गङ्नम स्टाइल

गङ्नम स्टाइल (कोरियाली: 강남스타일, IPA: [kaŋnam sɯtʰail]) कोरियाली गायक तथा संगितकार पार्क जि-साङ्गले गाएको २०१२को एक चर्चित एकल गीत हो । २१ डिसेम्बर २०१२ सम्ममा यो गीत युट्युबमा करोडौं दर्शकले हेरेको पहिलो भिडियो बन्न सफल भयो ।[५] यस संगीत भिडियो युट्युबमा ३.२ अरब पटक हेरिएको छ। [६]

"गङ्नम स्टाइल"
पार्क जि-साङ्गको गीत
पिएसवाई सिक्स (सिक्स रूल्स), भाग १ एल्बमबाट
सार्वजनिक१५ जुलाई २०१२ (2012-07-15)
ढाँचासिडी एकल, डिजिटल डाउनलोड
रेकर्ड२०१२
किसिमके-पप[१][२]
लम्बाई:३९
लेबलवाईजी इन्टरटेनमेन्ट, युनिभर्सल रिपब्लिक रेकर्ड्स, स्कूल बोय रेकर्ड्स
गीतकार(हरू)पार्क जि-साङ्ग, यू गुन ह्युङ्ग[३]
रेकर्ड निर्माता(हरू)पार्क जि-साङ्ग, यू गुन ह्युङ्ग[४]


सन्दर्भ सूची

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड