शिक्षण विधि

शिक्षण विधिका प्रकार

शिक्षण विधि पठनपाठनमा अवलम्बन गर्न सकिने विभिन्न शिक्षण कलाहरूको अध्यन गर्ने विज्ञान हो । यो एउटा कलाको रूपमा विकसित हुदै गएको छ ।यो शिक्षण गर्न नभई नहुने बिधि हो|

शब्दोत्पत्ति

यो शब्द शिक्षणविधि शब्द मिलेर बनेको हो । शिक्षण भनेको पढाई हो र विधि भनेको तरीका हो ।

शैक्षिक उपाधीहरू

  1. आई एड
  2. बि एड
  3. एम एड

शिक्षण शास्त्र

शिक्षण विधि भनेको एउटा यस्तो कला हो, जो पठन पाठन गर्ने प्रक्रिया हो | शिक्षण विधि एउटा science र art हो।[१]शिक्षण-कार्य प्रक्रियाका विधिवत अध्ययन शिक्षणशास्त्र (Pedagogy) हो | Pedagogy शब्दको शब्दोत्पत्ति युनानी भाषाको παιδαγωγέωबाट भएको हो[२]

शिक्षण विधि पेशालाई प्रभावकारी बनाउने तरिका भनेको कक्षाकोठाको समावेशी व्यवस्थापन हो | शिक्षण विधिको उदेश्य उदार शिक्षाको विस्तारदेखि लिएर व्यवसायिक शिक्षाको सिकाई रहेको छ |

यो पनि हेर्नुहोस्

  • शिक्षा

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड