भुवनेश्वर

भुवनेश्वर About this sound उच्चारण उडिसाको राजधानी हो। यसको निकट कोणार्कमा विश्व प्रसिद्ध सूर्य मन्दिर स्थित छ।भुवनेश्‍वर भारतको पूर्वमा स्थित उडिसाको राजधानी हो। प्राचीन कालमा यसलाई कलिंग र उत्कल नामले जानिन्थ्यो। यो राज्य साह्रै सुन्दर राज्य हो। यहांको प्राकृतिक सुंदरता बर्णन गर्न गाह्रो छ। भुवनेश्वरको इतिहासमा अलग्गै महत्‍वपूर्ण स्‍थान छ, तेस्रो शताब्‍दी ईसा पूर्वमा यहाँ प्रसिद्ध कलिंग युद्ध भएको थियो। यसै युद्धका परिणामले सम्राट अशोक एक लडाकू योद्धाबाट प्रसिद्ध बौद्ध अनुयायी बनेकाथिए।

भुवनेश्वर

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड