लोरेन्सो इन्सिनिय

लोरेन्सो इन्सिनिय (इटालेली उच्चारण: [loˈrɛntso inˈsiɲɲe]; जन्म: सन् १९९१ जुन ४) एक इटालेली व्यवसायिक फुटबल खेलाडी हुन्। उनी वर्तमान समयमा सेरिए आ क्लब नापोलीका कप्तानइटालीको लागि अग्रपङ्क्तिको रूपमा खेल्ने गर्छन्।

लोरेन्सो इन्सिनिय
लोरेन्सो इन्सिनिय सन् २०१९ मा
व्यक्तिगत जानकारी
पुरा नामलोरेन्सो इन्सिनिय[१]
जन्म मिति (1991-06-04) ४ जुन १९९१ (उमेर ३२)[१]
जन्म स्थानफ्रात्तामाज्जोरे, नापोली, इटाली[२]
उचाइ१.६३ मिटर[३]
खेल्ने स्थान(हरू)मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
नापोली
सङ्ख्या२४
युवा करियर
0000–२००६ओलिम्पिया सान्तआर्पिनो
सन् २००६-२०१०नापोली
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
सन् २०१०–नापोली३०५(८५)
सन् २०१०→ काभेजे (ऋण)१०(०)
सन् २०१०-२०११→ फोज्जा (ऋण)३३(१९)
सन् २०११-२०१२→ पिस्कारा (ऋण)३७(१८)
अन्तर्राष्ट्रिय करियर
सन् २०१०-२०११इटाली यु-२०(१)
सन् २०११-२०१३इटाली यु-२११५(७)
सन् २०१२-इटाली४३(९)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: सन् २०२१ मे २३
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: सन् २०२१ जुन १६

उनले आफ्नो व्यवसायिक फुटबल करियर नापोली फुटबल क्लबबाट सुरु गरेका थिए। सन् २०१० मा, इन्सिनियले सेरिए आको लागि पदार्पण गरेका थिए। उनले सन् २०१२ मा इटालीको लागि अन्तर्राष्ट्रिय फुटबल खेलमा पदार्पण गरेका थिए। उनले हालसम्म इटालीको लागि ४३ खेलमा ९ गोल गरेका छन्। उनले राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै २०१४ फिफा विश्वकप, युइएफए युरो २०१६युइएफए युरो २०२० प्रतियोगिता खेलेका छन्।

जीवनी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड