क्राइस्टचर्च मस्जिद आक्रमण

अल नूर मस्जिद आक्रमण

क्राइस्टचर्च मस्जिद आक्रमण अल नूर मस्जिद र लिनवूड इस्लामिक सेन्टर क्राइस्टचर्च, न्यूजील्याण्ड समयमा, शुक्रवार प्रार्थनामा १५ मार्च २०१९ मा भएको दुई लगातार थिए र [५] आक्रमणहरूले ५० जना मानिसहरू मारिए र कम्तिमा ५० घाइते भए। [६][७] शंकास्पद अपराधीलाई पक्राउ गरिएको थियो र हत्याको आरोप लगाइयो। [८] पहिलो आक्रमण फेसबुक लाइवमा लाइभ स्ट्रिम गरिएको थियो। [९] अस्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्टले आफूले मस्जिदमा आक्रमण गर्दा सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रसारण गरेका थिए।

क्राइस्टचर्च मस्जिद आक्रमण
अल नूर मस्जिद, June 2006
नक्सा
Location of Al Noor Mosque (left) and Linwood Islamic Centre (right)
स्थानक्राइस्टचर्च, Canterbury, New Zealand
निर्देशाङ्क४३°३१′५८″S १७२°३६′४२″E / ४३.५३२९°S १७२.६११८°E / -43.5329; 172.6118 १७२°३६′४२″E / ४३.५३२९°S १७२.६११८°E / -43.5329; 172.6118
मिति१५ मार्च २०१९
१:४० अपरान्ह (NZDT; UTC+13)
लक्ष्यमुस्लिम
आक्रमणको प्रकार
अन्धाधुन्ध गोलीबारी[१]
हतियारहरूTwo semi-automatic rifles, two shotguns, one bolt-action rifle, undetonated car bomb
मृत्यु५०
  • ४२ अल नूर मस्जिद
  • ७ लिनवूड इस्लामिक सेन्टर
  • १ क्राइस्टचर्च अस्पताल
घाइते५०
उद्देश्यFar-right अतिवाद[२]
इस्लाम फोबिया[३][४]

आक्रमणहरू

अल नूर मस्जिदमा शुक्रवारको साप्ताहिक प्रार्थनाको समयमा दिउँसो १:४० मा आक्रमण भएको थियो। एक बन्दुकधारी आक्रमणकारीले मूलढोकामा गाडी रोकेर भित्र छिर्दै प्रार्थना गरिरहेकाहरूमाथि पाँच मिनेट आन्धाधुन्ध गोली प्रहार गरेका थिए। टाउकोमा बाँधिएको क्यामेराबाट फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको आक्रमणमा बन्दुकधारीले आफूलाई ब्रेन्टन टारेन्ट भनेर चिनाएका थिए।

बन्दुकधारी त्यसपछि पाँच किलोमिटर पर रहेको लिनउड मस्जिदसम्म गाडीमा गएर अर्को आक्रमण गरेका थिए। त्यहाँ एक व्यक्तिले उनको हतियार खोसेका थिए।

पिडितहरू

राष्ट्रियताका आधारमा मृतकहरू [६][१०][११][१२]
नागरिकतामृत्यु
पाकिस्तान
भारत
मिश्र
जोर्डन
सोमालिया
बङ्गलादेश
अफगानिस्तान
सिरिया
फिजी
इन्डोनेशिया
न्युजिल्याण्ड
प्यालेस्टाइन
साउदी अरेबिया
संयुक्त अरब इमिरेट्स
अज्ञात११
कुल५०

संदिग्ध

अस्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्टले आफूले मस्जिदमा आक्रमण गर्दा सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रसारण गरेका थिए। कैदीले लगाउने कमिज र हतकडीमा अदालतमा उपस्थित गराइँदा मुख्य आरोपित ब्रेन्टन टारेन्ट मुस्कुराइरहेको देखिएको थियो।

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड