इमरान खान

ढाँचा:Current relatedढाँचा:About-otherpeopleढाँचा:Use Pakistani English

Imran Khan
HI PP
Khan in 2019
22nd Prime Minister of Pakistan
कार्यकाल
१८ अगस्ट २०१८ – १० अप्रिल २०२२
राष्ट्रपति
  • Mamnoon Hussain
  • Arif Alvi
पूर्वाधिकारीNasirul Mulk (Caretaker)
उतराधिकारीShehbaz Sharif
Chairman of the Pakistan Tehreek-e-Insaf
पद बहाली
२५ अप्रिल १९९६
सहायकShah Mahmood Qureshi
पूर्वाधिकारीPosition established
Member of the National Assembly
कार्यकाल
१३ अगस्ट २०१८ – ११ अप्रिल २०२२
पूर्वाधिकारीObaidullah Shadikhel
निर्वाचन क्षेत्रNA-95 (Mianwali-I)
बहुमत११३५२३ (44.89%)
कार्यकाल
१९ जुन २०१३ – ३१ मे २०१८
पूर्वाधिकारीहनिप् अब्बासी
उतराधिकारीसेख रसिद सफिक
निर्वाचन क्षेत्रNA-56 (Rawalpindi-VII)
बहुमत१३,२६८ (8.28%)
कार्यकाल
१० अक्टोबर २००२ – ३ नोभेम्बर २००७
पूर्वाधिकारीConstituency established
उतराधिकारीNawabzada Malik Amad Khan
निर्वाचन क्षेत्रNA-71 (Mianwali-I)
बहुमत६,२०४ (4.49%)
कुलपति, ब्राडफोर्ड विश्वविद्यालय
कार्यकाल
७ डिसेम्बर २००५ – ७ डिसेम्बर २०१४
पूर्वाधिकारीThe Baroness Lockwood
उतराधिकारीKate Swann
व्यक्तिगत विवरण
जन्म
इमरान अहमद खान नियाजी

(1952-10-05) ५ अक्टोबर १९५२ (उमेर ७१)
लाहोर, पन्जाब, पाकिस्तान
राजनीतिक दलPakistan Tehreek-e-Insaf
(1996–present)
जीवन साथीहरू
Jemima Goldsmith
(
वि १९९५; सवि २००४)
Reham Khan
(
वि २०१५; सवि २०१५)
Bushra Bibi
(
वि २०१८)
सन्तान(हरू)Sulaiman Isa Khan
Kasim Khan
अभिभावकs
  • Ikramullah Khan Niazi (पिता)
  • Shaukat Khanum (आमा)
आफन्तहरूFamily of Imran Khan
निवासBani Gala Mansion[१]
शिक्षाKeble College, Oxford (BA)
पुरस्कारSee list
हस्ताक्षर
वेबसाइटwww.insaf.pk
उपनामKaptaan[२][३]
व्यक्तिगत जानकारी
उचाई१.८८ मिटर (६ फिट २ इन्च)[४]
ब्याटिङRight-handed
बलिङRight-arm fast
भूमिकाAll-rounder
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप 88)3 June 1971 v England
अन्तिम टेस्ट2 January 1992 v Sri Lanka
एदिअ पदार्पण (क्याप 175)31 August 1974 v England
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय25 March 1992 v England
खेल जीवन तथ्याङ्क
प्रतियोगिताTestODIFCLA
म्याच88175382425
कुल रन3,8073,70917,77110,100
ब्याटिङ औसत37.6933.4136.7933.22
१००/५०6/181/1930/935/66
सर्वोच्च स्कोर136102*170114*
कुल बल19,4587,46165,22419,122
विकेट3621821287507
बलिङ औसत22.8126.6122.3222.31
एक इनिङमा ५ विकेट231706
एक म्याचमा १० विकेट60130
उत्कृष्ट बलिङ8/586/148/346/14
क्याच/स्टम्प28/–36/–117/–84/–
स्रोत: ESPNCricinfo, 5 November 2014

ढाँचा:Imran Khan sidebar


इमरान खान को पूरा नाम इमरान अहमद खान नियाजी हो, पाकिस्तानका एक राजनीतिज्ञ एवं पूर्वक्रिकेटर हुन् । उनलाई विश्वको सबैभन्दा प्रभावशाली मुस्लिमहरूको सूचीमा समेत राखिएको थियो ।[५]

प्रारम्भिक जीवन

उनको जन्म ५ अक्टोबर १९५२ मा भएको थियो । पञ्जाब, लाहोरको नियाजी पश्तुन परिवारमा जन्मेका खानले सन् १९७५ मा इङ्ल्यान्डको केबल कलेजबाट स्नातकसम्मको पढाई गरेका थिए ।

राजनीतिक जीवन

उनले अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको २२औं प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । प्रधानमन्त्री खानलाई विपक्षी दलहरुको गठबन्धनले अविश्वासको प्रस्तावमार्फत् पदच्युत गरेको हो । खानले आफू अमेरिकी विरोधी भएका कारण अमेरिकाले नै आफ्नो सरकार ढालेको आरोप लगाउँदै आएका छन् । उनी पाकिस्तानको सबैभन्दा ठूलो राजनीतिक दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक र अध्यक्ष पनि हुन् । उनले १९९६ मा पीटीआईको स्थापना गरे, जसले २००२ मा राष्ट्रिय सभामा सिट जित्यो । खानले २००७ सम्म मियाँवालीबाट विपक्षी दलको सांसदको रूपमा काम  गर्दै आएका थिए । उनको दलले २००८ को चुनाव बहिष्कार गर्यो । २०१४ मा उनको दल पाकिस्तानको दोस्रो ठूलो पार्टी बन्यो । २०१८ को आम चुनावमा पीटीआई पाकिस्तानको सबैभन्दा ठूलो पार्टीको रूपमा देखा पर्यो । तर खानलाई प्रधानमन्त्री बनाउन उनको दलसँग पर्याप्त सांसद थिएनन् । त्यसपछि स्वतन्त्र र अन्य साना दलसँग गठबन्धन गरेर उनी सरकारमा आएका थिए ।

खेल जीवन

उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियर १८ वर्षको उमेरमा १९७१ मा इङ्ल्यान्डविरुद्धको टेस्ट शृङ्खलाबाट सुरु गरेका हुन् । खानले १९९२ सम्म क्रिकेट खेले, १९८२ र १९९२ को बीचमा उनले टीममा कप्तानको रूपमा सेवा गरेका थिए । उनको कप्तानीमा पाकिस्तानले पहिलोपटक १९९२ को क्रिकेट विश्व कप जित्यो । उनलाई क्रिकेटको महान अलराउन्डरहरू मध्ये एक मानिन्छ । खान आईसीसी क्रिकेट हल अफ फेममा समावेश छन् ।

सामाजिक क्षेत्रमा योगदान

उनले नमल कलेज पनि स्थापना गरेका छन्, जहाँ अधिकांश विद्यार्थीहरुको निःशुल्क पढाई हुन्छ । राजनीतिमा आउनुअघि उनले मृतक आमा सौकत खानमको सम्झनामा धेरै क्यान्सर अस्पतालहरू स्थापना गरेका थिए ।

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड