अयौनिकता

कुनै व्यक्ति वा कुनै लैङ्गिकता तर्फ यौनाकर्षण आकर्षण महसुस नगर्नुलाई अयौनिकता (asexuality) भनिन्छ। ती व्यक्तिहरू जो कुनै प्रकारका यौन आकर्षण महसुस गर्दैनन्, कुनै प्रकारको यौन चाहना हुँदैन वा अतिन्यून हुन्छ, ती व्यक्तिहरू अयौनिक (asexual) व्यक्तिहरू हुन्। यसलाई ‘यौनिक-शून्य’ पनि भनिने गरिन्छ। ती व्यक्तिहरू कोही तर्फ यौनिक रूपमा आकर्षित हुँदैनन्। अयौनिक व्यक्तिहरूले यौन आकर्षण वा यौन चाहना बिना नै प्रणयात्मक भावना महसुस गर्न सक्छन्। प्रणयात्मक (romantic) भावना रहन सके पनि यौन सम्पर्क गर्ने भावना हुँदैन, प्लैटनिक माया मात्र हुने गर्दछ । [१] [२] [३]

यौन सकरात्मक अयौनिक (Sex-positive asexuals)

यौन भनेको अयौनिक बाहेकका लागि मानवीय चाहना भएको कुरा भएको र आफूलाई भने यौन सम्पर्क घिन लाग्दो महसुस हुने व्यक्तिहरू

अर्धप्रणयात्मक अयौनिक (Demiromantic asexual)

भावनात्मक सम्बन्ध प्रगाढतामा प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू

अप्रणयात्मक अयौनिक (Aromantic asexual)

कुनै प्रकारको प्रणयात्मक भावना पनि नहुने, प्रणयात्मक भावना शून्य अयौनिक व्यक्तिहरू

विषमप्रणयात्मक अयौनिक (Heteroromantic asexual)

विपरीत लैङ्गिकता भएका व्यक्तिहरू प्रति प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू

सममप्रणयात्मक अयौनिक (Homoromantic asexual)

समान लैङ्गिकता भएका व्यक्तिहरू प्रति प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू

द्वप्रणयात्मक अयौनिक (Biromantic asexual)

दुईटा लैङ्गिकता भएका व्यक्तिहरू प्रति प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू

सर्वप्रणयात्मक अयौनिक (Panromantic asexual)

सबै प्रकारका लैङ्गिकता भएका व्यक्तिहरू प्रति प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू


सन्दर्भ

थप

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग  • पुलिङ्गी  • स्त्रीलिङ्गी  • अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष  • महिला  • त्याचलैङ्गिक व्यक्ति  • पारलैङ्गिक व्यक्ति  • पारलैङ्गिक महिला  • पारलैङ्गिक पुरुष  • मिश्रितलैङ्गिक व्यक्ति  • अलैङ्गिक व्यक्ति  • दुईलैङ्गिक व्यक्ति  • द्रवलैङ्गिक व्यक्ति  • लैङ्गिक गैर-अनुरूपी व्यक्ति  • लैङ्गिक क्वयेर  • अर्धलैङ्गिक व्यक्ति  • गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान  • विषुलिङ्गी  • तेस्रोलिङ्गी  • सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी  • फेम् पुरुष  • माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
 • विषमयौनिक  • समयौनिक  • द्वियौनिक  • अयौनिक  • द्रवयौनिक  • सर्वयौनिक  • खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा  • गौरव महिना  • गौरव झण्डा  •
अधिकार
योग्याकार्ता सिद्धान्त  • देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड