अरब बसन्त

अरब बसन्त वा अरब क्रान्ति (अरबी: الربيع العربي, अङ्ग्रेजी: अरब स्प्रिङ) सन् २०१० को दशकको सुरुवातमा फैलिएको सरकार विरोधी प्रदर्शन, आन्दोलन, विद्रोह र सशस्त्र विद्रोहको लहर हो। यो निरङ्कुश शासन, निम्न जीवन स्तरको प्रतिक्रिया स्वरुप ट्युनिसियाबाट सुरु भएको थियो।[१] यो विरोधको लहर त्यसपछि पाँच अन्य देशहरूमा फैलियो: लिबिया, इजिप्ट, यमन, सिरियाबहराइन, जहाँ सत्ता पल्टिने र ठूला बिद्रोह र दङ्गा, गृहयुद्ध, सङ्कटकाल लगायतका सामाजिक हिंसा जस्ता घटना भयो। मोरोक्को, इराक, अल्जेरिया, लेबनान, जोर्डन, कुवेत, ओमान, र सुडान लगायतका देशमा लामो सडक प्रदर्शनहरु भए। जिबुटी, मौरिटानिया, प्यालेस्टाइन, साउदी अरबमा साना प्रदर्शनहरू भए।[२] अरब जगतको आन्दोलनमा गुञ्जिएको मुख्य नारा थियो ("जनता शासनलाई खत्तम गर्न चाहन्छन्")[३]

अरब बसन्त
मिति१ जुन २०११-डिसेम्बर २०१२
स्थान
{{{place}}}
अरब स्प्रिंग
स्थान
अरब देश
कारण
विधि

मध्यपुर्व र अरब राष्ट्र हरूमा शासन सत्ता परिवर्तनको लागि ट्युनिसियाबाट सन २०११ मा शुरु भएको जन आन्दोलन लाई राजनितिक समीक्षकहरूले अरव क्रान्ति / अरब बसन्तको नाम दिएका छन्।

देश अनुसार सारांश

      एक पटकभन्दा धेरै पटक सरकार ढलेको       सरकार ढलेको       गृह युद्ध       विरोध तथा सरकार परिवर्तन       ठूलो विरोध प्रदर्शन       साना प्रदर्शन       अरब संसार बाहिर अन्य विरोध प्रदर्शन र लडाकू गतिविधि
देशसुरु भएको मितिविरोध को अवस्थापरिणाममृत्युअवस्था
 ट्युनिसिया१८ डिसेम्बर २०१०२०११ जनवरी १४ मा सरकार पतन भयोजिने अल अबिदीन बेन अली अपदस्त ; बेन अली साउदी अर्बमा निर्वासनमा भागे
  • प्रधानमन्त्री मोहम्मद घान्नौचीको राजीनामा [४]
  • राजनैतिक पुलिसको विघटन [५]
  • पूर्व सत्तारूढ दल "डेमोक्रेटिक कन्स्टिच्युसन र्याली" विघटन र उक्त दलको सम्पत्तिको लिक्क्युडेसन[६]
  • राजनैतिक बन्दीहरूको रिहाइ [७]
  • २०११ अक्टोबर २३ मा संविधानसभाको निर्वाचन [८]
३३८[९]E सरकार पदच्युत
 अल्जेरिया२९ डिसेम्बर २०१०२०१२ जनवरी १० मा अन्त्य भयो[१२]E मुख्य विरोध
 जोर्डन१४ जनवरी २०११२०१२ अक्टोबर ४ मा अन्त्य भयो
  • २०११ फेब्रुअरीमा, राजा अब्दुल्ला द्वारा प्रधानमन्त्री समीर रिफाई र उनको क्याबिनेट बर्खास्त [१३]
  • २०११ अप्रिल, राजा अब्दुल्लाले संविधान माथि पुनर्विचार गर्न एक शाही समिती बनाए। २०११ सेप्टेम्बर ३० मा, अब्दुल्लाले धारा ४२ संशोधन अनुमोदन गरे। [१४]
  • २०११ अक्टोबरमा, बाचा गरिएको सुधार प्रति सुस्तताको उजुरीको कारण अब्दुल्लाले प्रधानमन्त्री मारुफ अल-बाखित र उनको क्याबिनेटलाई बर्खास्त गरे।[१५]
  • २०१२ अप्रिल मा, प्रदर्शन जारी रहँदा, अन अल-खासव्नेह ले राजीनामा दिए, र राजाले फायेज ताराव्नेहलाई प्रधानमन्त्री नियुक्त गरे।[१६]
  • २०१२ अक्टोबरमा, अब्दुल्लाले चुनावको लागि संसद भंग गरे र अब्दुल्ला इन्सोरलाई प्रधानमन्त्री नियुक्त गर्‍।[१७]
[१८]C विरोध र सरकारिक परिवर्तनहरू
 ओमान१७ जनवरी २०११२०११ अप्रिल ८ मा अम्त्य भयो
  • सुल्तान कबुस बिन सैद अल सैद द्वारा आर्थिक सुधारको घोषणा [१९][२०]
  • मन्त्रीहरू बर्खास्त [२१][२२]
  • कानुन निर्माणको अधिकार निर्वाचित संसदलाई हस्तान्तरण [२३]
2–6[२४][२५][२६]C विरोध र सरकारिक परिवर्तनहरू
 साउदी अरब२१ जनवरी २०११

(११ मार्च, २०११ मा आधिकारिक रुपमा विरोध सुरु भयो)

२०१२ डिसेम्बर २४ मा अन्त्य भयो
  • राजा अब्दुल्लाद्वारा आर्थिक सुधार गर्ने घोषणा [२७][२८]
  • २०११ सेप्टेम्बर २९ मा नगर निर्वाचन जसमा पुरुष मात्र थिए। [२९][३०]
  • राजा अब्दुल्लाद्वारा २०१५ को साउदी नगर निर्वाचनमा महिला मताधिकारको र साउदी सुरा परिषदमा महिला मनोनयन गर्ने घोषणा [३१]
  • महिला अधिकार विस्तार गर्ने वाचा, विषेश गरि मोहम्मद बिन सलमान साउदी युवराजको पदमा पुगेपछि। [३२][३३]
२४[३४]A Minor protests
 इजिप्ट२५ जनवरी २०११दुई सरकार अपदस्त भए (२०११ फेब्रुअरी ११ र २०१३ जुलाई ३), इजिप्ट संकट जुन २०१४ सम्म जारी रह्यो।होस्नी मुबारक सरकार अपदस्त, पछि मुबारकलाई भ्रष्टाचार र प्रदर्शनकारीलाई हत्या गर्ने अभियोग लगाइयो।

सुधार

  • प्रधानमन्त्रीहरू अहमद नाजिफ र अहमद साफिकको राजीनामा [३५]
  • सेनाको सर्वोच्च परिषदद्वारा शक्ति आफ्नो हातमा लिएको [३६]
  • १९७१ को इजिप्टियन संविधान खारेज, २०१० को निर्वाचित संसद विघटन [३७]
  • "राज्य सुरक्षा अनुसन्धान सेवा" विघटन [३८]
  • इजिप्टको पूर्व सत्तारूढ पार्टी नेसबल डेमोक्रेटिक पार्टी विघटन र यसको सम्पत्ति राज्यद्वारा अधिग्रहण [३९]
  • मुबारक, उनको परिवार तथा उनका पूर्व मन्त्रीहरू पक्राउ तथा अभियोजन[४०][४१][४२]
  • ३१ वर्ष लामो संकटकाल फिर्ता [४३]
  • Democratic election held to replace Mubarak as president; Mohamed Morsi elected and inaugurated;[४४]
  • Sinai insurgency begins
846[४५]ETwo governments overthrown
(EMubarak governmentEMorsi government)
 सिरिया२६ जनवरी २०११ (मुख्य विरोध began on 15 March 2011).Civil uprising, which transformed into Syrian गृह युद्ध by July–August 2011
  • Release of some political prisoners[४६][४७]
  • Dismissal of Provincial Governors[४८][४९]
  • Resignation of the Government[५०]
  • End of Emergency Law
  • Resignations from Parliament[५१]
  • Large defections from the Syrian army and clashes between soldiers and defectors[५२]
  • Formation of the Free Syrian Army and deterioration into full-scale गृह युद्ध
2,206–2,654[स्रोत नखुलेको]गृह युद्ध
 यमन२७ जनवरी २०११Two governments overthrown (On 27 February 2012 and 22 January 2015). Yemeni Crisis and गृह युद्ध follows.Overthrow of Ali Abdullah Saleh; Saleh granted immunity from prosecution.
  • Resignation of Prime Minister Ali Muhammad Mujawar
  • Resignation of MPs from the ruling party[५३]
  • Occupation of several areas of Yemeni territory by al-Qaeda and Houthi rebels
  • Restructure of the military forces by sacking several of its leaders[५४]
  • Approval of Saleh's immunity from prosecution by Yemeni legislators[५५]
  • Presidential election held to replace Saleh; Abdrabbuh Mansur Hadi elected and inaugurated

Yemeni Crisis Begins, followed by a गृह युद्ध

2,000[५६]ETwo governments overthrown
(ESaleh governmentEHadi government) and गृह युद्ध
 Djibouti२८ जनवरी २०११Ended on 11 March 2011[५७]A Minor protests
 सुडान३० जनवरी २०११Ended on 26 October 2013
  • President Omar al-Bashir announces he will not seek another term in 2015[५८]
  • Bashir nevertheless chosen as Ruling Party candidate for 2015 election[५९]
२००+[६०]A मुख्य विरोध
 Palestinian National Authority१० फेब्रुअरी २०११Ended on 5 October 2012
  • Then Palestinian prime minister Salam Fayyad states that he is "'willing to resign"[६१]
  • Fayyad resigns on 13 April 2013 because of political differences between him and the Palestinian president Mahmoud Abbas over the finance portfolio[६२]
NoneC Minor protests
 इराक१२ फेब्रुअरी २०११Ended 23 December 2011, instability and eventually गृह युद्ध follows
  • Prime Minister Nouri al-Maliki announces he will not run for a 3rd term;[६३]
  • Resignation of provincial governors and local authorities[६४]
  • Two-thirds wage increase for Sahwa militia members
  • Elections held and Haider al-Abadi elected
  • ISIL insurgents take broad swathes of Iraq

Start of Iraqi गृह युद्ध

३५ 35[clarification needed]B Protests and a beginning of a गृह युद्ध
 बहराइन१४ फेब्रुअरी २०११Ended on 18 March 2011
  • Economic concessions by King Hamad bin Isa Al Khalifa[६५]
  • Release of political prisoners[६६]
  • Negotiations with Shia representatives[स्रोत नखुलेको]
  • GCC intervention at the request of the Government of Bahrain
  • Head of the National Security Apparatus removed from post[६७]
  • Formation of a committee to implement BICI report recommendations[६८]
१२०[६९]D Sustained civil disorder and government changes
 लिबिया१५ फेब्रुअरी २०११ (मुख्य विरोध began on 17 February 2011).सरकार पदच्युत on 23 August 2011, crisis followsOverthrow of Muammar Gaddafi; Gaddafi killed by rebel forces
  • Government defeated by armed revolt with UN-mandated military intervention[७०]
  • Assumption of interim control by the National Transitional Council
  • Beginning of sporadic low-level fighting and clashes[७१]
9,400–20,000[७२]Eसरकार पदच्युत and Eगृह युद्ध
 कुवेत१९ फेब्रुअरी २०११Ended in December 2012
  • Resignation of Prime Minister Nasser Al-Sabah[७३]
  • Dissolution of the Parliament[७४]
None[७५]C विरोध र सरकारिक परिवर्तनहरू
 मोरोक्को२० फेब्रुअरी २०११Ended in March–April 2012
  • Political concessions by King Mohammed VI;[७६]
  • Referendum on constitutional reforms;
  • Respect to civil rights and an end to corruption[७७]
[७८]C विरोध र सरकारिक परिवर्तनहरू
 मौरिटानिया२५ फेब्रुअरी २०११Ended in 2013[७९]A Minor protests
 लेबनान२७ फेब्रुअरी २०११Ended on 15 December 2011NoneD विरोध र सरकारिक परिवर्तनहरू
Borders of Israel१५ मे २०११Ended on 5 June 2011 35[८०][८१]B मुख्य विरोध
Total death toll and other consequences:61,080+

(combined estimate of events)

  • 4 governments overthrown as part of the events
  • Six protests leading to governmental changes
  • Five मुख्य विरोध
  • Four minor protests
  • 3 governments overthrown in the aftermath
  • Four गृह युद्धs in the aftermath (Syria, Iraq, Libya and Yemen)

ट्युनिसिया

ट्युनिसियाबाट सुरू भएको राजनीतिक आन्दोलनले अरब मुलुकमा उथलपुथल ल्याउन सफल भएको छ। अरब क्षेत्रका तीन मुलुक ट्युनिसिया, इजिप्टलिबियामा निरङ्कुश तानाशाही सत्ता ढले भने अन्य केही मुलुकमा आन्दोलन उत्कर्ष विन्दुमा पुगे। एक जना शिक्षित बेरोजगारले रोजगारी नपाएर आत्मदाह गरेपछि सुरू भएको आन्दोलनले २३ वर्षदेखि निरङ्कुश सत्ता चलाउँदै आएका राष्ट्रपति जिन अल अविदिन विन अलीलाई सत्ताच्युत मात्र गरेन, ज्यान जोगाउन उनी भागेर साउदी अरब पुगेका छन्। उनी र उनको परिवारविरुद्ध मानवताविरोधी अपराध र भ्रष्टाचारको आरोपमा मुद्दा चलिरहेको छ।

ट्युनिसियाको उक्त सफल आन्दोलनको प्रभाव इजिप्टमा देखियो।

इजिप्ट

१८ दिनको आन्दोलनसामु टिक्न नसकेपछि ३२ वर्षदेखि एकछत्र शासन गर्दै आएका राष्ट्रपति होस्नी मुबारकले सेनालाई सत्ता छाडेर निजी निवास साम इल सेकतर्फ लागे। बिरामी अवस्थामा उनी अहिले नजरबन्दमा छन् र मानवताविरोधी अपराध र भ्रष्टाचारको मुद्दा खेपिरहेका छन्। त्यहाँ एकाएक चर्केको जनआन्दोलनबाट इजिप्टमा तीन दशकसम्म एकछत्र शासन गरेका मुबारकको सत्ता एकाएक ढल्न पुग्यो। बेलायतअमेरिका मुबारकाको सत्ता नढलोस् भन्ने पक्षमा थिए। पश्चिमाहरूको चाहना र चिन्तालाई जनआन्दोलनले समर्थन गरेन, मुबारकलाई सत्ता छाड्न बाध्य बनायो। जनआन्दोलनको १८औँ दिनमा सेनालाई सत्ता बुझाएर राष्ट्रपति भवन छाडी मुबारक निजी निवास शार्म इल शेखतर्फ लागे। सन् २०११ को जनवरी २५ देखि सुरु भएको जनआन्दोलनको एउटा पाटो राष्ट्रपति मुबारकको राजीनामासँग फेब्रुअरी ११ मा सकियो। यो जनआन्दोलनमा तीन सयभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते भए ।  [८२]

लिबिया

ट्युनिसिया र इजिप्टमा निरङ्कुश सत्ता ढलेपछि उत्साहित भएका लिबियाली जनताले ४२ वर्षदेखि एकलौटी सत्ता चलाएका निरङ्कुश शासक कर्णेल गद्दाफी विरुद्ध आन्दोलनको विगुल फुके तर लिबियाली सत्ता ढाल्न सहज भएन। गद्दाफीले आन्दोलन दबाउन थालेपछि अमेरिका, फ्रान्सबेलायतले आन्दोलनकारीको पक्षमा सैन्य र हतियार सहयोग गरे। आन्दोलनकारी नौ महिनासम्मको कठोर सङ्घर्षबाट गद्दाफी राजधानी त्रिपोलीबाट लखेटिए तर हार स्विकार गरेनन्। फलस्वरूप अन्त्यमा गृह जिल्ला सिर्तेमा आन्दोलनकारीले लखेटीलखेटी वीभत्स ढङ्गले उनको हत्या गरे। गद्दाफीको अहङ्कारले गर्दा आन्दोलनका क्रममा ३० हजारभन्दा बढी मानिसले ज्यान गुमाए भने खर्बौं डलर मूल्यको भौतिक क्षति पनि भयो।

यमन

अरब जगतमा एकपछि अर्को आन्दोलन सफल हुँदै निरङ्कुश सत्ता ढल्दै गएपछि त्यसक्षेत्रका अन्य निरङ्कुश शासक अत्तालिएका छन्। कतिपयले राजनीतिक सुधारको अभियान सुरू गरेका छन् भने कतिले सत्ता हस्तान्तरण गर्ने सम्झौता गरेका छन्। कतियप शासक भने झन् कठोर दमनमा पनि उत्रेका छन्। जनआन्दोलन दबाउन नसकेपछि यमनका राष्ट्रपति अली अब्दुल्लाह सलेहले उपराष्ट्रपतिलाई सत्ता हस्तान्तरण गरेका छन्।

सिरिया

सिरियामा राष्ट्रपति बसर अल असद सन् २००० देखि सत्तामा थिए। उनी कुनै हालतमा पनि सत्ता नछाड्ने अडानका साथ व्यापक दमनमा उत्रेकाले त्यहाँ पाँच हजारभन्दा बढी मानिसले आन्दोलनका क्रममा ज्यान गुमाए। अन्तर्राष्ट्रिय नाकाबन्दी र दबाबलाई बेवास्ता गर्दै चरम दमनमा उत्रेको सिरियाली सत्ता ढाल्न अन्तर्राष्ट्रिय सैन्य कारवाहीको तयारी पनि भएको छ तर रूसचीनको विरोधका कारण सैन्य कारबाहीको सम्भावना तत्कालका लागि टरेको छ। बिद्रोहीहरुले फ्रि सिरियन आर्मी बनाएर असद बिरुद्ध हतियार उठाए। अमेरिकाद्वारा हतियार पाएका बिद्रोहीको अवस्था बलियो बन्दै गएपछि असदले रुसको सहयोग मागे। रुसको सहयोगमा असदको बलियो बन्यो।

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड