बाल यौन दुरुपयोग

बाल यौन दुरुपयोग एक प्रकारको आपराधिक कार्य हो, जुन विवाहका लागि उमेर नपुगेका व्यक्तिसँगका यौनजन्य व्यवहारसँग सम्बन्धित छ।

कानुन र सजाय

नेपालको मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ (२) मा कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिने भनिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था पनि संहिताले तोकेको छ।[१]बालकालिकाको परिभाषामा अधिकतम उमेरहदका बारेमा विभिन्न देशका कानुनमा फरकफरक व्यवस्था छ। नेपालमा २० वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालबालिका मानिएको छ। यस उमेरसमूहका व्यक्तिको मञ्जुरी लिएर पनि यौनजन्य व्यवहार वा विवाह गर्न कानुनले वर्जित गरेको छ।[२]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड