युसेबियो

युसेबियो (पोर्तुगाली उच्चारण: [ewˈzɛbiu ðɐ ˈsiɫvɐ fɨˈʁɐjɾɐ](जन्म २५ जनवरी १९४२-५ जनवरी २०१४)) प्रोर्चुगाल राष्ट्रिय फुटबल टिमका एक सदस्य हुन । उनी खेलमैदानमा अग्रपंक्ति फूटबलर (स्ट्राइकर)को भूमिका निर्वाह गर्छन। उनीलाई फुटबलको उत्कृष्ट खेलाडी मानिन्छ।[२][३]

युसेबियो
व्यक्तिगत जानकारी
पुरा नामयुसेबियो डा सिल्भा फेरेइरा
उचाइ१.७५ मि (५ फि ९ इन्च)
खेल्ने स्थान(हरू)स्ट्राइकर
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
१९५७–१९६०स्पोर्टीङ डी लरेन्को मार्क्स४२(७७)
१९६०–१९७५बेनिफिका३०१(३१७)
१९७५बोस्टन मिनेटमेन(२)
१९७५मन्टेर्री१०(१)
१९७५–१९७६टोरन्टो मेट्रोज-क्रोएसिया२१(१६)
१९७६बिरा-मार१२(३)
१९७६–१९७७लस भेगास क्विकसिल्भर्स१७(२)
१९७७–१९७८युनिआओ डी तोमार१२(३)
१९७८–१९७९न्यू जर्सी अमेरिकन्स(२)
अन्तर्राष्ट्रिय करियर
१९६१-१९७३पोर्चुगल[१]६४(४१)
*क्लब घरेलु लिग उपस्थिति र गोल

जीवनी

खेल जीवन

उनले आफ्नु खेल जीवनमा, क्लबको लागि ७४५ खेलमा ७४९ गोल गरे र आफ्नु रास्ट्रीय टिमको लागि ४१ गोल गरे। उनले जम्मा ७९० गोल गरे।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड