एसियाली खेलकुद

एसियाली खेलहरूलाई एसियाडको नामले पनि जानिन्छ। यो प्रत्येक चार वर्षपछि आयोजित हुने बहु-खेल प्रतियोगिता हो जसमा केवल एसियाका विभिन्न देशहरूका खेलाडीहरूले भाग लिन्छन्।

एसियाई खेल
चित्र:Asiangame.png
एसियाली खेल चिह्न

ध्येयसदैव प्रगतिशील
प्रथम वृत्तांतनयाँ दिल्ली, भारतमा १९५१को एसियाली खेल
हुन्छ प्रतिचार वर्षमा
अन्तिम वृत्तांतदोहा, कतारमा २००६को एसियाली खेल
उद्देश्यएसियाली महाद्वीपका देशहरूको लागि अनेक खेल प्रतियोगिताहरू
जालस्थलएसियाली ओलम्पिक परिषद

यी खेलहरूको आयोजन एसियाली ओलम्पिक परिषदद्वारा अन्तर्राष्ट्रिय ओलम्पिक परिषदको पर्यवेक्षणमा गरिन्छ। प्रत्येक प्रतियोगितामा प्रथम स्थानको लागि स्वर्ण, दोस्रोकोनिम्ति रजत, र तेस्रोकोलागि कांस्य पदक दिइन्छ, यस परम्पराको शुभारम्भ १९५१मा भएको हो।

प्रथम एसियाली खेलहरूको आयोजन दिल्ली, भारतमा गरिएको थियो, जसलाई सन् १९८२मा पुनः यो खेलको आयोजना गर्ने मौका प्राप्त भयो। आजसम्मको अन्तिम एसियाली खेल १ डिसेम्बर देखि १५ डिसेम्बर, २००६को बीच दोहा, कतारमा आयोजित गरियो। सोह्रौँ एसियाली खेलको आयोजन १२ नोभेम्बर देखि २७ नोभेम्बर, २०१०को बीच गरिएकोछ, जुन ग्वांगझोउ, चीनमा भइरहेछ।

खेल प्रतियोगिताहरू

एसियाली खेलहरूमा निम्नलिखित खेल प्रतियोगिताहरू हुने गर्छन्:

  • जलक्रीडा – गोताखोरी
  • जलक्रीडा – तैराकी
  • जलक्रीडा – लयबद्ध तैराकी
  • जलक्रीडा – वाटर पोलो
  • तीरंदाजी
  • दंगल
  • बैडमिंटन
  • बेसबल
  • बस्केटबल
  • बोर्ड क्रीडाहरू
  • बलबाजी
  • बक्सिंग
  • डोंगीयन
  • क्रिकेट
  • क्यू क्रीडाहरू

  • साइक्लिंग
  • नृत्य क्रीडाहरू
  • ड्रैगन नौका
  • घुडसवारी
  • असिक्रीडा
  • फुटबल
  • गोल्फ
  • जिम्नास्टिक
  • हैण्बल
  • हकी
  • जूडो
  • कबड्डी
  • कराटे
  • आधुनिक पञ्चक्रीडा
  • रोलर क्रीडाहरू

  • खेना
  • रग्बी यूनियन
  • पाल नौकायन
  • सेपाक्टाक्रौ
  • निशानेबाजी
  • सफ्टबल
  • सफ्ट टेनिस
  • स्क्वैश
  • टेबल टेनिस
  • ताइक्वाण्डो
  • टेनिस
  • त्रीक्रीडा
  • भलीबल
  • भारोत्तोलन
  • कुश्ती
  • वूशू

एसियाली खेलहरूको सूची

१९६२, २०१८
१९६६, १९७०, १९७८, १९९८
1986
1990
1994
2002
2006, 2030
2010
2014
2018
2022
2026
2034
Host cities of the Asian Games

सूची

संस्करणवर्षआयोजकखेल मिति /

उद्घाटनकर्ता [क]

देशप्रतियोगीखेलकुदइभेन्टशीर्ष टीमसन्दर्भ
१९५१ भारत, नयाँ दिल्ली४ – ११ मार्च १९५१
राष्ट्रपति राजेन्द्र प्रसाद
११४८९५७  Japan (JPN)[१]
१९५४ फिलिपिन्स, मनिला१ – ९ मे १९५४
राष्ट्रपति रामोन म्याग्सेसे
१८९७०७६  Japan (JPN)[२]
१९५८ जापान, टोकियो२४ मे – १ जुन १९५८
सम्राट हिरोहितो
१६१,८२०१३९७  Japan (JPN)[३]
१९६२ इन्डोनेसिया, जकार्ता२४ अगस्ट – ४ सेप्टेम्बर १९६२
राष्ट्रपति सुकार्नो
१२१,४६०१३८८  Japan (JPN)[४]
१९६६ थाईल्याण्ड, बैङ्कक९ – २० डिसेम्बर १९६६ and १९७०
राजा भूमिबल अतुल्यतेज
१६१,९४५१४१४३  Japan (JPN)[५]
१९७० थाईल्याण्ड, बैङ्कक२,४००१३१३५  Japan (JPN)[६]
१९७४ ईरान, तेहरान१ – १६ सेप्टेम्बर १९७४
शाह मोहमद रेजा पहलवी
१९३,०१०१६२०२  Japan (JPN)[७]
१९७८ थाईल्याण्ड, बैङ्काक९ – २० डिसेम्बर १९७८
राजा भूमिबल अतुल्यतेज
३,८४२१९२०१  Japan (JPN)[८]
१९८२ भारत, नयाँ दिल्ली१९ नोभेम्बर – ४ डिसेम्बर १९८२
राष्ट्रपति जैल सिंह
२३३,४११२११४७  China (CHN)[९]
१०१९८६ दक्षिण कोरिया, सियोल२० सेप्टेम्बर – २ अक्टोबर १९८६
राष्ट्रपति चुन दू-ह्वान
२२४,८३९२५२७०  China (CHN)[१०]
१११९९० चीन, बेइजिङ२२ सेप्टेम्बर – ७ अक्टोबर १९९०
राष्ट्रपति येङ जियानयिङ
३१६,१२२२७३१०  China (CHN)[११]
१२१९९४ जापान, हिरोशिमा२ – १६ अक्टोबर १९९४
सम्राट अकिहितो
४२६,८२८३४३३८  China (CHN)[१२]
१३१९९८ थाईल्याण्ड, बैङ्कक६ – २० डिसेम्बर १९९८
King Bhumibol Adulyadej
४१६,५५४३६३७७  China (CHN)[१३]
१४२००२ दक्षिण कोरिया, बुसान२९ सेप्टेम्बर – १४ अक्टोबर २००२
राष्ट्रपति किम डे-जुंग
४४७,७११३८४१९  China (CHN)[१४]
१५२००६ कतार, दोहा१ – १५ डिसेम्बर २००६
Emir हमद बिन खलीफा अल थानी
४५९,५२०३९४२४  China (CHN)[१५]
१६२०१० चीन, गुआंग्झोऊ१२ – २७ नोभेम्बर २०१०
प्रधानमन्त्री वेन जियाबाओ[ख]
९,७०४४२४७६  China (CHN)[१६]
१७२०१४ Incheon१९ सेप्टेम्बर – ४ अक्टोबर २०१४
राष्ट्रपति पार्क गेयुन हेई
९,५०१३७४३९  China (CHN)[१७]
१८२०१८ Jakarta and Palembang१८ अगस्ट – २ सेप्टेम्बर २०१८
राष्ट्रपति जोको विडोडो
११,३००४६४६५  China (CHN)[१८]
१९२०२३ Hangzhou२३ सेप्टेम्बर – ८ अक्टोबर २०२३[ग]
राष्ट्रपति सि जिनपिङ
TBA४०४८२TBA[१९]
२०२०२६ Aichi and Nagoya19 September – 4 October 2026
Emperor Naruhito (expected)
Future event
२१२०३० दोहाFuture event
२२२०३४ रियाद

यो पनि हेर्नुहोस्

बाहिरी सूत्र

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड