सुन्तला

सुन्तला (Citrus reticulata) मध्य तथा उच्च पहाडी क्षेत्रमा पाइने सिट्रस प्रजातिको फल तथा वनस्पति हो।[१] यसको बोट ७.६ मिटर (२५ फिट)सम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको काण्ड तथा ठुला हाँगामा तीखा काँडाहरू हुने गर्दछन्। यसको पात साना तथा गाढा हरियो हुन्छ।

सुन्तला
वैज्ञानिक वर्गीकरण edit
जगत:वनस्पति
प्राकृतिक समूह:फूल फुल्ने वनस्पति
प्राकृतिक समूह:दुईदलीय वनस्पति
प्राकृतिक समूह:रोसाइड्स
गण:सेपिनडेल्स
परिवार:Rutaceae
Tribe:Citreae
वंश:Citrus
Blanco, 1837
प्रजाति:
C. reticulata
वैज्ञानिक नाम
Citrus reticulata
Blanco, 1837
सुन्तला
सुन्तला बीउ
काँचो फल
‎सुन्तला खेती
नेपालको पर्वत जिल्लामा गरिएको सुन्तला खेती

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड