एकदलीय राज्य

(एक दलीय राज्यबाट अनुप्रेषित)
शासन प्रणाली
गणतन्त्रात्मक सरकार:
  राष्ट्रपतीय गणतन्त्र:व्यवस्थापिकाबाट छुट्टै कार्यकारी राष्ट्रपति भएको
  अर्ध-राष्ट्रपतीय प्रणाली जहाँ कार्यकारी राष्ट्रपति र छुट्टै सरकार प्रमुख जसले बाँकी कार्यपालिकाको नेतृत्व गर्छ, जसको नियुक्ति राष्ट्रपतिले गर्छ र व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छ।
  संसदीय व्यवस्था सहित एक औपचारिक र गैर-कार्यकारी अध्यक्, जहाँ सरकारको एक छुट्टै प्रमुख कार्यकारी हुने गर्छ र व्यवस्थापिकाको विश्वासमाथि निर्भर हुने गर्छ।
  गणतन्त्र जहाँ संसदले कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्छ।

राजतन्त्रात्मक सरकार:
  संवैधानिक राजतन्त्रहरू: आलङ्कारिक तथा अ-कार्यकारी राजतन्त्र जहाँ अलग सरकार प्रमुखले कार्यपालिकाको नेतृत्व गर्छ।
  संवैधानिक राजतन्त्रहरू : आलङ्कारिक राजतन्त्र, जहाँ राजतन्त्रसँग महत्त्वपूर्ण कार्यकारी तथा व्यवस्थापिका अधिकार कायम छ
  पूर्ण राजतन्त्र: राजतन्त्रले कार्यपालिकाको नेतृत्व गर्ने

  सैन्य सरकार
  माथिका कुनै पनि शासन प्रणाली नभएका देशहरू (उदाहरण सङ्क्रमणकालिन सरकार वा अस्पष्ट राजनैतिक स्थिति)

एक दलीय राज्य ती राज्य अथवा देशलाई भनिन्छ जहाँ नेतृत्वमा एक मात्र दलको नियन्त्रण हुन्छ र त्यहाँ अन्य कुनै दलको मान्यता हुँदैन।

हालका एक दलीय राज्यहरू

२०२० अनुसार निम्न देशहरू संविधानअनुसार एक दलीय राज्य हुन्:

देशपार्टी प्रमुखदलमोर्चा प्रमुखविचारधारामोर्चास्थापनाको मितिअवधि
उत्तर कोरिया
किम जोङ उन, अध्यक्ष
वर्कर्स पार्टी अफ कोरियापाक म्योङ चोल, अध्यक्ष[१]जुछेकोरिया पुनः एकीकरणको लागि प्रजातान्त्रिक मोर्चाअक्तोबर १०, १९४५७८ वर्ष, १८४ दिन
लाओस
Thongloun Sisoulith, महासचिव
लाओ जन क्रान्तिकारी पार्टीXaysomphone Phomvihane, President of the Standing Committeeमार्क्सवाद-लेनिनवादराष्ट्रिय निर्माणको लागि लाओ मोर्चाडिसेम्बर २, १९७५४८ वर्ष, १३१ दिन
जनगणतन्त्र चीन
सि जिनपिङ, महासचिव
चिनियाँ कम्युनिष्ट पार्टीवाङ याङ, अध्यक्षचिनियाँ विशेषता सहितको समाजवादएकीकृत मोर्चाअक्टोबर १, १९४९७४ वर्ष, १९३ दिन
क्युबा
मिगेल दिआस कानेल, प्रथम सचिव
क्युवा कम्युनिस्ट पार्टीमार्क्सवाद-लेनिनवाद, क्यास्ट्रोवादजनवरी १, १९५९६५ वर्ष, १०१ दिन
सहरावी अरब प्रजातान्त्रिक गणराज्य
ब्राहिम घाली, महासचिव
Polisario Frontसहरावी राष्ट्रवाद, सामाजिक प्रजातन्त्रफेब्रुअरी २७, १९७६४८ वर्ष, ४४ दिन
भियतनाम
न्गुएन फु त्रोङ, महासचिव
भियतनाम कम्युनिस्ट पार्टीTrần Thanh Mẫn, अध्यक्षहो चि मिन्ह विचारधाराVietnamese Fatherland Frontफेब्रुअरी ३, १९३०४८ वर्ष, ३४७ दिन
एरिट्रिया
Isaias Afwerki, अध्यक्ष
प्रजातन्त्र तथा न्यायको लागि जन मोर्चाएरिट्रियाली राष्ट्रवाद, समाजवादफेब्रुअरी १०, १९९४३० वर्ष, ६१ दिन

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड