वेल्स राष्ट्रिय फुटबल टोली
वेल्स राष्ट्रिय फुटबल टिम (वेल्स: Tîm pêl-droed cenedlaethol Cymru) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा वेल्सको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो वेल्समा फुटबलको लागि शासकीय निकाय वेल्स फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो संसारकै तेस्रो सबैभन्दा पुरानो राष्ट्रिय फुटबल सङ्घ हो ।
उपनाम(हरू) | द ड्रागन्स (वेल्स: Y Dreigiau) | ||
---|---|---|---|
सङ्गठन | वेल्स फुटबल सङ्घ | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Ryan Giggs | ||
कप्तान | Ashley Williams | ||
सर्वाधिक उपस्थिति | Neville Southall (९२) | ||
सर्वाधिक गोलकर्ता | ग्यारेथ बेल (३०) | ||
गृह रङ्गशाला | कार्डिफ सहर रङ्गशाला | ||
फिफा कोड | WAL | ||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १९ १ (१६ अगस्ट २०१८) | ||
उच्च वरीयता | ८ (अक्टोबर २०१५) | ||
निम्न वरीयता | ११७ (अगस्ट २०११) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
स्कटल्यान्ड ४–० वेल्स (ग्लासगो, स्कटल्याण्ड; २६ मार्च १८७६) | |||
ठूलो विजय | |||
वेल्स ११–० आयरल्यान्ड (रेक्सए्याम, वेल्स; ३ मार्च १८८८) | |||
ठूलो हार | |||
स्कटल्यान्ड ९–० वेल्स (ग्लासगो, स्कटल्याण्ड; २३ मार्च १८७८) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल १९५८) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल, १९५८ | ||
युरोपेली च्याम्पियनसिप | |||
उपस्थिति | १ (पहिलो खेल २०१६) | ||
उत्कृष्ट नतिजा | सेमि- फाइनल, २०१६ |
बाहिरी कडी
विकिमिडिया कमन्समा वेल्स राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
सन्दर्भ सामग्री
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड