कोलकाता

भारतको दोस्रो सबैभन्दा ठुलो महानगर

कोलकाता /klˈkɑːtɑː/, पहिले कलकत्ता /kælˈkʌtə/, भारतको दोस्रो सबैभन्दा ठुलो महानगर हो । यो पश्चिम बङ्गालको राजधानी र भारतको पाँचौ ठुलो बन्दरगाह पनि हो । यो बङ्गालको खाडीको शीर्ष तट देखि १८० किलोमीटर टाढा गंगाको देब्रे किनारामा स्थित छ । यहाँको जनसङ्ख्या २ करोड २९ लाख हो ।[१०] यो शहरको इतिहास अत्यंत प्राचीन छ ।यसको आधुनिक स्वरूपको विकास अंग्रेजहरू एवं फ्रान्सको उपनिवेशवादको इतिहाससँग जोडीएको छ। अहिलेको कोलकाता आधुनिक भारतको र इतिहासको अनेकौ गाथाहरू एक आपसमा मिलेका छन् । यो शहरलाई जहा भारतको शैक्षिक एवं सांस्कृतिक परिवर्तनहरूको प्रारम्भिक केन्द्र बिन्दुको रूपमा परिचय मिलेको छ भने उही अर्को तर्फ़ यसलाई भारतमा साम्यवाद आन्दोलनको गढ़को रूपमा पनि मान्यता मिलेको छ । महलहरूको यो सहरलाई "सिटी आफ जाय "को नामले पनि जनिन्छ ।

कोलकाता
কলকাতা
कलकत्ता
कोलकाता
कोलकाताका प्रमूख स्थानहरू
कोलकाताका प्रमूख स्थानहरू
उपनाम(हरू): 
सिटी अफ जोय
सिटी अफ प्यालेसेस[१]
भारतको सांस्कृतिक राजधानी[२][३][४][५][६]
देश भारत
राज्यपश्चिम बङ्गाल
डिभिजनराष्ट्रपतिय
जिल्लाकोलकाता जिल्ला
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गकेएमसी
 • मेयरसोभन चटर्जी[७]
 • शेरिफरञ्‍जित मल्लिक[८]
 • प्रहरी प्रमूखसुराजित कर पुराकायस्थ[९]
क्षेत्रफल
 • नगर२०५ किमी (७९.१५ वर्ग माइल)
 • महानगर
१,८८६.६७ किमी (७२८.४५ वर्ग माइल)
उन्नतांश
९ मिटर (३० फिट)
जनसङ्ख्या
 (२०११)
 • नगर४,४९६,६९४
 • क्रम७औं
 • घनत्व२४,४२९/किमी (६३२७०/वर्ग माइल)
 • महानगर
१४,११२,५३६
 • महानगरीय क्रमाङ्क
३औं
वासिन्दाकोलकातन
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
पोस्टल कोड
७०० ००१ देखि ७०० १५७
क्षेत्रीय सङ्केत+९१-३३
सवारी दर्ताWB 01 to WB 10
युएन/लोकोडIN CCU
आधिकारिक भाषाबङ्गाली र अङ्ग्रेजी
वेबसाइटwww.kmcgov.in

पूरा विवरण


सन्दर्भ

बाह्य लिङ्कहरु

यो पनि हेर्नुहोस्