चिनियाँ गृहयुद्ध

चिनियाँ गृहयुद्ध चीनमा कुमिन्ताङ नेतृत्वको चिनियाँ गणतन्त्र र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बिच १९२७ देखी १९४९ सम्म भएको एक गृहयुद्ध थियो। युद्ध सामान्यतया दुई चरणमा विभाजित हुन्छ: अगस्ट १९२७ देखि १९३७ सम्म पहिलो चरण। १९३७ मा जापानले चीनमाथी आक्रमण गरे पछी कुमिन्ताङ र कम्युनिस्ट बिच जापान बिरुद्ध सहकार्य भयो। १९४५ मा जापानको पराजयसँगै  कम्युनिस्ट र कुमिन्ताङ बिच फेरी लडाइ सुरु भयो र यसलाई गृहयुद्धको दोश्रो चरण मानिन्छ। गृहयुद्ध फेरि सुरु भयो र १९४५ देखि १९४९ सम्मको अन्तिम चरणमा चीन कम्युनिष्ट पार्टी (सीपीसी)ले विजय हात पार्‍यो, जसलाई सामान्यतया चिनियाँ कम्युनिष्ट क्रान्ति भनिन्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड