सामग्रीमा जानुहोस्

कैलाली २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कैलाली २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड २(क) (रातो) र २(ख)
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली जिल्ला
निर्वाचक मण्डल८९,८७१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०५६
सांसदझपटबहादुर रावल (नेकपा (एमाले))
सुदूरपश्चिम
सांसद
२(क)
रतनबहादुर थापा (नेकपा (एमाले))
सुदूरपश्चिम प्रदेश
सांसद
२(ख)
नन्दबहादुर साउद (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र))

कैलाली २ नेपालको कैलाली जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू

कैलाली २ संसदीय निर्वाचन क्षेत्रमा लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिकाको वडा २, ५, ८ र ९, मोहन्याल गाउँपालिकाको १-४ र बर्दगोरिया गाउँपालिका समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कैलाली २ (क)
  • कैलाली २ (ख)

संसद सदस्य

संसद/संविधान सभा

निर्वाचनसदस्यदल
२०५६रामजनम चौधरीनेपाली काङ्ग्रेस
२०६४भगतबहादुर बढुवालनेकपा (माओवादी)
पुस २०६५एनेकपा (माओवादी)
२०७०मोहनसिंह राठौरनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७४झपटबहादुर रावल
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा

२(क)

निर्वाचनसदस्यदल
२०७४रतनबहादुर थापानेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

२(ख)

निर्वाचनसदस्यदल
२०७४नन्दबहादुर साउदनेकपा (माओवादी केन्द्र)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी


निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७४

दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादीझपटबहादुर रावल२५,१५७
नेपाली काङ्ग्रेसमोहनसिंह राठौर२२,३१३
राष्ट्रिय जनता पार्टी नेपालरामप्रसाद चौधरी५,९६७
अन्य१,७४१
अवैध मत८५२
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४

२(क)
दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादीरतनबहादुर थापा१३,६३२
नेपाली काङ्ग्रेसभीमबहादुर रावल११,५६५
राष्ट्रिय जनता पार्टी नेपालजयप्रकाश दहित४,२७७
अन्य४११
अवैध मत१,६३१
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

२(ख)
दलउम्मेदवारमत
नेकपा (माओवादी केन्द्र)नन्दबहादुर साउद१२,०७७
नेपाली काङ्ग्रेसअरूणकुमार चौधरी११,२३२
राष्ट्रिय जनता पार्टी नेपालजङ्गप्रसाद बडायक१,००८
अन्य१,३८९
अवैध मत१,५७१
नतिजामाओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७०

दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादीमोहनसिंह राठौर११,९३२
नेपाली काङ्ग्रेसकमलबहादुर शाह८,३९६
एनेकपा (माओवादी)भीमबहादुर कडायत क्षेत्री५,९५२
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)बिलारी थारू४,३४८
थरूहट तराई पार्टी नेपालवीरबहादुर डगौरा२,९३४
अन्य२,८६८
नतिजानेकपा (एमाले) विजयी
स्रोत: नेपालन्युज[३]

संविधान सभा निर्वाचन, २०६४

दलउम्मेदवारमत
नेकपा (माओवादी)भगतबहादुर बढुवाल२१,२१८
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादीमोहनसिंह राठौर१०,६०८
नेपाली काङ्ग्रेसटीकाकुमारी चौधरी९,७४७
राष्ट्रिय प्रजातन्त्र पार्टीदिनेशकुमार शाह१,१३८
अन्य२,३०८
अवैध मत१,९७०
नतिजामाओवादी विजयी
स्रोत: निर्वाचन आयोग[४]

आम निर्वाचन २०५६

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसरामजनम चौधरी२१,९७६
राष्ट्रिय प्रजातन्त्र पार्टीमोहनराज मल्ल१३,२९३
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादीमोहनसिंह राठौर११,२३८
नेकपा (मार्क्सवादी लेनिनवादीदेवराज कुश्मी१,३०६
अन्य१,०६३
अवैध मत२,१९५
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [५][६]

आम निर्वाचन २०५१

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसरामजनम चौधरी१६,११४
राष्ट्रिय प्रजातन्त्र पार्टीमोहनराज मल्ल११,८९८
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादीहनुमान चौधरी८,२९४
अन्य७६५
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[५]

आम निर्वाचन २०४८

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसरामजनम चौधरी२२,७४७
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी८,३४०
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठविशेष:Searchलुम्बिनी प्रदेशमदन भण्डारीनेपालका प्रदेशहरूबागमती प्रदेशकर्णाली प्रदेशगौतम बुद्धनेपालका स्थानीय तहहरूसमाजउखान-टुक्कापृथ्वीनारायण शाहकोशी प्रदेशनेपालमधेश प्रदेशविशेष:RecentChangesनेपाली शब्दकोशSpecial:Searchनेपालको संविधान २०७२लक्ष्मीप्रसाद देवकोटाजलवायु परिवर्तनसङ्घीयतानेपालको भूगोलनेपालको इतिहासदिगो विकासजैविक विविधतास्थानीय तहगण्डकी प्रदेशनेपालको सर्वोच्च अदालतसन्दीप लामिछानेनेपालका बैङ्कहरूको सूचीनेपालका जातिहरूजिल्ला समन्वय समितिमानव विकास सूचकाङ्कसामाजिक सञ्जालपशुपतिनाथ मन्दिरहिन्दु धर्मसीतादोस्रो विश्व युद्ध