किभ
किभ [क] ( Ukrainian ; रूसी: Киев) युक्रेनको राजधानी तथा सबैभन्दा ठूलो जनसङ्ख्या भएको सहर हो। यो सहर निपर नदीको किनारमा उत्तर-मध्य युक्रेनमा अवस्थित छ। सन् २०१५ को जुलाई अनुसार यस सहरको जनसङ्ख्या २८,८७,९७४ रहेको थियो (यद्यपि प्रेसमा सङ्ख्यामा अधिक अनुमान उद्धृत गरिएको छ), किभ युरोपको छैठौँ ठूलो जनसङ्ख्या भएको सहर हो। [९]
किभ Київ | |
---|---|
निर्देशाङ्क: ५०°२७′००″उ॰ ३०°३१′२४″पू॰ / ५०.४५०००°N ३०.५२३३३°E ३०°३१′२४″पू॰ / ५०.४५०००°N ३०.५२३३३°E | |
देश | युक्रेन |
नगरपालिका | किभ नगरपालिका |
स्थापित | सन् ४८२ (आधिकारिक रूपमा)[२] |
नामकरण | क्यी |
नगर सभा | किभ नगर सभा |
सरकार | |
• नगर प्रमुख | भिताली क्लिक्सको |
क्षेत्रफल | |
• नगर | ८३९ किमी२ (३२४ वर्ग माइल) |
उन्नतांश | १७९ मिटर (५८७ फिट) |
जनसङ्ख्या (१ जनवरी २०२१) | |
• नगर | ह्रास २९६२१८०[१] |
• घनत्व | ३२९९/किमी२ (८५४०/वर्ग माइल) |
• महानगर | किभ महानगरीय क्षेत्रमा ३४७५००० (१ जनवरी २०२१) [३] |
वासिन्दा(हरू) | किभान,[४] |
कुल गार्हस्थ उत्पादन (सन् २०१८) | |
• कुल | $ ३ अर्ब |
• प्रति व्यक्ति | $ १०,००० |
समय क्षेत्र | युटिसी+२ (EET) |
• ग्रीष्म (डिएसटी) | युटिसी+३ (EEST) |
डाँक कोड | 01xxx–04xxx |
क्षेत्रीय सङ्केत | +३८० ४४ |
FIPS code | UP12 |
वाहन पञ्जीकरण प्लेट | AA, KA (2004 से पहले: КА, КВ, КЕ, КН, КІ, KT) |
वेबसाइट | kyivcity.gov.ua |
किभ पूर्वी युरोपको महत्त्वपूर्ण औद्योगिक, वैज्ञानिक, शैक्षिक र साँस्कृतिक केन्द्र हो। यो सहर उच्च प्राविधिक उद्योग, उच्च शिक्षण संस्थान र ऐतिहासिक स्थलहरूको ठाउँ हो। यस सहरमा किभ मेट्रो सहित सार्वजनिक यातायात र पूर्वाधारको विस्तृत प्रणाली छ।
१९औँ शताब्दीको अन्तमा रूसी साम्राज्यको औद्योगिक क्रान्तिमा यो सहर पुनः समृद्धि भएको थियो। सन् १९१८ मा युक्रेनी राष्ट्रिय गणतन्त्रले सोभियत रूसबाट स्वतन्त्रता घोषणा गरेपछि किभ यसको राजधानी भएको थियो। लाल सेनाले सन् १९२१ पछि किभ युक्रेनी सोभियत समाजवादी गणराज्यको सहर घोषणा गर्दै सन् १९३४ मा किभ यसको राजधनी थियो। यो सहर दोस्रो विश्वयुद्धको अवधिमा लगभग पूर्ण रूपमा ध्वस्त भएको थियो तर युद्ध पछि चाडै नै यसको उत्थान भएको थियो। यो सहर सोभियत सङ्घको तेस्रो सबैभन्दा ठूलो सहर बनेको थियो।
नाम
- सुनको ढोका
- होली डोर्मिसन क्याथेड्रल
- सेन्ट सोफिया क्याथेड्रल
- सेन्ट वोल्डाइमिर क्याथेड्रल
- सेन्ट माइकलको गोल्डन डोमड मठ
- अन्तर्विन्ती कन्भेन्ट
- सेन्ट निकोलस रोमन क्याथोलिक क्याथेड्रल
- सेन्ट एन्ड्र्यू चर्च
- मारिइन्स्की दरबार
- नेसनल बैङ्क अफ युक्रेन
- "House With Chimaeras"
- [en→ne]Brodsky Choral Synagogue - Moorish Revival architecture
संस्कृति
आकर्षणहरू
सङ्ग्रहालय र ग्यालरीहरू
खेलकुद
पर्यटन
अर्थव्यवस्था
उद्योग
किभका मुख्य उद्योगहरू बिजुली, ग्यास, र पाणी आपुर्ती, (कुल औद्योगिक उत्पादनको २६ %), खाना, पेय पदार्थ र सुर्तीजन्य उत्पादन (२२%), रासायनिक (१७%), मेकानिकल इन्जिनियरिङ (१३%) र कागज र कागज उत्पादनहरूको निर्माण, रेकर्ड गरिएको मिडियाको प्रकाशन, मुद्रण र प्रजनन सहित (११%) जस्ता उद्योगहरू रहेका छन् । [१०] यहाँ तेल परिवहन संस्थानको मुख्यालय छ।
निर्माण
शिक्षा र विज्ञान
वैज्ञानिक अनुसन्धान
विश्वविद्यालय शिक्षा
माध्यमिक शिक्षा
सार्वजनिक पुस्तकालयहरू
यातायात
स्थानीय सार्वजनिक यातायात
सडक र पुलहरू
हवाई यातायात
रेलवे
जुम्ल्याहा शहरहरू - भगीनी शहरहरू
किभसँग जुम्ल्याहा छ: [११]
- ढाँचा:Falgicon अंकारा, टर्की (1993)
- ढाँचा:Falgicon Ashgabat, तुकेमिनिस्तान (2001)
- ढाँचा:Falgicon एथेन्स, ग्रीस (1996)
- ढाँचा:Falgicon बाकु, अजरबैजान (1997)
- ढाँचा:Falgicon बेइजिङ, चीन (1993)
- ढाँचा:Falgicon बिस्केक, किर्जिस्तान (1997)
- ढाँचा:Falgicon ब्राजिलिया, ब्राजिल (2000)
- ढाँचा:Falgicon Bratislava, स्लोभाकिया (1969)
- ढाँचा:Falgicon ब्रसेल्स , बेल्जियम (1997)
- ढाँचा:Falgicon ब्युनोस आयर्स , अर्जेन्टिना (2000)
- ढाँचा:Falgicon सिकागो, अमेरिका (1991)
- ढाँचा:Falgicon Chişinău, मोल्दोभा (1993)
- ढाँचा:Falgicon इडनबर्ग , स्कटल्याण्ड , संयुक्त अधिराज्य (1989)
- ढाँचा:Falgicon फ्लोरेन्स , इटाली (1967)
- ढाँचा:Falgicon हावाना, क्युवा (1994)
- ढाँचा:Falgicon जाकार्ता, इन्डोनेसिया (2005)
- ढाँचा:Falgicon Kraków, पोल्यान्ड (1993)
- ढाँचा:Falgicon क्योटो , जापान (1971)
- ढाँचा:Falgicon Leipzig, जर्मनी (1956)
- ढाँचा:Falgicon लिमा पेरु (2005)
- ढाँचा:Falgicon मेक्सिको सिटि , मेक्सिको (1997)
- ढाँचा:Falgicon म्युनिख , जर्मनी (1989)
- ढाँचा:Falgicon नुर-सुल्तान, कजाकस्तान (1998)
- ढाँचा:Falgicon Odense, डेनमार्क (1989)
- ढाँचा:Falgicon Osh Region, किर्गिस्तान (2002)
- ढाँचा:Falgicon प्रिटोरिया , दक्षिण अफ्रिका (1993)
- ढाँचा:Falgicon रिगा, लात्भिया (1998)
- ढाँचा:Falgicon रियो दि जेनेरियो , ब्राजिल (2000)
- ढाँचा:Falgicon सान्तिएगो , चिले (1998)
- ढाँचा:Falgicon सोफिया , बुल्गेरिया (1997)
- ढाँचा:Falgicon Suzhou, चीन (2005)
- ढाँचा:Falgicon Tallinn, इस्टोनिया (1994)
- ढाँचा:Falgicon Tampere, फिनल्यान्ड (1954)
- ढाँचा:Falgicon Tashkent, उज्बेकिस्तान (1998)
- ढाँचा:Falgicon Tbilisi, जर्जिया (1999)
- ढाँचा:Falgicon Toulouse, फ्रान्स (1975)
- ढाँचा:Falgicon त्रिपोली, लिबिया (2001)
- ढाँचा:Falgicon Vilnius, लिथुवानिया (1991)
- ढाँचा:Falgicon वार्सा, पोल्यान्ड (1994)
- ढाँचा:Falgicon वुहान, चीन (1990)
अन्य सहयोग सम्झौताहरू
- ढाँचा:Falgicon बेलग्रेड, सर्विया (2002)
- ढाँचा:Falgicon हेलसिन्की, फिनल्यान्ड
- ढाँचा:Falgicon जेरुसेलम, इजरायल (2000)
- ढाँचा:Falgicon लिस्बन, पोर्चुगल
- ढाँचा:Falgicon पेरिस, फ्रान्स
- ढाँचा:Falgicon रोम, इटाली
- ढाँचा:Falgicon स्टकहोम, स्विडेन
- ढाँचा:Falgicon टोरन्टो, क्यानडा (1991)
- ढाँचा:Falgicon भियना, अस्ट्रिया
- ढाँचा:Falgicon Yerevan, अर्मेनिया (1995)
किभका उल्लेखनीय व्यक्तिहरू
- निकोलाई अमोसोभ, सोभियत र युक्रेनी हार्ट सर्जन र आविष्कारक
- ओलेह ब्लोखिन, यूक्रेनी फुटबल प्लेयर
- लियोनिद ब्रोनभोय, सोभियत र रूसी अभिनेता
- निकोलाई बर्दयाभ, रूसी अर्थोडक्स धार्मिक र राजनीतिक दार्शनिक
- मिखाइल बुल्गाकोभ, रूसी लेखक
- कोन्स्टान्टिन बुटेयको, दमा र अन्य सास सम्बन्धी विकारहरूको उपचारका लागि बुटेको विधिका निर्माता।
- जीनो डेविडॉफ (जन्म ससेले-मेयर डेविडॉफ), स्विस प्रीमियम तम्बाकू निर्माता; "सिगारका राजा" भनेर चिनिन्छ
- Ilya Ehrenburg, सोवियत लेखक, पत्रकार, अनुवादक, र सांस्कृतिक व्यक्तित्व
- एन्ड्रे ग्रेबार, रोमानेस्क कला का इतिहास र पूर्वी रोमन साम्राज्य र बल्गेरियाई साम्राज्यको कला
- इउगेनिस होर्बक्जेब्स्की, पोलिस लडाकू पायलट
- मिल्टन हर्न, रूसी अमेरिकी मूर्तिकार
- भ्लादिमिर होरोविच , शास्त्रीय पियानोवादक
- मिल्ला जोभोविच, अमेरिकी अभिनेत्री
- जान कौम, अमेरिकी कम्प्यूटर प्रोग्रामर, सीईओ र ह्वाट्सएप सह-संस्थापक
- आना लेभ्स्का, यूक्रेनी-मेक्सिकन अभिनेत्री
- सर्ज लाइफर, फ्रेन्च ब्याले नर्तक
- भालेरी लोबानोव्स्की, सोभियत र युक्रेनी फुटबल कोच
- काजिमिर मालेविच, ज्यामितीय अमूर्त कलाको अग्रगामी र अभान्त-गार्ड सुपरिमाटिस्ट आन्दोलनको प्रवर्तक
- जोनाथन मार्कोभिच, कीभका चीफ रब्बी
- गोल्डा मीर, इजरायली राजनीतिज्ञ, इजरायलको चौथो प्रधानमन्त्री
- कीभका मोशा, १२ औँ शताब्दीको तालमुडिस्ट
- अलेक्ज्याण्डर ओस्ट्रोस्की, गणितज्ञ
- निकोलस प्रिट्जर, प्रिट्जर परिवारको स्क्यान
- लेव शेस्तोव, रूसी अस्तित्ववादी दार्शनिक
- एन्ड्री शेभचेन्को, यूक्रेनी फुटबलर
- इगोर सिकोर्स्की, रूसी-अमेरिकी उड्डयन अग्रगामी
- अलेक्ज्याण्डर भर्टिन्स्की, रूसी र सोभियत गायक, रचनाकार, कवि, क्याबरे कलाकार, र अभिनेता
आदर
नोटहरू
सन्दर्भ
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/>
tag was found