स्ट्याच्यु अफ लिबर्टी

स्ट्याच्यू अफ लिबर्टी न्यु योर्क हार्बरमा अवस्थित एक विशाल सालिक हो। तामाको यो मूर्ति १५१ फिट लामो छ, तर चौकी र आधारशिला मिलाएर यो ३०५ फिट उच्च छ। २२ तला रहेको यस मुर्तिको मुकुटमा पुग्न, ३५४ घुमाउरो भर्यांङ चढ्नु पर्छ। अमेरिकी क्रान्तिको दौरान फ्रान्स र अमेरिकाको मित्रता को प्रतीक को रूपमा तामा को यस मुर्ति सन् १८८६ मा फ्रान्सले अमेरिकालाई दिएको थियो। २०१० मा अनुमान अनुसार यस मुर्तिलाई हेर्नको लागि दैनिक १२ देखि १४ हजार व्यक्ति आउँछन्।

  • स्ट्याच्यु अफ लिबर्टी
  • Liberty Enlightening the World
स्थानलिबर्टी आइल्यान्ड
म्यानहाटन, न्यु योर्क सहर,
न्यु योर्क, संराअ
निर्देशाङ्क४०°४१′२१″उ॰ ७४°२′४०″प॰ / ४०.६८९१७°N ७४.०४४४४°W / 40.68917; -74.04444
उचाइ
  • मूर्तिको उचाइ (मसालसम्म): १५१ फिट १ इन्च (४६ मिटर)
  • जमिन देखि मसालसम्मको उचाइ: ३०५ फिट १ इन्च (९३ मिटर)
समर्पितअक्टुबर २८, १८८६
पुनर्स्थापित१९३८, १९८४–१९८६, २०११–२०१२
मूर्तिकारFrédéric Auguste Bartholdi
पर्यटकहरू3.2 million (सन् २००९ मा)
प्रशासनिक निकायअमेरिकी नेसनल पार्क सर्भिस
वेबसाइटStatue of Liberty National Monument
प्रकारसांस्कृतिक
मापदण्डi, vi
नामाङ्कित1984 (8th session)
सन्दर्भ नं.307
राष्ट्रसंयुक्त राज्य
क्षेत्रयुरोप तथा उत्तर अमेरिका
संराअको राष्ट्रिय सम्पदा
नामाङ्कितअक्टुबर १५, १९२४
डिजाइनरअध्यक्ष काल्भिन कुलिज
अमेरिकी ऐतिहासिक स्थलहरूको अभिलेख
आधिकारिक नाम: The Statue of Liberty Enlightening the World[१][२]
नामाङ्कितसेप्टेम्बर १४, २०१७
सन्दर्भ नं.100000829
न्यू जर्सी ऐतिहासिक स्थलहरूको अभिलेख
आधिकारिक नाम: Statue of Liberty National Monument, Ellis Island and Liberty Island
नामाङ्कितमे २७, १९७१
सन्दर्भ नं.1535[३]
न्यू योर्क सहरको ल्यान्डमार्क
प्रकारएकल
नामाङ्कितसेप्टेम्बर १४, १९७६
सन्दर्भ नं.0931
स्ट्याच्यु अफ लिबर्टी is located in न्यु योर्क सहर
स्ट्याच्यु अफ लिबर्टी
न्यु योर्क सहरमा अवस्थिति
स्ट्याच्यु अफ लिबर्टी is located in न्यु योर्क
स्ट्याच्यु अफ लिबर्टी
न्यु योर्क राज्यमा अवस्थिति

स्ट्याच्यू अफ लिबर्टी, एक रोमन देवी लिबर्टीको आकृति हो। उनले आफ्नो दाहिने हातमा मशाल समाएकी छिन्, र उनको देब्रे हातमा "JULY IV MDCCLXXVI" (४ जुलाई १७७६) सँग यु.एस. लेखिएको पुस्तक छ। स्वतन्त्रताको घोषणाको मिति हो।

भौतिक विशेषता

गुणImperialMetric
ताम्र सालिक को उचाई (Height of copper statue)151 ft 1 in46 m
Foundation of pedestal (ground level) to tip of torch305 ft 1 in93 m
Heel to top of head111 ft 1 in34 m
शीरको उचाई (Height of hand)16 ft 5 in5 m
चोर औला (Index finger)8 ft 1 in2.44 m
Circumference at second joint3 ft 6 in1.07 m
Head from chin to cranium17 ft 3 in5.26 m
कान देखि कानसम्म टाउकोको मोटाइ (Head thickness from ear to ear)10 ft 0 in3.05 m
आँखा बीचको दुरी (Distance across the eye)2 ft 6 in0.76 m
नाकको लम्बाई (Length of nose)4 ft 6 in1.48 m
दायाँ हातको लम्बाई (Right arm length)42 ft 0 in12.8 m
Right arm greatest thickness12 ft 0 in3.66 m
कम्मरको मोटाइ (Thickness of waist)35 ft 0 in10.67 m
Width of mouth3 ft 0 in0.91 m
Tablet, length23 ft 7 in7.19 m
Tablet, width13 ft 7 in4.14 m
Tablet, thickness2 ft 0 in0.61 m
Height of pedestal89 ft 0 in27.13 m
Height of foundation65 ft 0 in19.81 m
मूर्तिमा प्रयोग भएको तामाको वजन (Weight of copper used in statue60,000 pounds27.22 tonnes
मूर्तिमा प्रयोग भएको स्टिलको वजन (Weight of steel used in statue)250,000 pounds113.4 tonnes
मूर्तिको कुल वजन (Total weight of statue)450,000 pounds204.1 tonnes
Thickness of copper sheeting3/32 of an inch2.4 mm

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड