हिलरी रडम क्लिन्टन

अमरिकी प्रख्यात महिला नेता

हिलरी डिएन रडम क्लिन्टन (जन्म: २६ अक्टोबर,१९४७) अमेरिकाको भूतपूर्व संयुक्त राज्य अमेरिकाको सचिव, संयुक्त राज्य सिनेटरका सदस्य तथा संयुक्त राज्य अमेरिकाको प्रथम महिला हुन् । उनी अमेरिकाको ४२औ राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हुन् तथा उनी सन् १९९३ देखि सन् २०११ सम्म अमेरिकाको प्रथम महिला रहिन । उनी न्यू योर्क राज्यको प्रतिनिधित्व गर्दै सन् २००१ देखि सन् २००९ सम्म अमेरिकाको सदनमा रहिन ।[१]

हिलरी रडम क्लिन्टन
६७औ संयुक्त राज्य अमेरिकाको सचिव
कार्यकाल
जनवरी २१,२००९ – फेब्रुअरी १,२०१३
राष्ट्रपतिबाराक ओबामा
सहायकजेम्स स्टिनबर्ग
विलियम जोसेफ बर्न्स
पूर्वाधिकारीकोंडोलेजा राइस
उतराधिकारीजोन केरी
United States Senator
from न्यू योर्क
कार्यकाल
जनवरी ३,२००१ – जनवरी २१,२००९
पूर्वाधिकारीड्यानियल प्याट्रिक मोनियन
उतराधिकारीक्रिस्टेन गिलीब्राण्ड
संयुक्त राज्य अमेरिकाको प्रथम महिला
कार्यकाल
जनवरी २०,१९९३ – जनवरी २०,२००१
राष्ट्रपतिबिल क्लिन्टन
पूर्वाधिकारीबारबारा बुस
उतराधिकारीलाउरा बुस
अर्कान्सासको गभर्नर
कार्यकाल
जनवरी ११, १९८३ – डिसेम्बर १२, १९९२
राज्य प्रमुखबिल क्लिन्टन
पूर्वाधिकारीगे डेनियल व्हाइट
उतराधिकारीबेट्टी टकर
कार्यकाल
जनवरी ९, १९७९ – जनवरी १९, १९८१
राज्य प्रमुखबिल क्लिन्टन
पूर्वाधिकारीबारबारा प्रायर
उतराधिकारीगे डेनियल व्हाइट
व्यक्तिगत विवरण
जन्म
हिलेरी डिएन रोधम

सन् १९४७ अक्टोबर २६
सिकागो, संयुक्त राज्य अमेरिका
राजनीतिक दलडेमोक्रेटिक (१९६८-हाल)
अन्य राजनीतिक
संलग्नता
रिपब्लिकन (१९६८ भन्दा पहिले)
जीवन साथी
(
वि १९७५)
सन्तान(हरू)चेल्सी क्लिन्टन (ज. १९८०)
मातृ शिक्षाप्रतिष्ठानवेल्लेसले कलेज (बि.ए.)
हस्ताक्षर
वेबसाइटआधिकारिक वेबसाइट

प्रारम्भिक जीवन

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड