युइएफए युरो २०१२


युइएफए युरो २०१२ (अङ्ग्रेजी रूप: 2012UEFA Championship वा UEFA Euro 2012 ) १४औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो पोल्यान्ड र युक्रेनमा मा ८ जुन देखि १जुलाई २०१२ सम्म सञ्चालन भएको हो ।यस युरोकपमा १६ सहभागी राष्ट्रहरूले भाग लिएका थिए । स्पेनले यश प्रतियोगिता जिते सँगै हालसम्म सन् २००८ र सन् २०१२ गरी दुई पटक जित्न सफल राष्ट्र बनेको थियो ।

युरोकप २०१२
Mistrzostwa Europy w Piłce Nożnej 2012
(Polish)
Чемпіонат Європи з футболу 2012
(यूक्रेनी)
UEFA Euro 2012 official logo
Creating History Together
प्रतियोगिता विवरण
आयोजक राष्ट्रपोल्यान्ड
युक्रेन
मिति८ जून –१ जुलाई
टोलीहरू१६
स्थान(हरू) (८ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता स्पेन (३औँ उपाधि)
उप-विजेता इटाली
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू३१
गोल सङ्ख्या७६ (२.४५ प्रति खेल)
उपस्थिति१,४४०,८९६ (४६,४८१ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)क्रोएसिया मारियो मानद्जोकिक्
जर्मनी मारियो गोमेज
इटाली मारियो बालोटेली
पोर्तगाल क्रिष्टियानो रोनाल्डो
रुस एलान दिजागोएभ
स्पेन फर्नान्डो टोरेस
(३ गोल )
उत्कृष्ट खेलाडी(हरू)स्पेन आन्ड्रेज इन्स्टा

स्पेनले विजेता भएसँगै सन् २०१३ मा ब्राजिलमा भएकोफिफा कन्फेडेरेसन कप मा सहभागी भएको थियो ।


आयोजक छनोट

सहभागी राष्ट्रहरू

खेलभएका स्थानहरू

समूह चरण

सङ्केत
सङ्केत
क्वाटरफाइनल

समूह क

उद्घाटन खेल पोल्यान्ड विरूद्ध ग्रीस
टिमPldWDLGFGAGDPts
 चेक गणतन्त्र320145−16
 ग्रिस31113304
 रुस311153+24
 पोल्यान्ड302123−12

समूह ख

टिमPldWDLGFGAGDPts
 जर्मनी330052+39
 पोर्तगाल320154+16
 डेनमार्क310245−13
 नेदरल्यान्ड300325−30

समूह ग

टिमPldWDLGFGAGDPts
 स्पेन321061+57
 इटाली312042+25
 क्रोएसिया311143+14
 आयरल्यान्ड300319−80

समूह घ

एन्डि सेभ्चेन्को को स्विडेन विरूद्ध दोस्रो गोल


टिमPldWDLGFGAGDPts
 इङ्ल्यान्ड321053+27
 फ्रान्स31113304
 युक्रेन310224−23
 स्विडेन31025503

नकआउट चरण

क्वाटर-फाइनलसेमि-फाइनलफाइनल
21 June – Warsaw    
   चेक गणतन्त्र 0
27 June – Donetsk
   पोर्तगाल 1 
   पोर्तगाल 0 (2)
23 June – Donetsk
     स्पेन (p) 0 (4) 
   स्पेन 2
1 July – Kiev
   फ्रान्स 0 
   स्पेन 4
22 June – Gdańsk  
    इटाली 0
   जर्मनी 4
28 June – Warsaw
   ग्रिस 2 
   जर्मनी 1
24 June – Kiev
     इटाली 2 
   इङ्ल्यान्ड 0 (2)
   इटाली (p) 0 (4) 
 

Reference: BBC.[१]

क्वाटरफाइनलका टिमहरू

समुहविजेताउपवछ
A  चेक गणतन्त्र  ग्रिस
B  जर्मनी  पोर्तगाल
C  स्पेन  इटाली
D  इङ्ल्यान्ड  फ्रान्स

खेल विवरण

सर्वाधिक गोलकर्ता

३ गोल

स्रोत

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड