सिड्नी ओपेरा हाउस

सिड्नी ओपेरा हाउस सिड्नी, न्यु साउथ वेल्स, अस्ट्रेलियामा स्थित प्रदर्शन कलाहरूको एउटा बहु-स्थलीय केन्द्र हो । यसको परिकल्पना डेनमार्कका वास्तुकार जोन उत्जन ले गरेका थिए साथै उनले यसको अधिकांश निर्माण पनि गराएका थिए ।

द सिड्नी ओपेरा हाउस
सिड्नी ओपेरा हाउस is located in सिड्नी
सिड्नी ओपेरा हाउस
सिड्नीमा रहेको सिड्नी ओपेरा हाउस
सामान्य विवरण
अवस्थानिर्माण समाप्त
प्रकारकला भवन
वास्तुकलाको ढाँचाउत्कृष्ट वास्तुकला
स्थानबन्नेलोङ्ग पोइन्ट,सिड्नी
राष्ट्रअस्ट्रेलिया
अवनति४ मी (१३ फिट)
हाल भाडामा लिनेहरू
  • ओपेरा अस्ट्रेलिया
  • द अस्ट्रेलियन ब्यालेट
  • सिड्नी थिएटर कम्पनी
  • सिड्नी सिम्फोनी आरकेस्ट्रा
  • (+ अन्य)
निर्माणकार्यको थालनी२ मार्च १९५९
सम्पन्न१९७३
खोलिएकोसन् १९७३ अक्टोबर २०
लागतA$१०२ मिलियन, ~A$८५९ मिलियन २०१२ (बराबर)[१]
ग्राहकदक्षिणी वेल्स सरकार
स्वामित्वदक्षिणी वेल्स सरकार
उचाइ६५ मी (२१३ फिट)
आयामहरू
अन्य आयामहरूलम्बाई १८३ मी (६०० फिट)
चौडाई १२० मी (३९४ फिट)
क्षेत्रफल १.८ हेक्टर (४.४ एकड)
प्राविधिक विवरण
बनावटकंक्रिट फ्रेम तथा प्रिकास्ट कंक्रिट रिब्ड छाना
योजना तथा निर्माण
वास्तुकारजोन उत्जन
संरचनात्मक इन्जिनियरओभे अरुप तथा पार्टनर्स
मुख्य ठेकदारलेन्ड लीज कोर्पोरेसन
अन्य विवरण
सीट क्षमता
  • कंक्रिट हल २,६७९
  • जोन सदरल्याण्ड रङ्गमंच १,५०७
  • नाटक रङ्गमंच ५४४
  • खेल भवन ३९८
  • स्टूडियो ४००
  • उत्जन कोठा २१०
  • जम्मा ५,७३८
किसिमसांस्कृतिक
मापदण्डi
नामाङ्कित२००७ (३१औ संस्करण)
सन्दर्भ क्रम सङ्ख्या166rev
राज्यअस्ट्रेलिया
क्षेत्रएसिया-प्रशान्त
सन्दर्भ
निर्देशाङ्क[२]

इतिहास

योजना निर्माण सन् १९४० को दशकमै सुरू भए पनि १९५४ सम्म निर्माण अघि बढ्न सकेको थिएन । यस ओपेरा हाउसको डिजाइन बनाउन सन् १९५५ सेप्टेम्बर १३ मा अन्तर्राष्ट्रिय स्तरमा ढाँचा प्रतिस्पर्धा गराइयो जसमा ३२ मुलुकका २३३ प्रतिस्पर्धी सहभागी भएका थिए । सन् १९५७ मा जोन उत्जनलाई विजयी घोषणा गरियो ।सन् १९५९ मार्च मिहनादेिख यसको निर्माण सुरू भएर तीन चरणमा यसको निर्माण १९७३ मा सम्पन्न भएको हो । पहिलो चरणः १९५९ देखि १९६३ सम्म ।दोस्रो चरणः १९६३ देखि १९६७ सम्म ।तेस्रो चरणः १९६७ देखि १९७३ सम्म ।

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड