योसिहिदे सुगा

जापानी राजनीतिज्ञ र प्रधानमन्त्री

योसिहिदे सुगा (菅 義偉 (Suga Yoshihide सुगा योसिहिदे?, [sɯɡa joɕiꜜçide]) जन्म ६ डिसेम्बर १९४८) एक जापानी राजनीतिज्ञ हुन्। उनी वर्तमान जापानी प्रधानमन्त्री हुन्। उनले सन् २०१२ देखि सन् २०२० सेप्टेम्बर १५ सम्म तत्कालीन प्रधानमन्त्री सिन्जो आबेको मन्त्रिपरिषद्‌मा मुख्यसचिवको रूपमा दोस्रो वरीयतामा थिए र सन् २००६ देखि सन् २००७ सम्म जापानको सूचना तथा सञ्चार मन्त्री थिए।

योसिहिदे सुगा
菅 義偉
जापानको प्रधानमन्त्री
कार्यकाल
सन् २०२० सेप्टेम्बर १६ – २०२१ अक्टोबर ४
एकाधिपतिनारुहितो
सहायकतारो आसो
पूर्वाधिकारीसिन्जो आबे
उतराधिकारीफुमिओ किसिदा
लिबरल डेमोक्रेटिक पार्टीको सभापति
कार्यकाल
सन् २०२० सेप्टेम्बर १४ – २०२१ सेप्टेम्बर २९
पूर्वाधिकारीसिन्जो आबे
उतराधिकारीफुमिओ किसिदा
मन्त्रिपरिषद्को मुख्य सचिव
कार्यकाल
सन् २०१५ डिसेम्बर २६ – सन् २०२० सेप्टेम्बर १६
प्रधानमन्त्रीसिन्जो आबे
पूर्वाधिकारीओसामु फुजिमुरा
उतराधिकारीकातसुनोबु कातो
सुचना तथा सञ्चार मन्त्री
कार्यकाल
सन् २००६ सेप्टेम्बर २६ – सन् २००७ अगस्ट २७
प्रधानमन्त्रीसिन्जो आबे
पूर्वाधिकारीहेइजो ताकेनाका
उतराधिकारीहिरोया मासुदा
जापानको प्रतिनिधि सभाको सदस्य
पद बहाली
सन् १९९६ अक्टोबर २०
व्यक्तिगत विवरण
जन्म (1948-12-06) ६ डिसेम्बर १९४८ (उमेर ७५)
युजावा, आकिता, जापान
राजनीतिक दललिबरल डेमोक्रेटिक पार्टी, जापान
जीवन साथीमारिको सुगा
सन्तान(हरू)
मातृ शिक्षाप्रतिष्ठानहोजेइ विश्वविद्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जीवनी


यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड