बुखारेस्ट

बुखारेस्ट (Bucureşti) रोमानियाको राजधानी एवं त्यहाको सबभन्दा ठुलो वाणिज्यिक केंद्र हो। यो रूमानियाको दक्षिण-पूर्वमा दाम्बोवीता नदीको तटमा स्थित छ जो पहिले दाम्बोवीता सिटाडेलको नामबाट प्रसिद्ध थियो। यूरोपीय मानकोमा अनुसार बुखारेस्ट धेरै पुरानो शहर होईन, यसको उल्लेख १४५९ भन्दा अगाडि कहीं पाईदैन।[५] पुरानो बुखारेस्टबाट १८६२मा रूमानियाको राजधानी बने देखी अहिलेसम्म यस सहरमा धेरै परिवर्तन आईसकेको छ, र आज यसले आफुलाई रुमानियाई मीडिया, कला एवं संस्कृतिक केन्द्रको रूमामा स्थापित गरिसकेको छ। यसको स्थापत्य कलालाई साम्यवादी काल एवं आधुनिक यूरोपको सम्मिश्रणको रूपमा देख्न सकिन्छ। दुई विश्व युद्धको बीचको समयमा यस सहरलाई शानदार स्थापत्य कलाको कारणले यसभन्दा अगाडिको पेरिस" एवं "लघु पेरिस" (मिकुल पेरिस) जस्तो नाम पनि दिईएको छ।[६] यद्यपि यसको धेरै जसो ऐतिहासिक भवन विश्वयुद्ध, भुँइचालो इत्यादिमा स्वाहा भैसकेको छ तर अहिले पनि केही शानदार भवन आफ्नो सिर ऊंचा गरेर उभिएको छ। हालको वर्षहरूमा यस सहरले धेरै सांस्कृतिक एवं आर्थिक प्रगति गरेको छ।.[७]

बुकुरेस्ती
बुखारेस्टको झन्डा
झन्डा
• घनत्व
८,५१० /किमी2 (२२,०४०.८ /वर्ग माइल)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+2
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+3

१ जनवरी, २००९को आधिकारिक अनुमान अनुसार, बुकारेस्टको जनसङ्ख्या १९,४४,३६७ छ।[२] शहरी क्षेत्र बुकारेस्ट प्रपरको सीमाना भन्दा धेरै अगाडि छ, जसको जनसंक्या २० लाखको लगभग छ।[३][८] मुख्य सहरको शहरी क्षेत्रको घेरे हुए उपग्रह कस्बों सहित बुकारेस्ट महानगरीय क्षेत्रको जनसङ्ख्या २१.५ लाख छ।[४] एक अनाधिकारिक सूत्रको अनुसार यो जनसङ्ख्या ३० लाखभन्दा बढी छ।[९] बुकारेस्ट यूरोपियाई सङ्घमा जनसङ्ख्यानुसा छैठो सबैभन्दा ठुलो शहर हो।[१०] आर्थिक दृष्टिबाट बुखारेस्ट देशको सबैभन्दा समृद्ध सहर हो[११] र पूर्वी यूरोपको प्रधान औद्योगिक तथा यातायात केन्द्रहरू मध्ये एक हो। सहरमा ठुलो स्तरमा शैक्षिक सुविधा, सांस्कृतिक केन्द्र, सम्मेलन र वार्ता केन्द्र, किनमेल बाजार र मनोरंजन क्षेत्र छ। मुख्य शहरको रोमान्या नगरपालिका (म्युनिसिपुल बुकारेस्ती Municipiul București) देख्दछ, र यसको दर्जा एक काउन्टी जस्तो नै छ। यसलाई फेरी ६ उपभागहरू – सेक्टरहरूमा बाडिएको छ।

जलवायु

बुकारेस्टमा समशीतोष्ण महाद्वीपीय जलवायु ( (कोप्पेन जलवायु वर्गीकरण Dfa अनुसार) छ। सहरको रोमानियाई समतलमा अबस्थितिको कारण यहांको शीतकाल हावा भरिइ रहन्छ। हुनत हावा बढ्दो सहरीकरणको कारण केही कम भएको देखीन्छ, त्यै पनि हावा रहन्छ। शीतकालीन तापमान प्रायः {{convert|0|C|F|0}}बाट तल जान्छ, र कहिले काँही त {{convert|-15|C|F|0}}; यदा कदा -२०° [[सेल्सियस]] सम्म पनि पुग्दछ। [[ग्रीष्मकाल]]मा लगभग {{convert|23|C|F|0}} (जुलाई र अगस्त का औसत) रहन्छ, जो कहिले काँही {{convert|35|C|F|0}}बाट {{convert|40|C|F|0}} मध्य ग्रीष्मकालमा सहरको केन्द्रीय भागबाट पुग्दछ। हालांकि ग्रीष्मकालमा औसत [[वर्षा]] र [[आर्द्रता]] कम हुदछ, फेरी पनि यहाँ धेरै पटक तेज र तूफानी आधीसंग वर्षा पनि हुन्छ। ग्रीष्म र पतझडको समयमा, दिनको औसत तापमान{{convert|17|C|F|0}}बाट {{convert|22|C|F|0}}को बीच रहन्छ।

ढाँचा:Infobox Weather

भगिनी सम्बन्ध

१८ सहरसँग बुकारेस्टको भगिनी सम्बन्ध छ। यसको सूची यस प्रकार छ।[१२]

राष्ट्रसहरमिति
 ब्राजीलरियो द जेनेरियो२००२ [१३]
 ब्राजीलसाओ पाउलो२००० [१४][१५]
 बुल्गेरियासोफिया
ढाँचा:Country data क्यानाडामन्ट्रियल[१२]
 चीनबेजिंग२००५[१६]
 साइप्रसनिकोसिया२००४
 यूनानएथेंस१९९३
 जोर्डनअम्मान१९९९
 माल्दोवाचिसिनाउ
 रूसमस्को
 टर्कीअंकारा१९९८
 टर्कीइस्तांबूल
 संयुक्त अधिराज्यलण्डन
 संयुक्त राज्यअटलांटा१९९४
 सीरियादमिश्क[१२]
 नाइजेरियालागोस
 अल्बानियातिराना२००७[१७]
 फिलीपींसमनीला[१८]

सन्दर्भ

वाह्य सूत्र

ढाँचा:यूरोप

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड