३१० प्रथम मार्ग एसई
वासिङ्टन डिसी २०००३
विद्यार्थी सङ्गठनकलेज रिपब्लिकन्स
युवा सङ्गठनयोङ रिपब्लिकन्स
टिन एज रिपब्लिकन्स
महिला शाखाराष्ट्रिय महिला सङ्घ
वैदेशिक शाखारिपब्लिकन्स ओभरसिज
सक्रिय सदस्य (सन् २०२०)वृद्धि ३,३२,८४,०२०[१]
विचारधारारक्षणशीलतावाद[२]
अर्थनैतिक उदारनीति[३]
राजकोष रक्षणशीलता[४]
सामाजिक रक्षणशीलता[५]
दक्षिणपन्थी राजनीति
[६][७]
केन्दपन्थी राजनीति[८][९]
युरोपेली सम्बद्धतायुरोपेली संरक्षणकर्ता तथा सुधारवादीहरूको गठबन्धन [१०] (क्षेत्रीय भागदारी)
अन्तर्राष्ट्रिय सम्बद्धताअन्तर्राष्ट्रिय डेमोक्रेट सङ्घ
क्षेत्रीय संयुक्तिकरणएसिया प्रशान्त डेमोक्रेट सङ्घ[११]
रङहरू     रातो
सदन आसन
५१ / १००
गृह आसन
२११ / ४३५
राज्यपाल-शासन
३१ / ५०
राज्य उच्चकक्ष आसन
१,०८० / १,९७२
राज्य निम्नकक्ष आसन
२,७७३ / ५,४११
स्थानीय राज्य-शासन
१ / ६
क्षेत्रीय उच्च सदन आसन
१२ / ९७
क्षेत्रीय निम्न कक्ष आसन
१४ / ९१
निर्वाचन चिह्न
वेबसाइट
www.gop.com

अमेरिकी क्रान्तिको एक प्रमुख विचारधारा रिपब्लिकनवादबाट पार्टीको नाम दिइएको छ। रिपब्लिकन पार्टी सज् १८५४ मा दासत्व विरोधी कार्यकर्ताहरू, आर्थिक सुधारक, पूर्व-राष्ट्रिय रिपब्लिकनहरू, पूर्व-फ्रि सोएल पार्टी  र ह्विङ्गद्वारा स्थापित भएको हो। सन् १८६० देखि सन् १९३२ सम्म रिपब्लिकनहरूले ठूलो मात्रामा राजनीति र बहुमतमा प्रभुत्व पाएको थियो।[१४]

राजनैतिक विचारधारा

आर्थिक नीति

क्याल्भिन कुलिज, संयुक्त राज्य अमेरिकाको ३०औं राष्ट्रपती (१९२३–१९२९)

रिपब्लिकनहरू यो मान्छन् कि "स्वतन्त्र बजार र व्यक्तिगत उपलब्धि भनेको आर्थिक समृद्धिको तत्त्व हुन्।" रिपब्लिकनहरू बेलाबेला मा आर्थिक/ वित्तीय पुरातनवादको पक्षमा वकालत गर्छन्; यद्यपि आफू सरकारमा रहँदा उनीहरू आफैले संघीय ऋण बढाउन रुचि देखाएका छन्। (बुस ट्याक्स कटौती, मेडिकेयर पार्ट डि र ट्याक्स कट्स एन्ड जब्स एक्ट २०१७ उदाहरण हुन्।)[१५][१६][१७]रिपब्लिकन प्रशासनहरूले, १९६० को दशकको उत्तरार्ध यता, अघिल्ला सरकारको भन्दा खर्च बढाएका थिए।[१८][१९]

आधुनिक रिपब्लिकनहरू आपुर्ती अर्थशास्त्रको वकालत गर्छन्, जसले न्यून करको दरले आर्थिक बढोत्तरीलाई बढाउँछ भन्ने बिचार राख्छ।[२०] धेरै रिपब्लिकनहरू प्रगतिशील कर प्रणाली/(धेरै कमाउनेलाई धेरै कर लाग्ने प्रणाली) को बिरोध गर्छन्। उनीहरू यसलाई जसले रोजगार र धन सिर्जना गर्छ, उसलाई अनुचित रुपमा निसाना बनाइएको बिश्वास गर्छन्। उनीहरू सरकारले गर्ने खर्च भन्दा निजी रुपमा गरिने खर्च प्रभावकारी हुने विश्वास गर्छन्। रिपब्लिकन सांसदहरू कर लगाउने र राजस्व असुली सिमित गर्ने प्रयास गरेका छन्।[२१]

वातावरणीय नीति

अप्रवास

१८५०-१८७० को समयमा, रिपब्लिकन पार्टीलाई आप्रवासन प्रतिक  डेमोक्रेट भन्दा पनि धेरै बिरोधी मानिन्थ्यो। रिपब्लिकन पार्टी क्याथोलिक बिरोधी र आप्रवासन बिरोधी पार्टीको समर्थनमा निर्भर थियो। अमेरिकी गृहयुद्ध पछिको दशकमा, रिपब्लिकन पार्टी आप्रवासनको केहि समर्थन गर्न थाल्यो। यस पार्टिले उत्तर पुर्वका उत्पादकहरूको प्रतिनिधित्व गर्थ्यो (जसलाई थप श्रमिकको आवश्यकता थियो।) जबकी डेमोक्रेटिक पार्टी मजदुरको पार्टिको रुपमा देखा पर्‍यो जो थोरै श्रमिकहरु सँग मात्र प्रतिस्पर्धा होस् भन्ने चाहन्थे)। १९७० को दशकमा आप्रवासन प्रति यी पार्टिहरुको नीतिको स्थान बदलियो। डेमोक्रेटिकहरु आप्रबासन प्रति रिपब्लिकन भन्दा बढी झुकाव राख्न थाले।[२२]

विदेश नीति तथा राष्ट्रिय सुरक्षा

सामाजिक नीति

गर्भपतन

पार्टिको अधिकांश राष्ट्रिय तथा राज्यका उमेदवारहरू गर्भपतन बिरोधी छन् र ऐच्छिक गर्भपतनको धार्मिक तथा नैतिक धरातलमा बिरोध गर्छन्। हाडनाता करणी, बलात्कार वा आमाको ज्यान जोखिममा पर्ने बाहेक धेरै जनाले, गर्भपतन गर्न प्रतिबन्ध लगाउने वकालत गरेर २०१२ मा पार्टीले एउटा प्लेटफर्मलाई अनुमोदन गरेको थियो। [२३]

नागरिक अधिकार

बन्दुक स्वामित्व

रिपब्लिकनहरू प्रायः बन्दुक स्वामित्व अधिकारलाई समर्थन गर्छन् र बन्दुकलाई नियमन गर्ने कानुनहरूको बिरोध गर्छन्। पार्टी सदस्यहरू तथा रिपब्लिकन तर्फ झुकाव राख्ने स्वतन्त्र सांसदहरूले डेमोक्रेटहरू भन्दा दोब्बरले बन्दुक राखेका छन्। [२४]

औषध

मताधिकार

प्रजातन्त्र

रिपब्लिकन राष्ट्रपतिहरु

२०२१ सम्ममा, जम्मा १९ जना रिपब्लिकन राष्ट्रपति रहेका छन्।

#राष्ट्रपतिचित्रराज्यPresidency

start date

Presidency

end date

राष्ट्रपति अवधि
१६अब्राहम लिङ्कन (१८०९–१८६५) Illinoisमार्च ४, १८६१अप्रिल १५, १८६५[क]४ वर्ष, ४२ दिन
१८युलिसेस सिपसन ग्रान्ट (१८२२–१८८५) Illinoisमार्च ४, १८६९मार्च ४, १८७७८ वर्ष, ० दिन
१९Hayes, Rutherford B.Rutherford B. Hayes (१८२२–१८९३) Ohioमार्च ४, १८७७मार्च ४, १८८१४ वर्ष, ० दिन
२०Garfield, James A.James A. Garfield (१८३१–१८८१) Ohioमार्च ४, १८८१सेप्टेम्बर १९, १८८१[क]१९९ दिन
२१Arthur, Chester A.Chester A. Arthur (१८२९–१८८६) New Yorkसेप्टेम्बर १९, १८८१मार्च ४, १८८५३ वर्ष, १६६ दिन
२३Harrison, BenjaminBenjamin Harrison (१८३३–१९०१) Indianaमार्च ४, १८८९मार्च ४, १८९३४ वर्ष, ० दिन
२५McKinley, WilliamWilliam McKinley (१८४३–१९०१) Ohioमार्च ४, १८९७सेप्टेम्बर १४, १९०१[क]४ वर्ष, १९४ दिन
२६थियोडोर रूजवेल्ट (१८५८–१९१९) New Yorkसेप्टेम्बर १४, १९०१मार्च ४, १९०९७ वर्ष, १७१ दिन
२७Taft, William HowardWilliam Howard Taft (१८५७–१९३०) Ohioमार्च ४, १९०९मार्च ४, १९१३४ वर्ष, ० दिन
२९Harding, Warren G.Warren G. Harding (१८६५–१९२३) Ohioमार्च ४, १९२१अगस्ट २, १९२३[क]२ वर्ष, १५१ दिन
३०Coolidge, CalvinCalvin Coolidge (१८७२–१९३३) Massachusettsअगस्ट २, १९२३मार्च ४, १९२९५ वर्ष, २१४ दिन
३१Hoover, HerbertHerbert Hoover (१८७४–१९६४) Californiaमार्च ४, १९२९मार्च ४, १९३३४ वर्ष, ० दिन
३४Eisenhower, Dwight D.Dwight D. Eisenhower (१८९०–१९६९) Kansasजनवरी २०, १९५३जनवरी २०, १९६१८ वर्ष, ० दिन
३७Nixon, RichardRichard Nixon (१९१३–१९९४) Californiaजनवरी २०, १९६९अगस्ट ९, १९७४[ख]५ वर्ष, २०१ दिन
३८Ford, GeraldGerald Ford (१९१३–२००६) Michiganअगस्ट ९, १९७४जनवरी २०, १९७७२ वर्ष, १६४ दिन
४०रोनाल्ड रेगन (१९११–२००४) Californiaजनवरी २०, १९८१जनवरी २०, १९८९८ वर्ष, ० दिन
४१Bush, George H. W.George H. W. Bush (१९२४–२०१८) Texasजनवरी २०, १९८९जनवरी २०, १९९३४ वर्ष, ० दिन
४३Bush, George W.George W. Bush (जन्म १९४६) Texasजनवरी २०, २००१जनवरी २०, २००९८ वर्ष, ० दिन
४५डोनाल्ड ट्रम्प (जन्म १९४६) New Yorkजनवरी २०, २०१७जनवरी २०, २०२१४ वर्ष, ० दिन

Notes

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड