रुसी साम्राज्य
रुसी साम्राज्य ( Russian Empire or Russia ) (रूसी: Российская Империя) युरोप , एसिया र उत्तर अमेरिकामा फैलिएको एक विशाल साम्राज्य थियो। यसको स्थापना सन् १७२१ मा भएको थियो, भने सन् १९१७ को फेब्रुअरी क्रान्तिमा जार शाहीको अन्त्य पछि अन्तरिम सरकारले शक्ति आफ्नो हातमा लियो ।[६]
रुसी साम्राज्य Российская Империя (रूसी) | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
१७२१–१९१७ | |||||||||
आदर्श वाक्य: S nami Bog! Съ нами Богъ! "God is with us!" | |||||||||
राष्ट्रिय गान: Bozhe, Tsarya khrani! Боже, Царя храни! "God Save the Tsar!" | |||||||||
Russian Empire at its peak in 1865: Russian Empire Protectorates and sphere of influence | |||||||||
वस्तु-स्थिति | सम्राज्य | ||||||||
राजधानी | सेन्ट पिटर्सवर्ग (1721–28; 1730–1917) मस्को (1728–30) | ||||||||
आम भाषाहरू | Official: Russian Regional:
| ||||||||
धर्म | Dominant: Orthodox Christianity Minor:
| ||||||||
सरकार | पूर्ण राजतन्त्र (1721–1906) संवैधानिक राजतन्त्र (1906–17; de jure)[१] | ||||||||
सम्राट | |||||||||
• १७२१-१७२५ | पिटर महान (first) | ||||||||
• १८९४-१९१७ | जार निकोलस द्वितीय (last) | ||||||||
Prime Minister | |||||||||
• १९०५-१९०६ | Sergei Witte (first) | ||||||||
• १९१७ | Nikolai Golitsyn (last) | ||||||||
व्यवस्थापिका | Emperor along with the legislative assembly[२] | ||||||||
State Council | |||||||||
State Duma | |||||||||
इतिहास | |||||||||
• Empire proclaimed by Peter I | 22 Oct [O.S. 11 Oct] १७२१ | ||||||||
• Decembrist revolt took place | 26 Dec [O.S. 14 Dec] 1825 | ||||||||
• Emancipation reform proclaimed | 3 Mar [O.S. 19 Feb] 1861 | ||||||||
• १९०५ क्रान्ति took place | Jan–Dec 1905 | ||||||||
• Constitution adopted | 6 May [O.S. 23 Apr] 1906 | ||||||||
• February Revolution took place | Feb–Mar 1917 | ||||||||
• Abdication of Nicholas II | 15 Mar [O.S. 2 Mar] 1917 | ||||||||
• Republic proclaimed by the Provisional Government | 14 Sep [O.S. 1 Sep] १९१७ | ||||||||
क्षेत्रफल | |||||||||
1895[३][४] | २,२८,००,००० किमी२ (८८,००,००० वर्ग माइल) | ||||||||
जनसङ्ख्या | |||||||||
• 1897 | १२५६४००२१ | ||||||||
मुद्रा | रुबल | ||||||||
| |||||||||
अचेल | आर्मेनिया अफगानिस्तान Azerbaijan Belarus चीन Estonia Finland Georgia Iran Kazakhstan Kyrgyzstan Latvia Lithuania Moldova Mongolia North Korea Poland Romania Russia Tajikistan Turkey Turkmenistan Ukraine Uzbekistan United States[५] | ||||||||
विश्व इतिहासमा जमिन भुभागको क्षेत्रफलको आधारमा रुसी साम्राज्य तेश्रो ठुलो साम्राज्य थियो जुन तीन महादेशमा फैलिएको थियो। रुसी साम्राज्य भन्दा ठुला ब्रिटिश साम्राज्य र मङ्गोल साम्राज्य मात्र थियो। रुसी साम्राज्यको उदय छिमेकी प्रतिस्पर्धी शक्तिहरु स्विडिस साम्राज्य, पोलिस राष्ट्रमण्डल, पर्सियन साम्राज्य (फारसी साम्राज्य) र अटोमन साम्राज्यको पतनसंग जोडिएको छ । यसले सन् १८१२ -१८१४ सम्मको नेपोलियन बोनापार्टको युरोप नियन्त्रण गर्ने र पश्चिम देखि दक्षिणसम्म फैलने महत्त्वाकांक्षी अभियान वा नेपोलियनकालीन युद्धलाई रोक्न महत्त्वपुर्ण भूमिका खेलेको थियो ।
रुसी साम्राज्यको शासन व्यवस्था सन् १९०५ रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति सम्म पूर्ण राजतन्त्रमा आधारित थियो, त्यसपछि संवैधानिक राजतन्त्रको स्थापना भयो । प्रथम विश्व युद्धको समयमा यसको प्रदर्शन निकै फितलो भयो । १९१८ मा बोल्सेभिकद्वारा शाही परिवारको हत्या गरियो । त्यसपछिको रक्तपातपूर्ण गृहयुद्धपछी १९२० मा बोल्सेभिक सत्तामा आयो । १९२२-२३ मा सोभियत युनियनको स्थापना भयो र शक्ति हत्यायो।
टिप्पणी
सन्दर्भ सामग्रीहरू
Film «Moscow clad in snow», 00:07:22, 1908 युट्युबमा हेर्नुहोस्