आइफोन

आइफोन इन्टरनेट तथा मल्टीमीडिया चलाउन मिल्ने एप्पल आइएनसीद्वारा बनाइएको तथा बजारमा ल्याइएको एउटा स्मार्टफोन हो । पहिलो आइफोन ९ जनवरी २००७ मा एप्पल आइएनसीका प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले सार्वजनिक गरेका थिए ।[१] र यो २९ जुन २००७ मा बजारमा आएको थियो । यसको सबैभन्दा पछिल्लो संस्करण आइफोन ६ र आइफोन ६+ हो । नेपालमा पनि आइफोन सिक्सको बिक्रिवितरण एनसेलले गरेको छ ।[२]

आइफोन
आइफोनको नयाँ संस्करण
उत्पादन बर्ष२०१३
कम्पनीएप्पल आइएनसि
वेबसाइटएप्पल.कम/एप्पल/


हार्डवेयर

आईफोनको हार्डवेयर राम्रो तरिकाले व्यवस्थापन गरिएको छ।

स्क्रिन

सेन्सर

क्यामेरा

आईफोनको क्यामेरा क्वालिटी राम्रो हुन्छ।

पहिलो पुस्ताको आइफोनमा २ मेगापिक्सेलको क्यामेरा मात्र रहेको थियो । यस पुस्ताको आइफोनमा जुम तथा फ्ल्याश समावेश गरिएको थिएन्,तथा यसमा भिडियो रेकर्डिंगको सुबिधा फोन संगै उपलब्ध थिएन (तर तेश्रो पार्टीको एप्लिकेसन एपस्टोरबाट डाउनलोड गरेर चलाउन मिल्थ्यो अथवा आइफोनलाई जेलब्रेकिंग गरेर भिडियो रेकर्डिंगको सेवा उठाउन सकिनथ्यो) ।

आइफोन ३ जीएसमा ३.२ मेगापिक्सेलको क्यामेरा सहित स्वचालित फोकस गर्न सकिन्थ्यो । यस क्यामेराको उत्पादन ओम्नीभिजन ले गरेको थियो । अन्य थप सुबिधामा यसबाट ६४०×४८० को भिडियो रेकर्डिंगको सुबिधा पनि समावेश गरिएको थियो यति मात्र हैन यसबाट भिडियो रेकर्ड गरेर भिडियो फाइललाई युट्युब तथा मोबाइलमि मा अपलोड गर्न मिल्थ्यो ।

ब्याट्री

आईफोनको ब्याट्री बढ़ी भनेको अहिले १२ घण्टा सम्म टिक्छ।

क्षमता तथा सिम कार्ड

आईफोनमा एउटा मात्र सिम सपोर्ट गर्छ त्यो सिमलाई नानो सिम भनिन्छ।

सफ्टवेयर

आईफोनमा अहिले आईवएस १० सम्मको नयाँ भर्जन उपलब्ध छ।

इन्टरफेस

फोन

मल्टिमेडिया

सम्पूर्ण गित,भिडियो,फोटो,मनोरञ्जन का सामग्री यस अन्तर्गत पर्दछ ।

इन्टरनेट सुचारक

म्यासेज

तेश्रो पार्टी एप्लिकेसन

खतरा

मोडेल तुलना

बन्द अवस्थामाचालु अवस्थामा
मोडेलआइफोन (प्रथम पिढी)आइफोन ३ जीआइफोन ३ जीएसआइफोन ४आइफोन ४ एसआइफोन ५आइफोन ५ सिआइफोन ५ एस
सुरुवाती अपरेटिंग सिस्टमआइफोन ओएस १.०आइफोन ओएस २.०आइफोन ओएस ३.०आइओसएस ४.० (जिएसएम)
आइओसएस ४.२.५ (सिडिएमए)
आइओसएस ५.०आइओसएस ६.०आइओसएस ७.०
उच्चतम समर्थित ऑपरेटिंग सिस्टमआइफोन ओएस ३.१.३आइओसएस ४.२.१आइओसएस ६.१.६आइओसएस ७.०.६
डिस्प्ले३.५ इन्च, ३:२ आकार अनुपात, स्क्र्याच प्रतिरोधी[३] ग्लोसी ग्लासले ढाकिएको स्क्रिन,२६२,१४४ कलर (१८ बिट) एलसिडि, ४८० × ३२० पिक्सेलपछिल्लो संसकरणमा भएको सम्पूर्ण सुबिधा सहित, औठा छापको सुबिधा सहित ओलियोफोबिकले लेपिएको[४] र २६२,१४४ कलर (१८ बिट) एलसिडि सहित मजबुत हार्डवेयर३.५ इन्च, ३:२ आकार अनुपात, अलुमिनोसिलिकेटको सिसा,१६,७७७,२१६ कलर (२४-बिटt) आइपिएस एलसिडि स्क्रिन, ९६० × ६४० पिक्सेलका साथै ३२६ पिपिआइको फ्रेमिंग , ८००:१ बिपरित अनुपात४ इन्च, ७१:४० आकार अनुपात,११३६ x ६४० पिक्सेलको स्क्रिन रिजोल्युसनका साथै ३२६ पिपिआइको फ्रेमिंग
क्षमता४, ८ र १६ जिबि८ र १६ जिबि८, १६ तथा ३२ जिबि८,१६,३२ तथा ६४ जिबि१६,३२ तथा ६४ जिबि१६ तथा ३२ जिबि१६,३२ तथा ६४ जिबि
बस आविर्ती र चौडाई१०३ मेगाहर्ट्ज (३२-बिट)१०० मेगाहर्ट्ज (३२-बिट)१०० मेगाहर्ट्ज(६४-बिट)२५० मेगाहर्ट्ज (६४-बिट)
ग्राफिक्सपावर भिबिआर,एमबिएक्स लाईट ३ डि जिपियु[५] (१०३ MHz)पावर भिआर,एसजिएक्स ५३५ जिपियु
(१५० मेगाहर्ट्ज ३ जीएसमा र २०० मेगाहर्ट्ज आइफोन ४ मा)[६][७]
पावर भिआर,एसजिएक्स ५४३ एमपि २ (डुवल कोर, २०० मेगाहर्ट्ज) जिपियु[८]पावर भिआर,एसजिएक्स ५४३ एमपि ३ तथा (ट्राई कोर प्रोसेसर,२६६ मेगाहर्ट्ज) जिपियुपावर भिआर जि ६४३० (फोर क्लस्टर) जिपियु[९]
मेमोरी१२८  एमबि, एलपिडिआर डिरयाम [१०] (१३७ MHz)२५६ एमबि एलपिडिआर डिरयाम५१२ एमबि एलपिडिआर २ डिरयाम [११][१२][१३][१४][१५]१ जिबि एलपिडिआर २ डिरयाम[१६][१७]१ जिबि एलपिडिआर ३ डिरयाम[१८]
कनेक्टरयुनिभर्सल सिरयल बस २.० (डक कनेक्टर)लाईटिंग कनेक्टर
कनेक्टिभिटीवाई-फाई ८०२.११,८०२.११-१९९९ बि / ८०२.११ जि-२००३ जिवाई-फाई ८०२.११,८०२.११-१९९९ बि / ८०२.११ जि-२००३ जि तथा ८०२.११ एन-२००९ एनवाई-फाई ८०२.११,८०२.११ ए,८०२.११ बि /८०२.११ जि/८०२.११ एन
जिपिएसहोइनहो
डिजिटल कम्पासहोइनहो
ब्ल्युटुथब्ल्युटुथ २.०[१९]ब्ल्युटुथ २.१ + EDR तथा ब्रोड्कोम ४३५[२०]ब्ल्युटुथ ४.०
सिम कार्ड्मिनी - सिममाइक्रो - सिमन्यानो - सिम
अन्य सुविधाहरुवाई फाई ८०२.११ b/g
यु एस बि पावर एडेप्टर
एप्पल इयरबड्स सहित माईक जडान गरिएको
पुराना भर्सनमा थपिएका सुबिधासहित :
जिपिएस समाहित
पुराना भर्सनमा थपिएका सुबिधासहित :
भ्वाइस मिलाउन सकिने
डिजिटल कम्पास
नाइक+
इयरफोनमा ध्वनि मिलाउन सकिने
पुराना भर्सनमा थपिएका सुबिधासहित :
वाई फाई
गाइरोस्कोप
दुई वटा माईक जडान गरिएको
पुराना भर्सनमा थपिएका सुबिधासहित :
ग्लोनास समर्थित
सिरीलाई भ्वाइस कन्ट्रोलरको रूपमा जोडिएको
पुराना भर्सनमा थपिएका सुबिधासहित :
वाई फाई [२१]
३ वटा माइक्रोफोन जोडिएको
नयाँ परिमार्जित आइपोड इयरपोड्स जडान गरिएको
पुराना भर्सनमा थपिएका सुबिधासहितपुराना भर्सनमा थपिएका सुबिधासहित :
टच आइडि (गृह बटनमा प्रयोग गरिएको)
क्यामेरापछाडी२ मेगापिक्सेल तथा २.८ फ्रेम३ मेगापिक्सेल फोटो, (भिजिए ४८० पिक्सेल),क्यामकोर्डर भिडियो ३० फ्रेम प्रति सेकेन्ड ,म्याक्रो फोकस५ मेगापिक्सेल फोटो, ७२० पि भिडियो रेकर्डिंग तथा लेड फ्ल्याश समावेश गरिएको८ मेगापिक्सेल फोटो तथा १.४µ पिक्सेल, १०८० पि भिडियो रेकर्डिंग तथा पानोरमा समावेश गरिएको८ मेगापिक्सेल फोटो तथा १.४µ पिक्सेल, १०८० पि भिडियो रेकर्डिंग तथा पानोरमा समावेश गरिएको८ मेगापिक्सेल फोटो तथा १.५µ पिक्सेल, १०८० पि भिडियो रेकर्डिंग,अनुहार चिन्ने,कलर फिल्टर,स्लो-मोसन भिडियो रेकर्डिंग तथा पानोरमा समावेश गरिएको
अगाडिहोइन०.३ मेगपिक्सेल फोटो तथा भिडियो रेकर्डिंग१.२ मेगपिक्सेल फोटो सहित १.७५µ पिक्सेल, ७२० पि भिडियो रेकर्डिंग१.२ मेगपिक्सेल फोटो सहित १.९µ पिक्सेल, ७२० पि भिडियो रेकर्डिंग
ओडियो कोडेकवोल्फसन माइक्रोइलेक्ट्रोनिक्स WM८७५८BG[२२]वोल्फसन माइक्रोइलेक्ट्रोनिक्स WM६१८०C[२३]साइरस लोजिक CS४२L६१ (CLI१४९५B०; ३३८S०५८९)[२४][२५]साइरस लोजिक सिएल१५६०बि० (३३८एस०९८७)[२६][२७]साइरस लोजिक CLI१५८३B०/CS३५L१९ (३३८S१०७७)[२८]
समानहरुअलुमिनियम,ग्लास ,स्टिल तथा कालो प्लाष्टिकग्लास ,प्लाष्टिक र स्टिल - कालो र सेतो
(सेतो रङ्गमा उपलब्ध नरहेको ८ जिबि मोडेल)
सेतो तथा कालो अलुमिनोसिलिकेट ग्लास र स्टेनलेस स्टिल प्रयोग गरिएकोकालो रङ्गमा इन्डोइजेड अलुमिनियम स्लेट तथा सेतो रङ्गमा चाँदी रंगको अलुमिनियम मेटल प्रयोग गरिएकोसेतो,गुलाबी,पहेलो तथा हरियो पोलिकार्बोनेट प्रयोग गरिएको"चाँदी" रङ्गमा (अगाडिमा "सिल्भर" अलुमिनियम तथा पछाडी अलुमिनियम मेटल प्रयोग गरिएको), "स्पेस खैरो" रङ्गमा (अगाडि कालो रङ्ग सहित इन्डोइजेड अलुमिनियम तथा पछाडी "स्पेस खैरो" मेटल प्रयोग गरिएको) तथा "गोल्डेन" रङ्गमा (अगाडि सेतो इन्डोइजेड अलुमिनियम र पछाडी "सुनौलो" मेटल प्रयोग गरिएको)
शक्ति खपतलिथियन आयन पोलिमर ब्याट्रीमा निर्माण गरिएको [१८][२९][३०][३१]
३.७ भोल्ट ,५.१८ किलोवाट३.७ भोल्ट ४.१२ किलोवाट (१,१५० एमएएच)[३०][३२]३.७ भोल्ट ४.५१ किलोवाट (१,२१९ एमएएच)[३३]३.७ भोल्ट ५.२५ किलोवाट (१,४२० एमएएच)[३४]३.७ भोल्ट ५.३ किलोवाट (१,४३२ एमएएच)[३५]३.८ भोल्ट ५.४५ किलोवाट (१,४४० एमएएच)[१८]३.८ भोल्ट ५.७३ किलोवाट (१,५०७ एमएएच)[१८]३.८ भोल्ट ५.९६ किलोवाट (१,५७० एमएएच)[१८]
ब्याट्री क्षमता (घन्टामा)अडियो: २४
भिडियो: 7
2G मा कुरा गर्दा: 8
इन्टरनेट प्रयोग गर्दा: 6
स्ट्यान्ड बाई: 250
अडियो: २४
भिडियो: 7
3G मा कुरा गर्दा: 5
3G मा इन्टरनेट चलाउँदा: 5
Wi-Fi चलाउँदा: 9
स्ट्यान्ड बाई: 300
अडियो: ३०
भिडियो: 10
3G मा कुरा गर्दा: 5
3G मा इन्टरनेट चलाउँदा: 5
Wi-Fi चलाउँदा: 9
स्ट्यान्ड बाई: 300
अडियो: ४०
भिडियो: 10
3G मा कुरा गर्दा: 7
3G मा इन्टरनेट चलाउँदा: 6
Wi-Fi चलाउँदा: 10
स्ट्यान्ड बाई: 300[३६]
अडियो: ४०
भिडियो: १०
३G मा कुरा गर्दा: ८
३G मा इन्टरनेट चलाउँदा: ६
Wi-Fi चलाउँदा: ९
Standby: २००
अडियो: ४०
भिडियो: १०
३G मा कुरा गर्दा: ८
३G मा इन्टरनेट चलाउँदा: ८
LTE मा चलाउंदा: ८
Wi-Fi चलाउँदा: १०
स्ट्यान्ड बाई: २२५
अडियो: ४०
भिडियो: १०
३G मा कुरा गर्दा: १०
३G मा इन्टरनेट चलाउँदा: ८
LTE मा चलाउंदा: १०
Wi-Fi चलाउँदा: १०
स्ट्यान्ड बाई: २५०
आयाम११५ मिमी (४.५ इन्च) उचाईं
६१ मिमी (२.४ इन्च) चौडाई
११.६ मिमी (०.४६ इन्च) परिधि
११५.५ मिमी (४.५५ इन्च) उचाईं
६२.१ मिमी (२.४४ इन्च) चौडाई
१२.३ मिमी (०.४८ इन्च) परिधि
११५.२ मिमी (४.५४ इन्च) उचाईं
५८.६ मिमी (२.३१ इन्च) चौडाई
९.३ मिमी (०.३७ इन्च) परिधि
१२३.८ मिमी (४.८७ इन्च) उचाईं
५८.६ मिमी (२.३१ इन्च) चौडाई
७.६ मिमी (०.३० इन्च) परिधि
१२४.४ मिमी (४.९० इन्च) उचाईं
५९.२ मिमी (२.३३ इन्च) चौडाई
८.९७ मिमी (०.३५३ इन्च) परिधि
१२३.८ मिमी (४.८७ इन्च) उचाईं
५८.६ मिमी (२.३१ इन्च) चौडाई
७.६ मिमी (०.३० इन्च) परिधि
तौल१३५ ग्राम१३३ ग्राम१३५ ग्राम१३७ ग्राम१४० ग्राम११२ ग्राम१३२ ग्राम११२ ग्राम
मोडेल नम्बरr[३७]ए १२०३ए १३२४ (चाइना)
ए १२४१
ए १३२५ (चाइना)
ए १३०३
ए १३४९ (सिडिएमए)
ए १३३२ (जिएसएम मोडेल)
ए १४३१ (जिएसएम चाइना)
ए १३८७
ए १४२८ (जिएसएम मोडेल)
ए १४२९ ((जिएसएम तथा सिडिएमए मोडेल)
ए १४४२(सिडिएमए मोडेल, चाइना)
ए १५३२ (उत्तर अमेरिका)
ए १४५६ (अमेरिका तथा जापान)
ए १५०७ (युरोप)
ए १५२९ (एसिया र ओसियानिया)
ए १५३३ (उत्तर अमेरिका)
ए १४५३ (अमेरिका तथा जापान)
ए १४५७ (युरोप)
ए १५३० (एसिया र ओसियानिया)
जारि मिति४, ८ जिबि: जुन २९,२००७
१६ जिबि: फेब्रुअरी ५,२००८
सम्पूर्ण मोडेल: जुलाई ११,२००८१६, ३२ जिबि: जुन १९, २००९
८ जिबि कालो: जुन २४,२०१०
१६, ३२ जिबि: जुन २४, २०१०
सिडिएमए: फेब्रुअरी १०,२०१२
सेतो: अप्रिल २८,२०११
८ जिबि: अक्टोबर १४,२०११
१६, ३२, ६४ जिबि: अक्टोबर १४,२०११
८ जिबि: सेप्टेम्बर २०,२०१३
सम्पूर्ण मोडेल: सेप्टेम्बर २१,२०१२सम्पूर्ण मोडेल: सेप्टेम्बर २०,२०१३सम्पूर्ण मोडेल: सेप्टेम्बर २०,२०१३
खारेजी मिति४ जिबि: सेप्टेम्बर ७,२००७
८, १६ जिबि: जुलाई ११,२००८
१६ जिबि: जुन ८,२००९
८ जिबि कालो: जुन ७,२०१०
१६, ३२ जिबि: जुन २४,२०१०
८ जिबि कालो: सेप्टेम्बर १२,२०१२
१६, ३२ जिबि: अक्टोबर ४,२०११
८ जिबि: सेप्टेम्बर १०,२०१३
३२, ६४ जिबि: सेप्टेम्बर १२,२०१२
१६ जिबि: सेप्टेम्बर १०,२०१३
८ जिबि: चालु अवस्थामा
सम्पूर्ण मोडेल : सेप्टेम्बर १०,२०१३चालु अवस्थामाचालु अवस्थामा


सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड