उरुग्वे

दक्षिण अमेरिकाको देश

पूर्वीय गणतन्त्र उरुग्वे (स्पेनिया :- República Oriental del Uruguay, रेपुब्लिका ओरिएन्ताल देल उरुग्वाइ) दक्षिण अमेरिकाको एक देश हो । उरुग्वाइको पश्चिममा अर्जेन्टिना, ब्राजिल पूर्व र उत्तरमा, रियो दे ला प्लाटा दक्षिणमा र एटलान्टिक महासागर दक्षिणपूर्वमा रहेको छ । करिब ३४.२ लाख जनसङ्ख्या रहेको उरुग्वेको राजधानी सबभन्दा ठूलो शहर मोन्टेबिदेओ हो । उरुग्वे दक्षिण अमेरिकाको दोस्रो सानो राष्ट्र हो।

पूर्वीय गणतन्त्र उरुग्वे
Uruguayको झन्डा
झन्डा
Uruguayको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Libertad o Muerte" (स्पेनी)
"Freedom or Death"
राष्ट्रिय गान: Himno Nacional de Uruguay
National Anthem of Uruguay
राजधानीमोन्टेबिदेओ
सबैभन्दा ठुलो सहरराजधानि
आधिकारिक भाषाहरूस्पेनिश
जातिगत समूहहरू
  • 88% गोरा
  • 8% मेस्टिजो
  • 4% काला
  • <1% अमेरिण्डियन
रैथाने(हरू)Uruguayan
सरकारUnitary presidential constitutional republic
• President
Tabaré Vázquez
• Vice President
Raúl Sendic
व्यवस्थापिकाGeneral Assembly
Chamber of Senators
Chamber of Deputies
Independence from the Empire of Brazil
• Declaration
२५ अगस्त १८२५
• Recognition
२८ अगस्त १८२८
• संविधान
१८ जुलाई १८३९
क्षेत्रफल
• जम्मा
१,७६,२१५ किमी (६८,०३७ वर्ग माइल) (९१औँ)
• पानी (%)
१.५
जनसङ्ख्या
• २०११ अनुमानित
३,३१८,५३५[१] (१३३औँ)
• २०११ जनगणना
३,२८६,३१४[२]
• घनत्व
१८.६५ /किमी2 (४८.३ /वर्ग माइल) (१९६औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१३ लगत
• जम्मा
$५६.३३८ विलयन[३]
• प्रति व्यक्ति
$१६,६०७[३]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१३ लगत
• जम्मा
$५५.४१२विलयन[३]
• प्रति व्यक्ति
$१६,३३३[३]
गिनी (२०१०)४५.३[४]
मध्यम
मानव विकास सूचकाङ्क (२०१२)वृद्धि ०.७९२[५]
उच्च · ५१औँ
मुद्रापेसो (UYU)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय-३ (UYT)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय−२ (UYST)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+५९८
इन्टरनेट डोमेन.uy

जनसङ्ख्या

सन् २००२मा उरुग्वाइको जनसङ्ख्या अन्दाजी ३३,९९,००० थियो।

इतिहास

भूगोल

राजनीति

अर्थतन्त्र

हरित ऊर्जा आपूर्ति

उरुग्वेको बिजुलीको लगभग ९५% [६] नवीकरणीय ऊर्जाबाट आउँछ। अधिकांश बिजुली हाइड्रोइलेक्ट्रिक सुविधा र हावा पार्कबाट आउँछन्। उरुग्वेले अहिले बिजुली आयात गर्दैन ।[७]

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड