डाउन सिन्ड्रोम

डाउन सिन्ड्रोम भनेको जन्मजात उपचार नहुने क्रोमोसोम असामान्यता हो । यो अवस्था क्रोमोसोम-२१ मा एउटा अतिरिक्त क्रोमोसोमको पूरा वा सानो अंश जोडिएको कारणले हुन्छ । यसलाई ट्राइसोमी-२१ पनि भनिन्छ । सामान्य व्यक्तिमा ४६ क्रोमोसोम हुन्छ भने डाउन सिन्ड्रोम भएकामा ४७ क्रोमोसोम हुन्छ । यो क्रोमोसोम असामान्यता साधारणतया अधिकांश देखिने मध्ये हो र बौध्दिक अपाङ्गताको कारण पनि हो ।यो संज्ञान क्षमता र शारीरिक विकासको ढिलाई र अनुहारको आकारको विशिष्ट समूहसँग जोडिएको हुन्छ । सन् १८६६ मा ब्रिटिस चिकित्सक जोन ल्याङडन डाउनले सर्वप्रथम यो क्रोमोसोम असामान्यताको बारेमा व्याख्या गरेका हुनाले उनकै नामबाट डाउन सिन्ड्रोम भनिएको हो।

डाउन सिन्ड्रोम
विभाग:Medical genetics, स्नायुविज्ञान Edit this on Wikidata
आवृत्ति:Lua error in मोड्युल:PrevalenceData at line 28: attempt to perform arithmetic on field 'lowerBound' (a nil value).
डाउन सिन्ड्रोम लागेको बच्चाको अनुहारको चित्र
डाउन सिन्ड्रोम लागेको बच्चाको खुट्टाका औंलाहरू

लक्षणहरू

  • गोलो,चेप्टो अनुहार
  • अति सानो चिउँडो
  • नेप्टो नाक
  • माथि फर्केको चिम्से आँखा
  • मोटो चीरा परेको मुखबाट निस्किराख्ने जिब्रो
  • खुट्टाको बुढो र दोस्रो अंगुलाबीच फाटो
  • हत्केलामा एक्लो लाईन(साइमन क्रिज)
  • छोटो गर्दन
  • आखाँको नानीमा सेतो वा पहेँलो थोप्ला(ब्रसफिल्ड स्पाटस)
  • होचोपन
  • टाउकोको गोलाइ सानो
  • सानो र तल जोडिएको कान
  • मांसपेशीको फितलोपना
  • सानो जनेन्द्रीय
  • बौध्दिक अपाङ्गता

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड