स्क्विड गेम

स्क्विड गेम (कोरियाली भाषा: 오징어 게임; Ojing-eo Geim, अङ्ग्रेजी भाषा: Squid Game) ह्वाङ डोङ-ह्यकद्वारा लिखित तथा निर्देशित एउटा दक्षिण कोरियाली टेलिभिजन शृङ्खला हो, र ली जङ-जे, पाक हे-सु, ओ यङ-सु,वी हा-जुन, चङ हो-यङ, सङ-ठे, अनुपम त्रिपाठी, र किम जु-र्यङ यस शृङ्खलाका मुख्य कलाकारहरू हुन्।[२][३] यसलाई नेटफ्लिक्सले १७ सेप्टेम्बर २०२१ मा प्रसारित गरेको थियो।[४][५]

स्क्विड गेम
शैली
  • एक्शन
  • कौतुहल
  • जीवित रहनु
  • नाटक
सर्जकह्वाङ डोङ-ह्यक
लेखकह्वाङ डोङ-ह्यक
निर्देशकह्वाङ डोङ-ह्यक
कलाकारहरू
  • ली जङ-जे
  • पाक हे-सु
  • ओ यङ-सु
  • वी हा-जुन
  • चङ हो-यङ
  • ह सङ-ठे
  • अनुपम त्रिपाठी
  • किम जु-र्यङ
रचनाकार(हरू)चङ जे-इल
निर्माण गर्ने देशदक्षिण कोरिया
भाषा(हरू)कोरियाली भाषा
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या
निर्माण
प्रसारण अवधि३२-६३ मिनेट
निर्माण कम्पनी(हरु)Siren Pictures Inc.[१]
वितरकनेटफ्लिक्स
प्रसारण
१७ सेप्टेम्बर २०२१ (2021-09-17)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड