जर्मनविङ्गस विमान ९५२५

जर्मनविङ्गस विमान ९५२५ (4U9525/GWI9525) एउटा निर्धारित अन्तर्राष्ट्रिय यात्रु विमान थियो जुन बार्सिलोना देखि डसलडोर्फको लागि उडेको थियो । विमान जर्मनीको लुफ्थांसाको सस्तो मानिने एयरलाईन्स सेवा जर्मनविङ्गसको थियो । सन् २०१५ मार्च २४ मा उडेको सो विमान फ्रेन्च एल्पसको नाइस समुन्द्र तटीय क्षेत्रको १०० किलोमिटर (६२ माइल) उत्तर दक्षिणमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार १४४ यात्रु सहित चालकदलको ६ सदस्य यस दुर्घटनामा मारिएको हो ।[५]

जर्मनविङ्गस विमान ९५२५
मे २०१४ मा विमान
घटना
मिति२४ मार्च २०१५ (2015-03-24)
सारांशअनुसन्धान हुँदै
स्थलप्राड्स, एल्प्स, फ्रान्स
४४°१७′५२″N ६°२८′०१″E / ४४.२९७९°N ६.४६७०°E / 44.2979; 6.4670 ६°२८′०१″E / ४४.२९७९°N ६.४६७०°E / 44.2979; 6.4670[१]
विमान
विमानको प्रकारएयरबस ए३२०-२११
सञ्चालकजर्मनविङ्गस
दर्ता नम्बरD-AIPX
विमान उडानबार्सिलोना प्रात विमानस्थल, स्पेन
गन्तव्यडसलडोर्फ विमानस्थल, जर्मनी
यात्रुहरू१४४[२]
चालक दल[२][३]
मृत्यु१५० (सबै)[४]
जोगिन सफल

ट्याम एयरलाईन्स विमान ३०५४ र इन्डोनेसिया एयर एसिया विमान ८५०१ पछि यो एयरबस ३२० को तेश्रो सबैभन्दा दुखद दुर्घटना थियो । साथै टर्किश एयरलाईन्स विमान ९८१ र इनेक्स एड्रिया विमान १३०८ पछि यो फ्रान्स भुमीमा भएको सबैभन्दा भयानक दुर्घटना हो ।[६][७][८] यो सन् २०१४ को डिसेम्बर पछि भएको सबैभन्दा ठुलो विमान दुर्घटना हो ।

दुर्घटना

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड