मेसुट ओजिल

जर्मनेली फुटबल खेलाडी

मेसुट ओजिल (जर्मनेली उच्चारण: [ˈmeːzut ˈøːzil], टर्किस: [me̞ˈsut ˈø̞zil]; जन्म: १५ अक्टुबर १९८८)जर्मन फुटबलर हुन । एक सबल अनि सफल प्लेमेकर ओजिल आक्रामक मिडफिल्डरको भुमिकामा आर्सनल फुटबल क्लबबाट मैदानमा उत्रने गर्छन् । जर्मनी राष्ट्रिय फुटबल टिमका प्रशिक्षक योआखिम लोले उनलाई राष्ट्रिय टोलीमा निकै सम्मान दिन्छन् ।सन् २००९ मा राष्ट्रिय टोलीमा पदार्पण गरेका उनले ८० बढी अन्तराष्ट्रिय खेलमा २१ गोल गरेका छन् । उपयोगी पास र उत्कृष्ट प्रहार गर्ने क्षमताका कारण उनको खेललाई चेल्सीका प्रसिक्षक जोसे माउरिन्हो र लेजेन्ड जिदानसँग तुलना गर्ने गरिन्छ ।

मेसुट ओजिल
व्यक्तिगत जानकारी
पुरा नाममेसुट ओजिल
उचाइ१.८० मि (५ फिट ११ इन्च)
खेल्ने स्थान(हरू)आक्रामक मिडफिल्डर/विङ्गर
क्लब जानकारी
वर्तमान टोली
आर्सनल
सङ्ख्या११
युवा करियर
१९९५–१९९८वेष्टफालिया ०४ गेल्सेनकिर्चेन
१९९८–१९९९ट्युटोनिया साल्के-नर्ड
१९९९–२०००फाल्के गेल्सेनकिर्चेन
२०००–२००५रट-वेस एसेन
२००५–२००६साल्के ०४
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००६-२००८साल्के ०४३०(०)
२००८-२०१०वर्डर ब्रिमेन७१(१३)
२०१०-२०१३रियल म्याड्रिड१०५(१९)
२०१३-आर्सनल१५२(३०)
अन्तर्राष्ट्रिय करियर
२००६–२००७जर्मनी अन्डर १९११(४)
२००७–२००९जर्मनी अन्डर २११६(५)
२००९–२०१८जर्मनी९२(२३)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:२८, १८ अगस्त २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १६:१९, २७ जून २०१८ (युटिसी)

प्रारम्भिक जीवनी


सम्मान

क्लब

वर्डर ब्रिमेन[१]
  • डिएफबी-पोकल: 2008–09
रियल म्याड्रिड[१]
  • ला लिगा: 2011–12
  • कोपा डेल रे: 2010–11
  • सुपरकोपा डी इस्पाना: 2012
आर्सनल[१]
  • एफए कप: 2013–14, 2014–15
  • एफए कम्युनिटि शिल्ड: 2015

अन्तर्राष्ट्रिय

फिफा विश्वकप फाइनल जितेपछी ट्रफि समाउदै ओजिल
Germany[१][२]

व्यक्तिगत

  • 2009 UEFA European U-21 Championship Final – Man of the match.
  • Bundesliga Top assists 2009–10 (17)
  • FIFA World Cup 2010 Man of the Match: vs. Ghana
  • 2010 FIFA World Cup – Most assists (3, shared with Thomas Müller, Bastian Schweinsteiger, Kaká, and Dirk Kuyt)
  • 2011–12 La Liga Most assists (17)
  • UEFA Euro 2012 – Most assists (3, shared with Steven Gerrard, Andrei Arshavin, and David Silva)
  • UEFA Euro 2012 – Man of the match: Germany vs Portugal, Germany vs Greece
  • 2014 FIFA World Cup qualification – UEFA Group C: Highest goalscorer (8 goals)
  • UEFA Best Player in Europe Award 2012 (10th place)
  • UEFA Euro Team of the Tournament: 2012
  • UEFA Team of the Year: 2012, 2013

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड