जेरार्ड पिके

स्पैनिश फुटबॉलर (जन्म 1987)

जेरार्ड पिके (स्पेनी: Gerard Piqué, हेरार्द पिके) (जन्म: २ फेब्रुअरी १९८७) एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल स्पेनी फुटबल क्लब बार्सिलोनास्पेन राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपबाट खेल्ने गर्दछन्। पिके विश्वकै सबैभन्दा उत्कृष्ट मध्यपङ्क्तिको खेलाडीहरूको सूचीमा शीर्ष स्थानमा रहेका थिए।[४]

जेरार्ड पिके
सन् २०१५ मा पिके
व्यक्तिगत जानकारी
पुरा नामजेरार्ड पिके बेर्नाबेउ[१]
जन्म मिति (1987-02-02) २ फेब्रुअरी १९८७ (उमेर ३७)[२]
जन्म स्थानबार्सिलोना, स्पेन
उचाइ१.९४ मिटर[३]
खेल्ने स्थान(हरू)मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
बार्सिलोना
सङ्ख्या
युवा करियर
सन् १९९७–२००४बार्सिलोना
सन् २००४म्यानचेस्टर युनाइटेड
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
सन् २००४–२००८म्यानचेस्टर युनाइटेड१२(०)
सन् २००६–२००७→ रेआल साराहोसा (ऋणमा)२२(२)
सन् २००८–बार्सिलोना३३६(२८)
अन्तर्राष्ट्रिय करियर
सन् २००२–२००३स्पेन १७ वर्ष मुनी(२)
सन् २००४स्पेन १७ वर्ष मुनी(३)
सन् २००६स्पेन १९ वर्ष मुनी(३)
सन् २००७स्पेन २० वर्ष मुनी(१)
सन् २००६–२००८स्पेन २१ वर्ष मुनी१२(१)
सन् २००९–२०१८स्पेन१०२(५)
सम्मान
पुरुष फुटबल
 स्पेनको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
विजेता२०१० दक्षिण अफ्रिका
युइएफए युरो कप
विजेता२०१२ पोल्यान्ड-युक्रेन
फिफा फेडेरेसन कप
Third place२००९ दक्षिण अफ्रिका
उप-विजेता२०१३ ब्राजिल
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:४५, ७ मार्च २०२० (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २३:५५, २५ मार्च २०१९ (युटिसी)

सन् २००४ मा पिकेले अङ्ग्रेजी फुटबल क्लब म्यानचेस्टर युनाइटेड प्रशिक्षण केन्द्रबाट आफ्नो व्यावसायिक फुटबल कार्यकालको सुरुवात गरेका थिए भने उनले उक्त प्रशिक्षण संस्थामा चार वर्ष प्रशिक्षण लिएका थिए। उनी पछि पेप ग्वार्दिओला प्रशिक्षक रहेको स्पेनी फुटबल क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए भने उनले सन् २००८–०९ र सन् २०१४–१५ को ला लिगा जिताउन क्लबलाई महत्त्वपूर्ण योगदान दिएका थिए।[५] उनी पछि अर्को क्लबमा स्थानान्तरण भएपछि युएफा च्याम्पियन्स लिग उपाधि जित्न सफल भएका थिए जसकारण उनी दुई छुट्टाछुट्टै क्लबहरू मार्फत लगातार युएफा च्याम्पियन्स लिगको उपाधि उचाल्ने खेलाडी बन्न सफल भएका थिए। पिकेले सन् २००९ फेब्रुअरी ११ का दिन स्पेन राष्ट्रिय फुटबल टोलीका लागि पहिलो आधिकारिक खेल खेलेका थिए जहाँ उनले हालसम्म १०२ उपस्थितिहरू जनाएका छन्। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित फिफा विश्वकप र सन् २०१२ मा पोल्यान्ड र युक्रेनमा आयोजित सन् सन् २०१२ युएफा युरो कपमा स्पेन राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलीलाई उपाधि जिताउन उनको योगदान अतुलनीय रहेको थियो।

कार्यकाल तथ्याङ्क

क्लब

अद्यावधिक ७ मार्च २०२०[६][७]
क्लबका लागि गरेका गोल तथा उपस्थितिहरू
क्लबसंस्करणलिगराष्ट्रिय कप[क]लिग कप[ख]युरोपाअन्यजम्मा
विभागउपस्थितिगोलहरूउपस्थितिगोलहरूउपस्थितिगोलहरूउपस्थितिगोलहरूउपस्थितिगोलहरूउपस्थितिगोलहरू
म्यानचेस्टर युनाइटेड२००४–०५[८]प्रिमियर लिग[ग]
२००५–०६[९]प्रिमियर लिग
२००६–०७[१०]प्रिमियर लिग
२००७–०८[११]प्रिमियर लिग[ग]१३
जम्मा१२२३
रेआल साराहोसा (ऋणमा)२००६–०७[१०]ला लिगा२२२८
बार्सिलोना२००८–०९[१२]ला लिगा२५१४[ग]४५
२००९–१०[१३]ला लिगा३२१२[घ][ङ]४९
२०१०–११[१४]ला लिगा३११२[ग][च]५१
२०११–१२[१५]ला लिगा२२[ग][छ]३८
२०१२–१३[१६]ला लिगा२८१०[ग][च]४४
२०१३–१४[१७]ला लिगा२६[ग][च]३९
२०१४–१५[१८]ला लिगा२७११[ग]४४
२०१५–१६[१९]ला लिगा३०[ज][झ]४६
२०१६–१७[२०]ला लिगा२५[ग][च]४१
२०१७–१८[२१]ला लिगा३०[ग][च]४९
२०१८–१९[२१]ला लिगा३५११[ग][च]५२
२०१९–२०[२१]ला लिगा२५[ग][च]३३
जम्मा३३६२८६१११४१२२०५३१४७
कार्यकाल जम्मा३७०३०७०११८१४२०५८२५२

अन्तर्राष्ट्रिय

सन् २०१८ फिफा विश्वकपमा पिके
अद्यावधिक १ जुन २९१८[२२][२२][२३]
रराष्ट्रिय टोलीका लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
राष्ट्रिय टोलीवर्षउपस्थितिगोलहरू
स्पेन राष्ट्रिय फुटबल टोलीसन् २००९१३
सन् २०१०१६
सन् २०११
सन् २०१२११
सन् २०१३११
सन् २०१४
सन् २०१५
सन् २०१६१२
सन् २०१७
सन् २०१८
जम्मा१०२

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड