भुँइ ऐँसेलु

(भुँइ एेसेलुबाट अनुप्रेषित)

भुँइ ऐँसेलु भुँइमा फैलिने झार प्रजातिको ऐँसेलु फल विरूवा हो । यो फल विश्वव्याी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो फल रातो रङ्गको हुने गर्दछ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ ।

भुँइ एैसेलु
भुँइ एैसेलु विरूवाको झाँङ
वैज्ञानिक वर्गीकरण
कुल:
Rosaceae
वंश:
Fragaria

विश्वबजारमा उत्पादन

विश्वबजारमा सन् २००६ देखि २०११ सम्ममा भुँइ एेसेलुको उत्पादन टनमा:

विश्वमा भुँइ एैसेलु को उत्पादन (टन)[१]
श्रेणीदेश200620072008200920102011
1  अमेरिका1,090,4361,109,2151,148,3501,270,6401,294,1801,312,960
2  टर्की211,127250,316261,078291,996299,940302,416
3  स्पेन330,485269,139281,240266,772275,355262,730
4  इजिप्ट128,349174,414200,254242,776238,432240,284
5  मेक्सिको191,843176,396207,485233,041226,657228,900
6  रूस227,000230,400180,000185,000165,000184,000
7  जापान190,700191,400190,700184,700177,500177,300
8  दक्षिण कोरिया205,307203,227192,296203,772231,803171,519
9  पोल्यान्ड193,666174,578200,723198,907153,410166,159
10  जर्मनी173,230158,658150,854158,563156,911154,418
11  इटाली143,315160,558155,583163,044153,875150,000
संपूर्ण विश्व3,973,2434,001,7214,136,8024,596,6144,366,8894,594,539
टिपेका भुँइ एैसेलु

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड