अल्जेरिया

अफ्रिकाको देश

अल्जेरिया (अरबी: الجزائر, फ्रान्सेली: Algérie), आधिकारिक रूपमा जनवादी प्रजातान्त्रिक अल्जेरिया, उत्तरी अफ्रिकाको एक देश हो। अल्जेरियाको उत्तरपूर्वमा ट्युनिसिया रहेको छ भने पूर्वमा लिबिया, दक्षिणपूर्वमा नाइजर, दक्षिण पश्चिममा माली, मौरिटानिया र पश्चिममा मोरोक्को र उत्तरमा भूमध्य सागरद्वारा घेरिएको छ। यसलाई उत्तरी अफ्रिकाको मगरेब क्षेत्रको एक भाग मानिन्छ। अर्ध-शुष्क भूगोल रहेको यस देशको अधिकांश जनसङ्ख्या उर्वर उत्तरमा बसोबास गर्दछन् र सहारा दक्षिणको भूगोलमा हावी छ। अल्जेरिया २,३८१,७४१ वर्ग किलोमिटर (९१९,५९५ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ, जसले गर्दा यो क्षेत्रफलको आधारमा विश्वको दसौँ ठूलो राष्ट्रअफ्रिकाको सबैभन्दा ठूलो राष्ट्र हो। ४ करोड ४० लाख जनसङ्ख्या भएको अल्जेरिया अफ्रिकाको नवौँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र विश्वको ३२औँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो।[९] यसको राजधानी र सबैभन्दा ठूलो सहर अल्जियर्स हो, जुन भूमध्यसागरीय तटको सुदूर उत्तरमा अवस्थित छ।

जनवादी प्रजातान्त्रिक अल्जेरिया
  • الجمهورية الجزائرية الديمقراطية الشعبية (अरबी)
    al-Jumhūriyya al-Jazāʾiriyya ad-Dīmuqrāṭiyya aš‑Šaʿbiyya
  • République algérienne démocratique et populaire (फ्रान्सेली)
अल्जेरियाको झन्डा
झन्डा
आदर्श वाक्य: بالشعب وللشعب
("जनताबाट जनताको लागि")[१][२]
राष्ट्रिय गान: कास्सामान
(अङ्ग्रेजी: "हामी प्रतिज्ञा गर्दछौँ")
 अल्जेरिया-अवस्थिति (dark green)
 अल्जेरिया-अवस्थिति (dark green)
राजधानी
र सबैभन्दा ठुलो सहर
अल्जियर्स
३६°४२′उ॰ ३°१३′पू॰ / ३६.७००°N ३.२१७°E / 36.700; 3.217
आधिकारिक भाषाहरू
अन्य भाषाहरूअल्जेरियाली अरबी (दर्जा)
(आधिकारिक)
फ्रान्सेली[३][क]
(बोलिचालीको भाषा)
जातिगत समूहहरू
धर्म
रैथाने(हरू)अल्जेरियाली
सरकारएकात्मक अर्ध-राष्ट्रपतीय गणतन्त्र
Abdelmadjid Tebboune
Aymen Benabderrahmane
• राष्ट्र परिषद्को अध्यक्ष
Salah Goudjil
• राष्ट्रिय सभाको अध्यक्ष
Ibrahim Boughali
व्यवस्थापिकासंसद
राष्ट्र परिषद्
जनताको राष्ट्रिय सभा
स्थापना
• नुमिदिया एकीकरण
२०२ ईसापूर्व
• मौरिटानिया सिजर
४२
• वार्निस अधिराज्य
४३०
• आल्ताभा अधिराज्य
४७७
• तिलिम्सान इमिरेट
७५७
• रूस्तमिन वंश
७७६
• सुलेमानियुन वंश
७८६
• जिरिया वंश
९७२
• हम्मदियुन वंश
१०१४
• जयनिद वंश
१२३५
• अटोमान अल्जेरिया
१५१६
• अब्दलकादिर इमिरेट
१८३२
• फ्रान्सेली अल्जेरिया
५ जुलाई १८३०
• आधुनिक अल्जेरिया
५ जुलाई १९६२
क्षेत्रफल
• जम्मा
२३,८१,७४१ किमी (९,१९,५९५ वर्ग माइल) (१०औँ)
• पानी (%)
१.१
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
४,४७,००,०००[४] (३२औँ)
• घनत्व
१७.७ /किमी2 (४५.८ /वर्ग माइल) (१६८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२२ लगत
• जम्मा
वृद्धि $५८१.१८९ अर्ब[५] (४३औँ)
• प्रति व्यक्ति
वृद्धि $१३,००२[५] (१११औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
• जम्मा
वृद्धि $१९१.९४१ अर्ब[५] (५८औँ)
• प्रति व्यक्ति
वृद्धि $४,१९४[५] (१३०औँ)
गिनी (सन् २०११)२७.६[६][७]
न्यून
मानव विकास सूचकाङ्क (सन् २०१९)०.७४८[८]
उच्च · ९१औँ
मुद्राअल्जेरियाली दीनार (DZD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगright
टेलिफोन कोड+२१२
इन्टरनेट डोमेनडटडिजेट
الجزائر.

टिप्पणी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड