ल्याटिन अमेरिका

ल्याटिन अमेरिका (स्पेनी: América Latina Latinoamérica आमेरिका लातीनालातिनोआमेरिका; (पोर्चुगाली: América Latina); फ्रान्सेली: Amérique latine) अमेरिकाको त्यो क्षेत्र हो जहाँ रोमन भाषाहरू - सामान्यतया स्पेनी र पोर्चुगाली र कतैकतै फ्रान्सेली भाषाहरू बोलिने गरिन्छ ।

क्षेत्रफल२,१०,६९,५०१ किमी (८१,३४,९८० वर्ग माइल)
जनसङ्ख्या५८०,०८६,५९० (countries) + 12 m aprox (dependencies)[१]
जनघनत्व२७ /किमी2 (७० /वर्ग माइल)
वासिन्दा नामLatin American, अमेरिकन
देशहरू२०
निर्भरता१०
भाषाहरूस्पेनी, पोर्चुगाली, क्वेचुआ, मायान, गौरानी, फ्रान्सेली, अईमारा, नहुआत, र अन्य
समय क्षेत्रहरूUTC-2 to UTC-8
ठूलो सहरहरू[२]
१.मेक्सिको मेक्सिको शहर
२.ब्राजिल शाओ पाउलो
३.अर्जेन्टिना ब्युनस आयर्स
४.ब्राजिल रियो दि जेनेरियो
५.पेरू लिमा
६.कोलोम्बिया बोगोटा
७.चिली सन्टियागो
८.ब्राजिल बेलो होरिजोन्टे
९.मेक्सिको गौदालाजारा
१०.भेनेजुएला काराकस

सन्दर्भ सूची

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड