आइओएस

आईओएस (पूर्व आइफोन ओएस) एप्पलले यसको हार्डवेयरको लागि विकास गरेको एक मोबाइल सञ्चालन प्रणाली हो। यो हाल कम्पनीले उत्पादन गर्ने मोबाइल उपकरणहरू जस्तै आइफोन, आइप्याड र आइपोड टच यही सञ्चालन प्रणालीमा आधारित छन्। यो हाल एन्ड्रोइड पछिको विश्वको दोस्रो सबैभन्दा लोकप्रिय मोबाइल सञ्चालन प्रणाली हो।

आइओएस
आइफोन एक्समा चलिरहेको आइओएस १२
कम्पनी / निर्माताएप्पल
भाषा प्रयोगसी, सी++, अब्जेक्टिभ-सी, स्वीफ्ट
ओएस परिवारयुनिक्स-लाइक, डार्विनमा आधारित (बिएसडी), म्याकओएस
कार्य स्थितिचालू
श्रोत नमुनाबन्द स्रोत
प्रारम्भिक जारी मितिजुन २९, २००७; १६ वर्ष पहिले (२००७-०६-29)
बजार लक्ष्यस्मार्टफोन, ट्याबलेट कम्प्युटर, अङ्कीय मिडिया प्लेयर player
उपलब्ध४० भाषाहरू[१][२][३][४]
अपडेट तरिकाआइट्युन्स (पूर्व) वा ओटिए (आइओएस ५ वा पछिका संस्करणहरू)
समर्थित प्ल्याटफर्म
  • आर्मभि८-ए (आइओएस ७ र पछिका संस्करणहरू)
  • आर्म७-ए (आइफोन ३–आइओएस १०)
  • आर्मभि६ (आइफोन १–आइओएस ४.२.१)
कर्नेल प्रकारहाइब्रिड (एक्सएनयु)
पूर्वनिर्धारित प्रयोगकर्ता इन्टरफेसकोकाओ टच (मल्टी-टच, जियुआई)
अनुमतिपत्रबन्द स्रोत खुला-स्रोत घटकको लागि बाहेक
आधिकारिक वेबसाइटwww.apple.com/ios/
सहयोग अवस्था
समर्थित

सन् २००७ मा यसलाई आइफोनको लागि अनावरण गरिएको थियो। आइओएस विस्तार हुँदै एप्पलका अरू उपकरणहरू जस्तै आइपोड टच (सेप्टेम्बर २००७) र आइप्याड (जनवरी २०१०) मा पनि उपलब्ध गराइएको थियो। मार्च २०१८ सम्मफ एप्पलको अनुप्रयोग भण्डारमा २.१ मिलियन भन्दा बढी आइओएसका अनुप्रयोगहरू रहेका छन् भने १ मिलियन अनुप्रयोग भने आइप्याडका हुन्।[५] यी मोबाइल अनुप्रयोगहरू १३० बिलियन भन्दा बढी पटक डाउनलोड भैसकेका छन्।

यो पनि हेर्नुहोस्

  • मोबाइल सञ्चालन प्रणालीहरूको तुलना
  • आइओएस संस्करण इतिहास
  • आइफोन
  • आइओएस उपकरणहरूको सूची
  • आइपोडओएस

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड