दोहा

कतारको राजधानी र सबैभन्दा ठूलो शहर

दोहा (अरबी: الدوحة) कतार को राजधानी सहर हो। यो कतारको बढी आवादी भएको सहर हो। दोहा सहरको जनसङ्ख्या १३,५१,००० पुगेको छ। यो सहर देशको पूर्वी भागको पर्सियन खाडीका किनारामा अवस्थित छ। देशको लगभग ५०% जनसङ्ख्या बसोबास गर्ने दोहा सहर कतारको आर्थिक केन्द्र का रुपमी रहेको छ।[१]

दोहा, कतार
الدوحة
ad-Dawḥa
सहर र नगरपालिका
Clockwise from top: कतार यूनिभर्सिटी, Museum of Islamic Art, Doha Skyline, Souq Waqif, The Pearl
Clockwise from top: कतार यूनिभर्सिटी, Museum of Islamic Art, Doha Skyline, Souq Waqif, The Pearl
Location of the municipality of Doha within कतारको अवस्थिति
Location of the municipality of Doha within कतार
देश कतार
नगरपालिकाAd Dawhah
Established१८२५
क्षेत्रफल
 • सहर१३२ किमी (५१ वर्ग माइल)
जनसङ्ख्या
 (२०१६)[१]
 • सहर१३५१०००
 • घनत्व१००००/किमी (२७०००/वर्ग माइल)
 • महानगर
N/A
समय क्षेत्रयुटिसी+3 (AST)

दोहा सहरको स्थापना अल बिदा नामको सहरी इलाकाको उपनगरका रूपमा सन् १८२० मा भएको थियो र सन् १९७१ मा अंग्रेज शासनबाट मुक्त भए पश्चात यसलाई आधिकारिक रूपमा राजधानी घोषित गरियो। पुरानो सहर अल बिदा अहिले धेरै नै विस्तृत भएको छ र यो दोहाको एक नगरिय क्षेत्रको रूपमा रहेको छ। दोहा सहर हाल मध्य पूर्व (पश्चिमी एसिया) को एक महत्त्वपूर्ण ब्यापारिक केन्द्रको रूपमा रहेको छ।

यो शहर कतार विश्वविद्यालयको घर र HEC पेरिस बिजनेस स्कूलको क्याम्पस हो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

ढाँचा:Capitals of Arab countriesढाँचा:Arab Capital of Cultureढाँचा:Municipalities of Qatarढाँचा:Asian Games Host Cities

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड