केन्या

अफ्रिकाको देश

केन्या पूर्वी अफ्रिकामा स्थित एउटा देश हो । भूमध्य रेखामा हिन्द महासागर सँग टासिएको यो देशको सिमा उत्तरमा इथियोपिया, उत्तर-पूर्वमा सोमालिया, दक्षिणमा तन्जानिया, पश्चिममा युगाण्डाभिक्टोरिया ताल तथा उत्तर पश्चिममा सूडान सँग जोडिएर रहेको छ । यस देशको राजधानी तथा सबैभन्दा ठुलो शहर नैरोबी हो ।

गणतन्त्र केन्या
Jamhuri ya Kenya
केन्याको झन्डा
झन्डा
केन्याको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: सबै मिलेर अघि बढौ
राष्ट्रिय गान: मुंगु येतु
सप्पै भगवानको रचना
केन्या
राजधानी
र सबैभन्दा ठुलो सहर
नैरोबी
आधिकारिक भाषाहरू[१]
  • अङ्ग्रेजी
  • वहिली
जातिगत समूहहरू
रैथाने(हरू)केन्यन
सरकारराष्ट्रपति ब्यबस्था गणतन्त्र
उहुरु केन्याटा
विलियम समोई रुटो
व्यवस्थापिकासंसद
सिनेट
राष्ट्रिय भाषा
स्वतन्त्र
क्षेत्रफल
• जम्मा
५,८१,३०९ किमी (२,२४,४४५ वर्ग माइल) (४९औ)
• पानी (%)
२.३
जनसङ्ख्या
• २०१३ अनुमानित
४,४०,३७,६५६[२] (३१औ)
• २००९ जनगणना
३,८६,१०,०९७[३]
• घनत्व
१७४.१ /वर्ग माइल (६७.२ /किमी2) (१४०औ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१२ लगत
• जम्मा
$७७.१४ बिलियन[४]
• प्रति व्यक्ति
$१,८०२[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१२ लगत
• जम्मा
$४१.११७ बिलियन[४]
• प्रति व्यक्ति
$९७६[४]
गिनी (२००८)४२.५
मध्यम · ४८औ
मानव विकास सूचकाङ्क (२०१३)वृद्धि ०.५१९[५]
न्यून · १४५औ
मुद्राकेन्यन शिलिंग (KES)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (ईएटि)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (न हेरिएको)
मिति ढाँचाdd/mm/yy
सडक प्रयोगleft
टेलिफोन कोड+२५४
इन्टरनेट डोमेन.ke

यो देशको नाम माउन्ट केन्या माथि राखिएको छ, जुन यो देशको एउटा महत्त्वपूर्ण प्रतीक हो र अफ्रिका महादेशको दोश्रो सबैभन्दा अग्लो पर्वत शिखर हो । सन् १९२० भन्दा पहिला, जुन क्षेत्रलाई हाल केन्याको नामले चिनिन्छ त्यस माथि ब्रिटिश ईस्ट अफ्रिकाको संरक्षित राज्यको रूपमा चिनिन्थ्यो ।

जनसङ्ख्या

इतिहास

भूगोल

राजनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

बाह्य कडीहरू

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड