कतार राष्ट्रिय फुटबल टोली
कतार राष्ट्रिय फुटबल टिम(अरबी: منتخب قطر لكرة القدم) अन्तर्राष्ट्रिय फुटबलमा कतार को प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो कतारमा फुटबलको लागि शासकीय निकाय कतार फुटबल संघको नियन्त्रणमा रहेको छ ।
उपनाम(हरू) | Al-Annabi (The Maroons) (العنابي), Al-Ad'am (الادعم) | ||
---|---|---|---|
सङ्गठन | कतार फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | वाफ (पश्चिम एसिया) | ||
प्रमुख प्रशिक्षक | Félix Sánchez Bas | ||
कप्तान | Hassan Al-Haydos[१] | ||
सर्वाधिक उपस्थिति | Sebastian Soria (१२३) | ||
सर्वाधिक गोलकर्ता | Sebastian Soria (४०) | ||
फिफा कोड | QAT | ||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ९४ ४ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ५१ (अगस्ट १९९३, अक्टोबर १९९३) | ||
निम्न वरीयता | ११३ (नोभेम्बर २०१०) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
बहराइन २–१ कतार (बहराइन; २७ मार्च १९७०) | |||
ठूलो विजय | |||
कतार १५–० भुटान (दोहा, कतार; ३ सेप्टेम्बर २०१५) | |||
ठूलो हार | |||
कुवेत ९–० कतार (कुवेत; ८ जनवरी १९७३) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल २०२२) | ||
एसिया कप | |||
उपस्थिति | १० (पहिलो खेल १९८०) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल, २००० र २०११ | ||
कोपा अमेरिका | |||
उपस्थिति | १ (पहिलो खेल २०१९) |
बाहिरी कडी
विकिमिडिया कमन्समा कतार राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
सन्दर्भ सामग्री
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड