जोर्डन

पश्चिमी एसियाको एक संवैधानिक राजतन्त्र

जोर्डन आधिकारिक रूपमा भन्नुपर्दा यो हेशमाइट किंगडम अफ जोर्डन,दक्षिण-पश्चिम एसियामा अकाबा खाडीको दक्षिणमा सिरियाई मरुस्थलको दक्षिणी भागमा अवस्थित एक अरब देश हो। यो देशको उत्तर भागमा सिरिया, उत्तर-पूर्वमा इराक, पश्चिममा पश्चिमी तट र इजरायल र पूर्व र दक्षिणमा साउदी अरब स्थित रहेको छ। जोर्डन, इजरीयलको साथ मृतसागर र अकाबा खाडी़को तट रेखा इजरायल, साउदी अरब र मिश्रको साथमा नियन्त्रण गर्ने गर्दछ। जोर्डनको धेरैजसो भु-भाग मरुभूमिले घेरिएको छ, विशेष रूपमा अरब मरुस्थल; हालाँकी, उत्तर पश्चिमी क्षेत्र, जोर्डन नदीसँग उपजाऊ चापाकारको भाग मान्ने गरिन्छ। यस देशको राजधानी अम्मान उत्तर पश्चिममा अवस्थित छ ।

जोर्डनको हाशमाइट राज्य
المملكة الأردنية الهاشمية (अरबी)
Al-Mamlakah al-’Urdunniyyah Al-Hāshimiyyah
जोर्डनको झन्डा
झन्डा
जोर्डनको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "भगवान, देश, राजा"[१]
"الله، الوطن، الملك"
Al-Lāh, Al-Waṭan, Al-Malik
राष्ट्रिय गान: जोर्डनको शाही गान
السلام الملكي الأردني
As-Salām Al-Malakī Al-ʾUrdunī

जोर्डन
राजधानी
र सबैभन्दा ठुलो सहर
अम्मान
३१°५७′उ॰ ३५°५६′पू॰ / ३१.९५०°N ३५.९३३°E / 31.950; 35.933
आधिकारिक भाषाहरूअरबी
जातिगत समूहहरू
  • ९८% अरब
  • १% सर्कसियन, चेचेन्स
  • १% अर्मेनियालीहरू
धर्म
  • ९३% सुन्नी इस्लाम (आधिकारिक)
  • २% शिया इस्लाम
  • ४% इसाई धम
  • १% द्रूज, बहाई
रैथाने(हरू)जोर्डानी
सरकारएकात्मक संसदीय
संवैधानिक राजतन्त्र
• राजा
अब्दुल्लाह द्वितीय
• प्रधानमन्त्री
उमर रज्जाज
व्यवस्थापिकासंसद
सीनेट
प्रतिनिधि सभा
स्वतन्त्रता 
• इमिरेट
११ अप्रिल १९२१
• स्वतन्त्रता
२५ मे १९४६
• संविधान
११ जनवरी १९५२
क्षेत्रफल
• जम्मा
८९,३४२ किमी (३४,४९५ वर्ग माइल) (११०औं)
• पानी (%)
०.६
जनसङ्ख्या
• २०२० अनुमानित
10,658,123[२] (८७औं)
• २०१५ जनगणना
९,५३१,७१२[३]
• घनत्व
११४ /किमी2 (२९५.३ /वर्ग माइल) (७०औं)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१८ लगत
• जम्मा
$९३.१५९ अरब[४] (८७औं)
• प्रति व्यक्ति
$९,४०६[४] (८६औं)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१८ लगत
• जम्मा
$41.869 अरब[४] (९२औं)
• प्रति व्यक्ति
$4,228[४] (९५औं)
गिनी (२०११)35.4[५]
मध्यम · ७९औं
मानव विकास सूचकाङ्क (२०१८)ह्रास 0.723[६]
उच्च · १०२औं
मुद्राजोर्डानी दिनार (JOD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (ईईटी)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (ईईएसटी)
सडक प्रयोगदाँया
टेलिफोन कोड+९६२
इन्टरनेट डोमेन.jo
.الاردن
वेबसाइट
jordan.gov.jo

भूगोल

यहाँको कुल क्षेत्रफल ९२,३०० वर्ग किलोमीटर (११२ वां) ४५,४९५ वर्ग मील र पानीले ओगटेको भु-भाग ०.८% रहेको छ।

राज्यनीति

यो देशमा राजतन्त्र चलिरहेको छ ।

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड